गृहपृष्ठ अर्थ
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा सरकारले कूल बजेटको ९ दशमलव १७ प्रतिशत मात्र खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म चालुतर्फ ९.६७ प्रतिशत, पुँजीगततर्फ १.५६ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १५.८९ प्रतिशत खर्च भएको...
भाद्र २२, २०८२ काठमाडौँ — नजिकिँदै गरेको चाडपर्वमा खाद्यवस्तुको अभाव नहुने वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ। विभागका महानिर्देशक रोशन ज्ञवालीले आइतबार पत्रकार सम्मेलनमा खाद्यवस्तु जस्तै तेल, चिनी र अन्य आवश्यक वस्तुको मौज्दात पर्याप्त रहेको र अभाव नहुने...
भाद्र २२, २०८२ काठमाडौँ — कांग्रेस नेता मीनेन्द्र रिजालले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई हत्केलाले सूर्य रोक्ने जस्तो काम भएको टिप्पणी गरेका छन्। कान्तिपुरसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल बन्द गरेपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) डाउनलोड गर्नेको संख्या बढेको र...
भाद्र २२, २०८२ काठमाडौं — सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाल इन्टरनेट स्वतन्त्रता खस्किने देशहरूको सूचीमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन्। गत वर्ष टिकटकमाथि प्रतिबन्ध लगाउँदा नेपाल पहिलो पटक इन्टरनेट ‘सटडाउन’ सूचीमा परेको थियो। नेपाल राष्ट्र...
२१ भदौ, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले गरेका राम्रा कामहरूलाई जनतासमक्ष प्रभावकारी रूपमा पुर्याउन अर्थिक पत्रकारसँग सहकार्य गर्न आग्रह गरेका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २७औँ वार्षिक साधारण सभामा सम्बोधन गर्दै मन्त्री पौडेलले...
भदौ १९, २०८२ राेल्पामा विनियोजित विकास बजेट खर्च हुन नसकेको विषयले फेरि एकपटक स्थानीय राजनीतिको ध्यान तानेको छ। संघीय र प्रदेश सरकार दुवैबाट जिल्लामा ठूलो परिमाणको बजेट बाडफाँड भए पनि त्यसको कार्यान्वयनमा नतिजा देखिन नसक्दा स्थानीय जनप्रतिनिधिदेखि पूर्व मन्त्रीहरू असन्तुष्टि...
भदौ १९, २०८२ काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपा) ले हाल दैनिक करिब साढे नौ सय मेगावाट विद्युत् भारत र बंगलादेशमा बिक्री गरिरहेको छ। आन्तरिक खपतपछि बाँकी रहेको बिजुली अन्तर्राष्ट्रिय बजारमा पठाउने रणनीतिले नेपाललाई आर्थिक वर्ष ०८०/८१ देखि खुद निर्यातकर्ता...
काठमाडौं, १ भदौ – भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ सूचीअनुसार साउनको तुलनामा भदौमा औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेर ५.५७ प्रतिशतमा झरेको छ। साउन महिनामा...
रुपन्देही — तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रुपैयाँ अपचलनको आरोप लागेपछि अध्यक्ष र सचिव फरार भएका छन्। उनीहरू फरार भएपछि आक्रोशित बचतकर्ताले सम्पूर्ण सञ्चालक समिति सदस्यलाई कार्यालयमै बोलाई ‘थुना आन्दोलन’ थालेका छन्। असार १७ गतेदेखि सम्पर्कविहीन अध्यक्ष घनश्याम...
काठमाडौं,ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडबीच अगाडि बढाइएको मर्जर प्रक्रियाले आन्तरिक असन्तुष्टि चुलिएको छ। नेपाल राष्ट्रिय कर्मचारी संगठन, ग्रामिण विकास लघुवित्तले शुक्रबार प्रमुख कार्यकारी अधिकृत (सीईओ) श्यामकुमार कट्वाललाई ध्यानाकर्षण पत्र बुझाउँदै मर्जर प्रक्रिया तत्काल...



