गृहपृष्ठ समाचार
मंसिर ३ ,२०८३ बुटवल टाइम कल्पना घिमिरे रुपन्देही। आफ्नो मधुर स्वरले विश्वभरका श्रोतालाई मन्त्रमुग्ध बनाउने, चर्चित गीत ‘फूलको आँखामा’ मार्फत नेपाली संगीतप्रेमीको मनमा बस्न सफल गायिका आनी छोइङ डोल्मा अहिले नयाँ जिम्मेवारीका कारण चर्चामा छिन्। संगीत, आध्यात्मिक साधना र...
मंसिर २ ,२०८३ बुटवल टाइम कल्पना घिमिरे रुपन्देही । लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मासहित सदस्य–सचिव, कोषाध्यक्ष तथा नवनियुक्त सदस्यहरूले बुधबार पदबहाली गरेका छन् । बुद्ध जन्मस्थल लुम्बिनी पुगेर उपाध्यक्ष आनी छोइङ डोल्मा, सदस्य–सचिव सन्तोष पाण्डेय, कोषाध्यक्ष रमेश...
कार्तिक १९,२०८३ बुटवल टाइम्स काठमाडौं । नेपालमा लगानीको वातावरण सहज बनाउने उद्देश्यसहित आगामी नेपाल पूर्वाधार सम्मेलन २०८३ लाई कानुनी सुधारमार्फत लगानी आकर्षित गर्ने गरी तयारी गरिएको छ। निजी क्षेत्रले आयोजना गर्दै आएको यस सम्मेलनलाई थप अर्थपूर्ण र नतिजामुखी बनाउन पूर्वाधार...
कार्तिक १५ ,२०८३ बुटवल टाइम्स रूपन्देही । विश्वविद्यालयले यसअघि विभिन्न संकायअन्तर्गत सञ्चालन हुँदै आएका शैक्षिक कार्यक्रमलाई दुईवटा संकायमा समेट्ने निर्णय गरेपछि विद्यार्थीहरूले प्रमाणपत्रको मान्यता, समकक्षता र पेसागत अवसरबारे चिन्ता व्यक्त गरेका हुन्। विश्वविद्यालय सभाको गत असार २६ गते बसेको बैठकले...
कार्तिक १३,२०८३ बुटवल टाइम्स काठमाडौ । गृह मन्त्रालयले बिहीबार जारी गरेको संशोधित नियमावलीअनुसार अब नेपाली नागरिकले आफूले नागरिकता लिएको जिल्लाबाहेक अन्य जिल्लाबाट पनि नागरिकता प्रमाणपत्रको प्रतिलिपि लिन सक्नेछन्। यसका लागि राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर खुल्ने कागजात पेस गर्नुपर्नेछ।...
कार्तिक ,१३,२०८३ बुटवल टाइम्स १३ कात्तिक, काठमाडौं । नेपालले थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिन अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) समक्ष औपचारिक प्रस्ताव पेस गरेको छ। काठमाडौंमा जारी यूआईएएको महासभामा नेपाल पर्वतारोहण संघका अध्यक्ष...
कार्तिक १३,२०८३ बुटवल टाइम्स इलाम। मेची करिडोरअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क भञ्ज्याङ खण्ड स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ। ९.५ किलोमिटर लामो सडक स्तरोन्नतिका लागि २७ करोड २२ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। २०८० पुस २९ गतेभित्र सम्पन्न गर्नुपर्ने...
असाेज ,२७ , २०८३ बुटवल टाइम्स काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा सार्वजनिक भएका आरोपबारे आन्तरिक छानबिन गर्ने भएको छ । पार्टीले उनलाई सार्वजनिक कार्यक्रममा सहभागी हुनसमेत रोक लगाएको छ । पार्टीले सुनारसँग सम्बन्धित...
जेठ १२, २०८३ बुटवल टाइम्स काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर सुधार, सुशासन र समावेशी आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा विभिन्न मुलुकका...
काठमाडौं, २५ चैत । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र उनकी पत्नी, पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उपचारका लागि हाल विदेशमा रहेका देउवा दम्पतीमाथि गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा अनुसन्धान अघि बढाइएको...











