गृहपृष्ठ खेलकुद
बेंगलोर च्यालेन्जर्सले ९ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा स्थान सुरक्षित गर्दै समर्थकहरूका लागि ऐतिहासिक खुसी ल्याएको छ। बिहीबार राति सम्पन्न पहिलो क्वालिफायर खेलमा पञ्जाब किंग्सलाई ८ विकेटले पराजित गर्दै बेंगलोर उपाधि नजिक पुगेको हो। टस हारेर बलिङ रोजेको...
काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार प्लेअफमा पुगेका दुई सशक्त टिम — मुम्बई इन्डियन्स र पञ्जाव किंग्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। जयपुरमा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुने उक्त खेल दुवै टिमका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ। लिग...
बिहीबार, जेठ ८, २०८२ काठमाडौं । बंगलादेश क्रिरा शिक्षा प्रतिष्ठान (बीकेएसपी) जुडो च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली टोली ढाका प्रस्थान गरेको छ। टोलीमा १२ खेलाडीसहित दुई प्रशिक्षक रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बिहीबार एक कार्यक्रमबीच...
काठमाडौं, वैशाख ३१ नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) सँगको केन्द्रीय सम्झौताबाट अलग हुने निर्णय गरेका छन्। आइसिसी विश्वकप लिग–२ मा सहभागी हुन युके प्रस्थान गर्नुअघि उनले सामाजिक सञ्जालमार्फत् उक्त जानकारी सार्वजनिक गर्दै अबदेखि आफू...
। यो यात्रा गौरवपूर्ण रह्यो। सबैको माया र समर्थनका लागि धन्यवाद। म एकदिवसीय खेल जारी राख्नेछु।" रोहितको यो निर्णय भारतले विश्व टेस्ट च्याम्पियनसिप २०२५ को फाइनलमा स्थान बनाउन नसकेको र इंग्ल्यान्ड भ्रमणअघि उनलाई कप्तानीबाट हटाइने चर्चा चलिरहेका बेला आएको हो।...
सन् २०१५ मा नेपालबाटै सुरु भएको साफ यू-१९ च्याम्पियनसिपको पहिलो संस्करणमै नेपाल च्याम्पियन बनेको थियो । सुरुवाती दुई संस्करणमा उपाधि जितेको नेपालले त्यसपछि उपाधि जित्न सकेको छैन । २३ वैशाख, काठमाडाै । दक्षिण एशियाली उमेर समूहको फुटबलमा नेपाली यू-१९ टिमको...
३१ चैत, काठमाडौं । बसिर अहमदले आफ्नो करियरकै उत्कृष्ट प्रदर्शन गर्दै ८० रन बनाए पनि खेलको अन्तिम क्षणमा फिनिशिङ गर्न नसक्दा नेपाल हङकङ टी२०आई सिरिजको उपाधिबाट चुक्दै उपविजेतामै सीमित भएको छ। हङकङको मोङ कोकस्थित मिसन रोड ग्राउण्डमा आइतबार सम्पन्न फाइनलमा...
हङकङमा जारी टी–२० शृंखलामा नेपालले लगातार दोस्रो जित हात पारेको छ। आज बिहान सम्पन्न खेलमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गर्दै उत्कृष्ट प्रदर्शन गरेको हो। यसअघि पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको थियो। यससँगै नेपाल ४ अङ्कका साथ...
लमही, १८ चैत – लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा दाङको घोराहीमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता २०८१ आयोजना हुने भएको छ । प्रतियोगिता यही चैत २० गतेदेखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीहरूको सहभागितामा सम्पन्न हुनेछ । प्रतियोगिता...
काठमाडौं, १७ चैत – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। विशाखापटनममा आइतबार भएको खेलमा, मिचेल स्टार्कको ५ विकेटको घातक प्रदर्शन र फाफ डुप्लेसको अर्धशतकको मद्दतले दिल्लीले...



