७ करोड राजस्व छली प्रकरण : पश्चिम नवलपरासीका चार व्यवसायीविरुद्ध मुद्दा दायर
७ करोड राजस्व छली प्रकरण : पश्चिम नवलपरासीका चार व्यवसायीविरुद्ध मुद्दा दायर

रुपन्देही । राजस्व अनुसन्धान विभागले करिब ७ करोड रुपैयाँ बराबरको राजस्व छली गरेको अभियोगमा पश्चिम नवलपरासीका चार जना व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ। राजस्व अनुसन्धान कार्यालय, बुटवलमार्फत उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा नवज्योति ट्रेडर्सका प्रोप्राइटर सौरभ यादवसहित चार जनाविरुद्ध मुद्दा...

लुम्बिनी प्रदेशको बजेटमा चर्कियो असहमति: सत्तारूढ दलभित्रै मतभेद, कार्यान्वयनमा प्रश्नचिन्ह
लुम्बिनी प्रदेशको बजेटमा चर्कियो असहमति: सत्तारूढ दलभित्रै मतभेद, कार्यान्वयनमा प्रश्नचिन्ह

रुपन्देही, असार ६ — लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरिएको ३८ अर्ब ९१ करोड रुपैयाँको बजेटलाई लिएर सत्तारूढ दलभित्रै चर्को असहमति उत्पन्न भएको छ। प्रदेशसभामा प्रमुख दल एमाले र कांग्रेसकै सांसद तथा नेताहरूले बजेट निर्माण प्रक्रियामाथि...

दैलेखमा भेटियो ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस,
दैलेखमा भेटियो ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस,

५ असार, काठमाडौं ।नेपालमा ऊर्जा स्रोतको क्षेत्रमा ऐतिहासिक खोज भएको छ। दैलेखको जलजले क्षेत्रबाट ११२ अर्ब घनमिटर मिथेन ग्याँस रहेको प्रारम्भिक रिपोर्ट प्राप्त भएपछि नेपालले दीर्घकालीन इन्धन आपूर्तिमा आत्मनिर्भर हुने सम्भावना देखिएको छ। चिनियाँ सरकारी निकाय चाइना जिओलोजिकल सर्भे र...

नेपाल बैंकका पूर्व अध्यक्षमाथि ७४ लाख घुस प्रकरण: अख्तियारले विशेष अदालतमा दायर गर्‍यो मुद्दा
नेपाल बैंकका पूर्व अध्यक्षमाथि ७४ लाख घुस प्रकरण: अख्तियारले विशेष अदालतमा दायर गर्‍यो मुद्दा

३०  जेठ, काठमाडौं ।नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७४ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिकारीले भैरहवामा सञ्चालनको तयारीमा रहेको ‘र्‍याडिसन प्रोजेक्ट’लाई ऋण...

नेटवर्थ ९० मुनिका जलविद्युत् कम्पनीलाई आईपीओ नदिन निर्देशन, धितोपत्र बोर्डको आयोगलाई पत्र
नेटवर्थ ९० मुनिका जलविद्युत् कम्पनीलाई आईपीओ नदिन निर्देशन, धितोपत्र बोर्डको आयोगलाई पत्र

काठमाडौं  — बोर्डले लेखेको पत्रमा २०८० पुस १२ गते प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिबाट आएको निर्देशनलाई उल्लेख गर्दै, त्यो निर्देशनलाई पालना गर्न आयोगलाई आग्रह गरिएको छ। समितिको निर्देशन अनुसार, कुनै कम्पनीले पुनःमूल्यांकन नगरी वास्तविक नेटवर्थ ९० भन्दा माथि नपुगेसम्म आईपीओ अनुमति...

सेल्मे फलाम खानी पुनः सञ्चालनको माग : भोजपुरका कालिगडको जीवन यापन संकटमा
सेल्मे फलाम खानी पुनः सञ्चालनको माग : भोजपुरका कालिगडको जीवन यापन संकटमा

भोजपुर, टेम्केमैयुङ — नेपाल खनिज पदार्थको दृष्टिले समृद्ध देश हो। देशका विभिन्न भूभागमा फलामसहित अन्य खनिज खानी रहेका छन्। तर तीमध्ये धेरैजसो खानी निष्क्रिय छन्, जसको असर स्थानीय उद्योग, रोजगार र अर्थतन्त्रमा स्पष्ट देखिन्छ। यस्तै नियतिमा परेको छ भोजपुरको ऐतिहासिक...

चालु वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने अनुमान
चालु वर्षमा अर्थतन्त्रको आकार ६१ खर्ब नाघ्ने अनुमान

काठमाडौँ — सरकारले चालु आर्थिक वर्ष २०८१/८२ मा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार प्रतिनिधिसभामा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै उक्त अनुमान सार्वजनिक गरेका हुन्। अर्थ मन्त्रालयका अनुसार, कुल...

१२ वर्षपछि तेस्रो परीक्षणको तयारीमा मध्य भोटेकोसी, अब उत्पादनको आशा
१२ वर्षपछि तेस्रो परीक्षणको तयारीमा मध्य भोटेकोसी, अब उत्पादनको आशा

काठमाडौं, जेठ ११ — दशकभन्दा बढी समयदेखि निर्माणमा अल्झिएको मध्य भोटेकोसी जलविद्युत् आयोजना तेस्रोपटक सुरुङ परीक्षणको तयारीमा जुटेको छ। दुईपटकको असफल परीक्षणपछि आयोजनाले सुरुङ मर्मत र प्रसारण लाइन निर्माणका बाँकी कामहरू पूरा गर्दै जेठभित्र पुनः परीक्षण गर्ने तयारी गरेको छ।...

राजस्व छलीको आरोपमा सुन्दर प्लाइउडका सञ्चालकमाथि १ करोड ६ लाखको मुद्दा
राजस्व छलीको आरोपमा सुन्दर प्लाइउडका सञ्चालकमाथि १ करोड ६ लाखको मुद्दा

 २०८२ जेठ १४ गते  रूपन्देही अनुसन्धान विभागले राजस्व छलीको आरोपमा सिद्धार्थनगर नगरपालिका–८, लुम्बिनी गेटस्थित ‘सुन्दर प्लाइउड सेन्टर’का सञ्चालक आकाश अग्रहरीविरुद्ध १ करोड ६ लाख रुपैयाँ बराबरको बिगो तथा जरिवाना माग गर्दै उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर गरेको छ।...

बैंकिङ अनुशासन कडाइ हुँदै : नगद मौज्दात र चेक अनादरमा नयाँ व्यवस्था
बैंकिङ अनुशासन कडाइ हुँदै : नगद मौज्दात र चेक अनादरमा नयाँ व्यवस्था

अबदेखि बैंकहरूले अनिवार्य नगद मौज्दात (CRR) को रूपमा राष्ट्र बैंकमा राख्ने निक्षेप रकममा कडाइ गरिने भएको छ। राष्ट्र बैंकले तेस्रो त्रैमासिक मौद्रिक नीति समीक्षामार्फत यो व्यवस्था कडा बनाउँदै नगद मौज्दातको दैनिक औसतको न्यूनतम सीमा ७० प्रतिशतबाट बढाएर ९० प्रतिशत पुर्‍याउने...