गृहपृष्ठ राजनीति

लुम्बिनीमा पुनम शेर्पालीको अध्यक्षतामा महिला संगठन, सशक्तीकरणको नयाँ यात्रा आरम्भ
लुम्बिनीमा पुनम शेर्पालीको अध्यक्षतामा महिला संगठन, सशक्तीकरणको नयाँ यात्रा आरम्भ

बैशाख २०८२, दाङ। अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको दोस्रो सम्मेलन अन्तर्गत पहिलो बैठकले सर्वसम्मत नेतृत्व चयन गरेको छ। जेष्ठ सदस्य दिल कुमारी मल्लको अध्यक्षतामा सम्पन्न बैठकले पुनम शेर्पालीलाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्दै सात सदस्यीय प्रदेश पदाधिकारी समिति...

“गगन थापाको अभिव्यक्तिपछि वर्षमान पुनको चेतावनी : सरकार स्वार्थ समूहको कठपुतली बनेको पुष्टि भयो”
“गगन थापाको अभिव्यक्तिपछि वर्षमान पुनको चेतावनी : सरकार स्वार्थ समूहको कठपुतली बनेको पुष्टि भयो”

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सत्तारूढ गठबन्धनमै रहेका नेताको अभिव्यक्तिलाई आधार बनाई वर्तमान सरकार विचौलियाको दबावमा सञ्चालन भइरहेको खुलासा गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै पुनले सरकारको कार्यशैलीले स्वार्थ समूह र प्रतिशोधप्रेरित कदमहरू मात्र दोहोर्‍याएको...

प्रजातन्त्रको नाममा निरंकुशता स्वीकार्य छैन अध्यक्ष राजेन्द्र लिङ्देन
प्रजातन्त्रको नाममा निरंकुशता  स्वीकार्य छैन अध्यक्ष राजेन्द्र लिङ्देन

१२ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रजातन्त्रको नाममा चलाइने निरंकुशताको निरन्तर विरोध गरिरहने बताएका छन्। आजदेखि सुरु भएको बजेट अधिवेशन अन्तर्गत प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संविधानले दिएको अधिकार प्रयोग गरेर नै निरंकुशताको विरोध गरिरहेको...

शिक्षा मन्त्रीको चर्चामा अन्जान शाक्यको नाम बिनाकारण तानिएको ? स्वयंले गरिन् स्पष्टिकरण
शिक्षा मन्त्रीको चर्चामा अन्जान शाक्यको नाम बिनाकारण तानिएको ? स्वयंले गरिन् स्पष्टिकरण

९ वैशाख, काठमाडौं । एमाले सांसद विद्या भट्टराईले शिक्षा मन्त्री पदबाट राजीनामा दिएपछि अब शिक्षा मन्त्री को बन्ला भन्ने चासो बढेको छ। यही सन्दर्भमा कतिपयले राष्ट्रिय सभा सदस्य डा. अन्जान शाक्यलाई सम्भावित शिक्षा मन्त्रीको रूपमा उल्लेख गरिरहेका छन्। तर डा....

सिंहदरबारबाट राप्रपा शीर्ष नेताहरू पक्राउ : लिङ्देन, तामाङ र शाही जिल्ला प्रहरी परिसरमा
सिंहदरबारबाट राप्रपा शीर्ष नेताहरू पक्राउ : लिङ्देन, तामाङ र शाही जिल्ला प्रहरी परिसरमा

७ वैशाख, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित वरिष्ठ नेताहरूलाई सिंहदरबारबाट पक्राउ गरी भद्रकालीस्थित काठमाडौं जिल्ला प्रहरी परिसरमा लगिएको छ। अध्यक्ष लिङ्देनसँगै वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र सांसद ज्ञानेन्द्र शाहीलाई पनि प्रहरीले केही समयअघि सिंहदरबार क्षेत्रबाट...

२०८४ सम्म सरकारमा नगइ जनतासँगै रहने माओवादीको रणनीतिक पुनःसंरचना
२०८४ सम्म सरकारमा नगइ जनतासँगै रहने माओवादीको रणनीतिक पुनःसंरचना

बुटवल, वैशाख ४ — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र २०८४ सालसम्म सरकारमा सहभागी नहुने निर्णयमा हुलाकी राजमार्ग जागरण अभियानले थप दृढता दिएको बताएका छन्। बिहीबार रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष...

बुद्धभूमिमा प्रचण्डको पाईला: भौगोलिक भ्रमणसँगै वैचारिक पुनर्संरचना
बुद्धभूमिमा प्रचण्डको पाईला: भौगोलिक भ्रमणसँगै वैचारिक पुनर्संरचना

भैरहवा,बैशाख ४ नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' वैशाख ३ गते भैरहवामा प्रवेश गर्दैछन्। यो अभियान केवल राजमार्ग भ्रमण होइन, पार्टीको सांगठानिक पुनरुत्थानको संकेतस्वरूप जनस्तरसम्मको गहिरो...

गठबन्धन सरकारको ‘प्रशासनिक जडता’ विरुद्ध गगन थापाको सार्वजनिक असन्तुष्टि
गठबन्धन सरकारको ‘प्रशासनिक जडता’ विरुद्ध गगन थापाको सार्वजनिक असन्तुष्टि

२८ चैत, काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले अपेक्षाअनुसार कार्य गर्न नसकेको स्वीकार गरेका छन्। उनले राजनीतिक संयन्त्रले दिएको सिफारिसलाई सरकारले बेवास्ता गरेको संकेतसमेत गरे। कांग्रेसले काठमाडौंमा बिहीबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले भने, "सरकारले जुन गतिमा...

समाजवादी क्रान्तिको अगुवाइ माओवादी केन्द्रले गर्नुपर्ने खनालको दाबी
समाजवादी क्रान्तिको अगुवाइ माओवादी केन्द्रले गर्नुपर्ने खनालको दाबी

लमही, २७ चैत । नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव र लुम्बिनी प्रदेश इन्चार्ज चक्रपाणी खनाल बलदेवले समाजवादी क्रान्ति अब पार्टीको मुख्य कार्यभार भएको बताएका छन्। माओवादी केन्द्र जिल्ला समन्वय समिति दाङको पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले जनवादी क्रान्तिको नेतृत्व माओवादीले...

रुपन्देहीमा तरुण दलको सदस्यता संकलन अभियान तीव्र
रुपन्देहीमा तरुण दलको सदस्यता संकलन अभियान तीव्र

रुपन्देही, १८ चैत – तरुण दल रुपन्देही जिल्ला समितिको आयोजनामा आज सदस्यता वितरण कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व जिल्ला सभापति प्रसान्त कोइरालाले गरेका थिए, भने नेपाली कांग्रेस महासमिति सदस्य सोम गुरुङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा तरुण दलका विशिष्ट...