गृहपृष्ठ लाेकप्रिय समाचार
भाद्र २२, २०८३ काठमाडौं । रसुवा–भोटेकोसी बाढी तथा त्यसबाट सिर्जित विपद्मा परी मृत्यु हुनेको संख्या १ हजार ३६७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बुधबार बिहान ११ बजे सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार विभिन्न जिल्लाबाट...
आश्विन १, २०८३ बुटवल टाइम्स काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले अघि सारेका दुवै महाधिवेशन रोक्दै समझदारीको बाटो रोज्नुपर्ने बताएका छन्। पार्टीको आन्तरिक विवाद र आसन्न दुई...
आश्विन १, २०८३ बुटवल टाइम्स नयाँ दिल्ली । अमेरिकाका दुवै सदनबाट रुसी तेल तथा ग्यासका प्रमुख खरिदकर्तामाथि थप प्रतिबन्ध लगाउनेसम्बन्धी विधेयक पारित भएपछि भारतले आफ्नो ऊर्जा नीतिबारे स्पष्ट धारणा सार्वजनिक गरेको छ। भारतले आफ्ना करिब १ अर्ब ४० करोड...
मंसिर ३ ,२०८३ बुटवल टाइम कल्पना घिमिरे रुपन्देही। आफ्नो मधुर स्वरले विश्वभरका श्रोतालाई मन्त्रमुग्ध बनाउने, चर्चित गीत ‘फूलको आँखामा’ मार्फत नेपाली संगीतप्रेमीको मनमा बस्न सफल गायिका आनी छोइङ डोल्मा अहिले नयाँ जिम्मेवारीका कारण चर्चामा छिन्। संगीत, आध्यात्मिक साधना र...
असाेज ५ , २०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार प्रधानमन्त्री शाहले कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेसँग छलफल गरेका हुन्। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि आवश्यक विषयमा छलफल गर्न प्रधानमन्त्रीले प्रमुख...
आश्विन १, २०८३ बुटवल टाइम्स काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले रसुवामा गएको विनाशकारी बाढीलाई ‘हिमालयन सुनामी’को संज्ञा दिएका छन्। बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै मन्त्री खनालले बाढीका कारण पछिल्ला दुई–तीन दशकदेखि अघि बढाइएको नेपालको समृद्धिको...
असोज २, २०८३ बुटवल टाइम्स काठमाडौँ । नेपाल राष्ट्र बैंकले नयाँ विशेषता समेटिएको ५० रुपैयाँ दरको बैंकनोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार र रङमा नयाँ नोट जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ। राष्ट्र बैंकका अनुसार नयाँ...
असोज २, २०८३ बुटवल टाइम्स काठमाडौं । बझाङमा सेती नदीमा फालिएको कुकुर घटना भएको दुई साताभन्दा बढी समय बितिसक्दा पनि फेला परेको छैन । कुकुरलाई नदीमा फाल्ने महिलालाई भने प्रहरीले पक्राउ गरेको छ । गत भदौ १७ गते बझाङको...
भाद्र २२, २०८३ काठमाडौँ । नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सहयोग गर्न पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ। विदेशी विज्ञसहितको उद्धार टोलीलाई पावर हाउससम्म पुग्न आवश्यक प्राविधिक समन्वय तथा सुझावका लागि सेनाले घिसिङको सहयोग मागेको...
आश्विन १, २०८३ बुटवल टाइम्स काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा केन्द्र सरकारका मन्त्रालयसँग सम्बन्धित उजुरीमध्ये सबैभन्दा धेरै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित रहेका छन् । आयोगका अनुसार आर्थिक वर्ष...











