गृहपृष्ठ समाचार

निजी विद्यालयको शुल्क मनपरीमा सरकारको अंकुश
निजी विद्यालयको शुल्क मनपरीमा सरकारको अंकुश

काठमाडौँ चैत्र २२, २०८२ निजी विद्यालयहरूद्वारा शैक्षिक सत्र सुरु हुनुअघि नै भर्ना खुलाएर शुल्क असुल्ने प्रवृत्तिप्रति सरकारले कडाइ गर्ने संकेत दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको निर्देशनअनुसार अब नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएपछि मात्रै भर्ना...

युवालाई विदेश पलायन रोक्न नवप्रवर्तन मन्त्रालय आवश्यक: महावीर पुन
युवालाई विदेश पलायन रोक्न नवप्रवर्तन मन्त्रालय आवश्यक: महावीर पुन

चैत्र ६, २०८२ काठमाडौँ— पूर्वशिक्षामन्त्री तथा नवनिर्वाचित सांसद महावीर पुनले विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन मन्त्रालय गठन गर्न माग गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत उनले प्रतिभाशाली युवाहरू विदेश पलायन हुनबाट रोक्न र उनीहरूलाई उद्यमी बनाउन शक्तिशाली नवप्रवर्तन मन्त्रालय आवश्यक रहेको...

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने
समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र दिइने

चैत्र ४, २०८२  काठमाण्डाै -   निर्वाचन आयोग ले समानुपातिक प्रणालीतर्फ निर्वाचित प्रतिनिधि सभा सदस्यहरूलाई भोलि प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगले बिहीबार बिहान ११:३० बजे कान्तिपथस्थित आफ्नै कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरी निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गर्ने जनाएको छ।...

खोटाङमा हेलिकप्टर दुर्घटना: एक जना घाइते, ठूलो मानवीय क्षति टरेको
खोटाङमा हेलिकप्टर दुर्घटना: एक जना घाइते, ठूलो मानवीय क्षति टरेको

चैत्र ४, २०८२ खोटाङ/काठमाडौँ – बेलायती सेनामा कार्यरत खोटाङ–केपिलासगढी–२ का डाकमणि राईकी पत्नी मनलछी राईको शव काठमाडौंबाट गाउँ लैजाने क्रममा हेलिकप्टर दुर्घटना भएको छ। एयर डाइनेस्टीको नाइन एन एएफक्यु हेलिकप्टर बुधबार बिहान काठमाडौँबाट खोटाङका लागि उडेको थियो। हेलिकप्टरमा मृतक मनलछीका...

रास्वपामा नयाँ युग: लामिछानेले कार्यकर्ता र जनता माझ भरोसा जगाए
रास्वपामा नयाँ युग: लामिछानेले कार्यकर्ता र जनता माझ भरोसा जगाए

चैत्र ४, २०८२ काठमाडौं — रवि लामिछाने ले आम निर्वाचनपछि आफ्नो राजनीतिक शैलीमा परिवर्तनको संकेत दिएका छन्। यसअघि आक्रामक अभिव्यक्ति दिने उनी अहिले संयमित र जिम्मेवार देखिएका छन्। ग्वार्कोमा आयोजित पार्टीको दुई दिने अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै लामिछानेले राष्ट्रिय जीवनका...

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

चैत्र ४, २०८२ बुटवल टाइम्स बुटवल - मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार राप्ती उपत्यका (देउखुरी)स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको हो। बैठकले “प्रदेश आयोजना बैंक (सञ्चालन तथा...

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन मन्त्रिपरिषद्को सिफारिस”
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन मन्त्रिपरिषद्को सिफारिस”

१ चैत २०८२ बुटवल टाइम्स काठमाडौं — मन्त्रिपरिषद्ले गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट नियुक्त गरिने एक सिटमा उनको नाम सिफारिस गरेको हो। बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई...

प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पुरा : भण्डारी
प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पुरा  : भण्डारी

१८ फागुन २०८२ बुटवल टाइम्स काठमाडौं — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सबै व्यवस्थापन तथा कर्मचारी खटनपटनको काम सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी ले निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको...

गौरमा तनाव: सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन, १८ जना नियन्त्रणमा
गौरमा तनाव: सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन, १८ जना नियन्त्रणमा

फाल्गुन ९, २०८२ जनकपुरधाम — गौरमा उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रणमा लिन नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहित तीनै सुरक्षा निकाय परिचालन गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार शान्ति–सुरक्षा कायम राख्न संयुक्त सुरक्षा व्यवस्था कडा बनाइएको हो। सहायक प्रमुख...