गृहपृष्ठ लाेकप्रिय समाचार
कार्तिक २८ ,२०८३ बुटवल टाइम्स काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्की बालबालिकामाथि हुने हिंसा अन्त्य तथा जनस्वास्थ्य संरक्षणसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनमा सहभागी हुन फिलिपिन्सको राजधानी मनिला जाने भएकी छन् । फिलिपिन्स सरकारको आयोजना तथा...
असाेज ४,२०८३ बुटवल टाइम्स काठमाडौं । भोटेकोसी बाढीमा परी ज्यान गुमाएकामध्ये हालसम्म एक हजार ४३४ जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार आइतबार बिहान ११ बजेसम्म रसुवामा २२३, नुवाकोटमा २०३, धादिङमा ७२, चितवनमा ३६५, गोरखामा ७९, तनहुँमा...
कार्तिक १९,२०८३ बुटवल टाइम्स काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै देशका विभिन्न जिल्लामा ९२ वटा खानेपानी आयोजनाको ठेक्का आह्वान गरेको छ। मन्त्रालयअन्तर्गतको खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत साना तथा ठूला खानेपानी आयोजनाको खरिद प्रक्रिया अघि...
मंसिर ८,२०८३ बुटवल टाइम्स बुटवल । समयले मानिसलाई कहिलेकाहीँ जीवनकै कठिन परीक्षामा उभ्याउँछ। जीवनसाथी गुमाउनु, सन्तानको भविष्यको चिन्ता र परिवारको सम्पूर्ण जिम्मेवारी एक्लै सम्हाल्नु सामान्य चुनौती होइन। रामप्रसाद बन्जाडे (टंकमणि) हामीबाट बिदा हुनुभएको छ वर्ष बितिसक्दा पनि उहाँको राजनीतिक योगदान,...
मंसिर १'२०८३ बुटवल टाइम्स कल्पना घिमिरे बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महिला महामन्त्री पदमा बुटवलकी रीता केसी क्षेत्रीले दाबेदारी प्रस्तुत गरेकी छन्। विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरी पार्टीका विभिन्न संगठनमा रहेर जिम्मेवारी सम्हाल्दै आएकी क्षेत्री अब प्रदेश...
भदौ १७,२०८३ बुटवल टाइम्स पश्चिम नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १७० शवमध्ये ६८ शवको डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ। चार शवको सनाखत भएको छ भने बाँकी ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको जिल्ला प्रहरी...
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । गृह मन्त्रालयका सचिव केदारनाथ शर्माले रसुवा बाढीपछि सम्पर्कविहीन भएका व्यक्तिहरू जीवितै भेटिने सम्भावना कम रहेको बताएका छन् । यद्यपि सम्भावना रहेसम्म खोज तथा उद्धार कार्यलाई निरन्तरता दिइने उनले बताएका छन् । कानुन,...
भदाै ३१,२०८३ बुटवल टाइम्स काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित विपद् व्यवस्थापनका लागि सात दिनभित्र सर्वदलीय संयन्त्र गठन गर्ने सहमति भएको छ । बुधबार बसेको सर्वदलीय बैठकले विपद्पछिको उद्धार, राहत, पुनर्स्थापना तथा दीर्घकालीन नीतिगत सुधारका लागि सर्वदलीय...
भदौ ३१, २०८३ बुटवल टाइम्स काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्रीको कार्यकक्षमा भएको भेटमा जलवायुजन्य विपद्का जोखिम न्यूनीकरण तथा विपद्बाट हुने क्षति सम्बोधनका लागि विश्वव्यापी सहकार्य र...
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । सरकारले निःशुल्क कानुनी सहायता पाउने नागरिकको दायरा फराकिलो बनाउने गरी विधेयक संसद्मा दर्ता गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विद्यमान कानुनी सहायतासम्बन्धी ऐन, २०५४ लाई संशोधन गर्न प्रतिनिधिसभामा...











