गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं, १४ चैत – संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय गरिएको छ। बुधबारको बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो। आजको बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।...
भदौ १९, २०८२ काठमाडौं । नेकपा एमालेले विधान महाधिवेशन नजिकिँदै गर्दा बसेको सचिवालय बैठक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको राजनीतिक सक्रियता विषयमै केन्द्रीत भयो । करिब पाँच घण्टासम्म चलेको बैठकमा नेताहरूबीच भएको विवादले पार्टीभित्र आन्तरिक लोकतन्त्र र सत्ता समीकरणबारे प्रश्न उब्जाएको छ...
२०८२ भदौ १६ काठमाडौं । सत्तारुढ नेकपा एमालेभित्र हालैको विवादको केन्द्रीय विषय बनेको छ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय।यो निर्णयसँगै पार्टीभित्र असन्तुष्टि तीव्र बनेको छ र फरक मतसहितको प्रतिवेदन तयार गर्ने प्रक्रिया सुरु भइसकेको छ। वरिष्ठ...
२०८२ साउन ७ गते काठमाडौं — निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पाँच नेतामाथि गरिएको कारबाहीका विषयमा छानबिन प्रक्रिया अघि बढाएको छ। ती नेताहरूले आफूमाथि ‘विधानविपरीत’ कारबाही भएको दाबी गर्दै आयोगमा उजुरी दिएपछि आयोगले राप्रपामा औपचारिक पत्राचार गरेको हो। राप्रपा...
भदौ १९, २०८२ काठमाडौं — संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा नयाँ पदाधिकारीहरू नियुक्त गरेको छ। संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार मन्त्रीस्तरीय निर्णयमार्फत प्रा. शम्भुप्रसाद ढकाललाई समितिको अध्यक्षमा जिम्मेवारी दिएका छन्। समितिको सदस्यमा धर्मशास्त्रविद् प्रा. देवमणि...
नयाँदिल्ली — भारतको उत्तराखण्ड राज्य अन्तर्गत उत्तरकाशी जिल्लामा मंगलबार राति भीषण वर्षापछि आएको बाढी र पहिरोका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन्। स्थानीय प्रशासनका अनुसार अचानक परेको भारी वर्षाले साना खोलानाला...
काठमाडौँ । विपक्षी दलहरूसँग सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ। शुक्रबार बिहान ११ बजेका लागि निर्धारण गरिएको बैठकको समय एक बजे सूचना टाँसेर सवा एक बजेसम्म सारिएको थियो। तर, सहमति कायम हुन नसकेपछि पुनः आइतबार बिहान ११...
काठमाडौं, १५ चैत । समाजवादी मोर्चाको जनसभामा केवल शीर्ष चार नेताहरूले सम्बोधन गर्ने तय भएको छ। सोहीअनुसार, मोर्चामा आबद्ध दलहरूमध्ये नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय...
सत्तारूढ नेकपा (एमाले)की सांसद रणकुमारी बलम्पाकी मगरले संस्कृति, परम्परा र स्थानीय जीविकोपार्जनसँग जोडिएको घरेलु मदिराको प्रवर्द्धनका लागि राज्यले अहिलेसम्म कुनै स्पष्ट नीति नलिएको आरोप लगाएकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले विदेशी ब्रान्डका मदिराको आयातले देशीय मौलिक उत्पादनलाई बजारमा...
१८ भदौ २०८२ काठमाडौं ।प्रहरीले आफ्नै घरमा लुकाइराखिएको अवस्थामा बरामद गरेको रकम चार करोड २५ लाख रुपैयाँ रहेको पुष्टि भएको छ। मंगलबार साँझ काठमाडौं महानगरपालिका–२६ गोंगबुस्थित घरमा छापा मार्दा ठूलो मात्रामा नगद भेटिएपछि बैंकबाट मेसिन मगाएर गणना गर्दा सो रकम...











