गृहपृष्ठ खेलकुद
बुटवल, १६ चैत – चर्च ब्वाइज युनाइटेड क्लब, ललितपुरले २३औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। शनिबार, देविनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा सम्पन्न फाइनल खेलमा विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) क्लबलाई २–० गोल अन्तरले...
काठमाडौं, १४ चैत – क्विन्टन डिककको अविजित ९७ रनको उत्कृष्ट प्रदर्शनले कोलकाता नाइट राइडर्सलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित दिलाएको छ। बुधबार भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्यो। राजस्थानले दिएको १५२ रनको लक्ष्य कोलकाताले...
१३ चैत, काठमाडौं । फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजिललाई ४-१ को फराकिलो अन्तरले पराजित गरेको छ। बोलिभियाले उरुग्वेलाई गोलरहित बराबरीमा रोक्दै अर्जेन्टिनाको विश्वकप यात्रा पहिले नै सुनिश्चित गरिसकेको थियो। लिओनेल मेस्सीबिनै मैदानमा उत्रिएको अर्जेन्टिनाले प्रभावशाली...
रचिन रविन्द्र र कप्तान रुतुराज गायक्वाडको अर्धशतकको मद्दतमा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा विजयी सुरुआत गरेको छ। रचिन रविन्द्रको अविजित ६५ रन र कप्तान रुतुराज गायक्वाडको ५३ रनको अर्धशतकले चेन्नईलाई जित दिलाएको हो। मुम्बईले प्रस्तुत गरेको १५६...
चैत्र १०, गोर्खाली फिटनेसका उमेश राईले १७औं धर्मश्री शारीरिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन्। शनिबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा अबेर सम्पन्न प्रतियोगितामा उनले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि हात पारे। राईले उपाधिसँगै नगद १२ लाख रुपैयाँ, ११ किलो तौलको...
बुटवल, सुमन न्यौपाने इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औं संस्करणमा रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ। शनिबार सम्पन्न खेलमा बेंगलुरुले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको हो। कोलकाताले दिएको १७५ रनको लक्ष्य बेंगलुरुले १६.२ ओभरमा ३...
रुपन्देही जिल्लाको एक प्रतिष्ठित खेलकुद प्रतियोगिता २३औं तिलोत्तमा गोल्ड कप यही चैत्र ९ गते शनिवारदेखि सुरु हुँदैछ। रुपन्देही जिल्ला फुटबल संघको आयोजनामा हुने यो प्रतियोगिता बुटवलको देविनगरस्थित एन्फा एकेडेमीको मैदानमा आयोजना हुनेछ। प्रतियोगिता सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ। मैदान...
इंग्ल्याण्डविरूद्ध च्याम्पियन्स ट्रफीमा अस्ट्रेलियाले सनसनीपूर्ण जीत निकालेको छ। पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा शनिबार राति अस्ट्रेलियाले इंग्ल्याण्डविरूद्ध ५ विकेटको जीत निकालेको हो। इंग्ल्याण्डले दिएको ३५२ रनको फराकिलो लक्ष्य ४७.३ ओभरमा पाँच विकेट मात्रै गुमाएर पूरा गर्दै अस्ट्रेलियाले रोमाञ्चक जित दर्ज गर्यो।...



