गृहपृष्ठ अर्थ
७ वैशाख, काठमाडौं । सरकारले करिब एक महिनाअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको अध्यक्षतामा गठन गरेको नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस समिति हालसम्म एकपटक पनि बैठक बस्न सकेको छैन। नियुक्तिको प्रक्रिया अघि नबढ्दा केन्द्रीय बैंकको नेतृत्व रिक्त जस्तै देखिएको छ। यसैबीच, राष्ट्र...
चैत्र ३१, नेपालमा पछिल्ला दिनहरूमा सुन र चाँदीको मूल्य लगातार वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आर्थिक वर्षको अन्तिम दिन अर्थात् चैत ३१ गते, नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भई १ लाख ८६...
काठमाडौं । ३० चैत स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेसबाहेक अन्य राजनीतिक दलहरूको आफ्नै स्पष्ट अर्थनीति नरहेको टिप्पणी गरेका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालमा आजको अर्थतन्त्रको उदारीकरण नेपाली कांग्रेसकै देन भएको दाबी गरे। मन्त्री...
१४ चैत, काठमाडौं। चालु आर्थिक वर्षको नवौं महिना सकिनै लागेको छ, तर पूँजीगत खर्चको गति निकै सुस्त रहेको देखिन्छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार मंगलबारसम्म कुल ८८ अर्ब २० करोड ८६ लाख रुपैयाँ मात्र पूँजीगत खर्च भएको छ, जुन वार्षिक लक्ष्यको...











