गृहपृष्ठ लाेकप्रिय समाचार

ग्यास अभावमा सरकारको कडाइ, काठमाडौंमा जुनसुकै सिलिन्डर साट्न सकिने अभाव सिर्जना गर्नेलाई कारबाही
ग्यास अभावमा सरकारको कडाइ, काठमाडौंमा जुनसुकै सिलिन्डर साट्न सकिने अभाव सिर्जना गर्नेलाई कारबाही

  भदाै , २४ ,२०८३ बुटवल टाइम्स काठमाडौं । बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको छ । उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढेपछि सरकारले वैकल्पिक व्यवस्था अघि सारेको छ ।...

तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का सम्झौता अन्त्य
तीन वर्षदेखि अलपत्र मेची करिडोरको ठेक्का सम्झौता अन्त्य

कार्तिक १३,२०८३ बुटवल टाइम्स इलाम। मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्ड स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। ९.५ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने...

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो
माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो

असोज २, २०८३ बुटवल टाइम्स काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि बुनिएको डन्डीको...

प्रधानमन्त्रीद्वारा छठ पर्वको शुभकामना, सुख, शान्ति र समृद्धिको कामना
प्रधानमन्त्रीद्वारा छठ पर्वको शुभकामना, सुख, शान्ति र समृद्धिको कामना

कार्तिक २९,२०८३ बुटवल टाइम्स काठमाडौ । प्रधानमन्त्रीले प्रकृति र आस्थाको महान् पर्व छठका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। छठ पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले भगवान् सूर्यदेव र छठी माताको आराधना...

कालीगण्डकी प्रभावित क्षेत्रको पुनर्निर्माणबारे मन्त्री लम्साल र सांसदबीच छलफल
कालीगण्डकी प्रभावित क्षेत्रको पुनर्निर्माणबारे मन्त्री लम्साल र सांसदबीच छलफल

असाेज ११,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे काठमाडौ - पूर्वाधार विकासमन्त्री सुनील लम्सालले गुल्मी, बागलुङ, स्याङ्जा, पाल्पा र पर्वत जिल्लाका सांसदहरूसँग कालीगण्डकी नदीका कारण भएको भौतिक क्षति तथा बगाएका बस्तीको पुनर्निर्माणबारे छलफल गर्नु भएको छ । आइतबार भएको भेटमा बाढी तथा...

गलौंदीमा वैकल्पिक सडक मर्मत, ६ चक्केसम्मका सवारी सञ्चालनको तयारी
गलौंदीमा वैकल्पिक सडक मर्मत, ६ चक्केसम्मका सवारी सञ्चालनको तयारी

असाेज २४,२०८३ बुटवल टाइम्स काठमाडौ - धादिङको गजुरी नजिक गलौंदीमा सडक भासिएर अवरुद्ध पृथ्वी राजमार्गमा वैकल्पिक सडक मर्मत गरी साना तथा हलुका सवारीसाधन सञ्चालनमा ल्याइएको छ। घाटबेसीदेखि गलौंदीसम्म करिब एक किलोमिटर वैकल्पिक सडक मर्मत गरिएको हो। अब उक्त सडकबाट ६...

भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा सेनाक मार्फत आठ टन राहत सामग्री पठाइयो
भाेटेकाेशी बाढी प्रभावित क्षेत्रमा  सेनाक मार्फत आठ टन राहत सामग्री पठाइयो

भदौ ११,२०८३ बुटवल टाइम्स काठमाडौँ — रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ। राहत सामग्री आज राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो।   बाढी प्रभावित...

एनपिएल : विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित
एनपिएल : विराटनगरको पहिलो जित, सुदूरपश्चिम ३५ रनले पराजित

कार्तिक १५,२०८३ बुटवल टाइम्स काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगितामा विराटनगर किङ्सले पहिलो जित निकालेको छ। वर्षाका कारण पाँच ओभरमा सीमित खेलमा विराटनगरले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको हो। हिजो भएको खेलमा कीर्तिपुरस्थित त्रिभुवन...

१ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता
१ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला, उपत्यका बाहिर ईभीलाई प्राथमिकता

  भदाै ३१,२०८३ बुटवल टाइम्स काठमाडौँ । सरकारले १ असोजदेखि सार्वजनिक सवारीसाधनको दर्ता खुला गर्ने भएको छ। यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका बाहिर विद्युतीय सार्वजनिक सवारीसाधनलाई प्राथमिकता दिँदै दर्ता खुला गरेको हो। विभागका अनुसार काठमाडौं उपत्यका बाहिर सार्वजनिक सवारीसाधनको दर्ता...

छठ पर्वको मुख्य दिन आज, देशभर अस्ताउँदाे सूर्यलाई अर्घ्य दिइँदै
छठ पर्वको मुख्य दिन आज, देशभर  अस्ताउँदाे    सूर्यलाई अर्घ्य दिइँदै

कात्तिक २९ , २०८३ बुटवल टाइम्स , काठमाडौं । सूर्यदेवको उपासना र आराधना गरी मनाइने छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदैछ । चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व शुक्रबारदेखि सुरु भएको हो । पर्वको पहिलो...