गृहपृष्ठ समसामयिक

माधव–झलनाथबीच सार्वजनिक आरोप रोक्ने सहमति
माधव–झलनाथबीच सार्वजनिक आरोप रोक्ने सहमति

२७ साउन, काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच आपसी आरोप–प्रत्यारोपलाई सार्वजनिक रूपमा नगर्ने भद्र सहमति भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा वरिष्ठ नेता वेदुराम भुसाल, प्रमेश हमाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालसहितको...

मिलिजुली आमा समूहद्वारा मौलिक शैलीमा तीज कार्यक्रम सम्पन्न
मिलिजुली आमा समूहद्वारा मौलिक शैलीमा तीज कार्यक्रम सम्पन्न

कल्पना घिमिरे बुटवल –  मिलिजुली आमा समूहले यस वर्षको तीज पर्वलाई भड्किलो र खर्चिलो प्रदर्शनभन्दा पर राख्दै, मौलिक संस्कृति र सामूहिक आत्मीयताको भावनासहित विशेष शैलीमा मनाएको छ। साधारण पहिरन, शालीन पोशाक र परम्परागत खानेकुरा सहित महिलाहरू एकै स्थानमा भेला भई...

“नारी नेतृत्वको चम्किलो उदाहरण : रिता केसीको किसान आन्दोलनमा ऐतिहासिक उदय
“नारी नेतृत्वको चम्किलो उदाहरण : रिता केसीको किसान आन्दोलनमा ऐतिहासिक उदय

कल्पना घिमिरे, बुटवल सामाजिक न्याय, किसान अधिकार र महिला सशक्तीकरणका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएकी रिता केसी लुम्बिनी प्रदेशको नेपाल किसान महासंघको अध्यक्षमा निर्वाचित भएकी छन्। बिहीबार लमहीमा सम्पन्न महासंघको प्रथम अधिवेशनले उनलाई सर्वसम्मत रूपमा नेतृत्व सुम्पिएको हो। रुपन्देहीकी...

भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार ।
भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार ।

काठमाण्डौ, २२ साउन । भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार गरी नेपाल फर्काइिएको छ। गैरकानुनी रूपमा खाडी मुलुकहरूमा घरेलु श्रमिकका रूपमा पठाउने तयारीमा रहेका ती महिलाहरूलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरी बुधबार नेपाल...

शिक्षा विधेयक पारित गर्ने तयारी : समितिको बैठक भोली, शिक्षकको बढुवामा ८० अंकमा सहमति
शिक्षा विधेयक पारित गर्ने तयारी : समितिको बैठक भोली, शिक्षकको बढुवामा ८० अंकमा सहमति

२१ साउन, काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यसहित भोली बैठक बोलाएको छ। समितिका सभापति अम्मर बहादुर थापाका अनुसार, आज बसेको परामर्श उपसमितिको छलफलपछि मुख्य समितिको बैठक भोलीका लागि तय गरिएको हो।...

निजामती विधेयक त्रुटि: सभापति खतिवडा र सचिव दुरा नैतिक रूपमा जिम्मेवार
निजामती विधेयक त्रुटि: सभापति खतिवडा र सचिव दुरा नैतिक रूपमा जिम्मेवार

श्रावण २०, २०८२ काठमाडौँ — संघीय निजामती सेवा सम्बन्धी विधेयकमा गरिएको एक संवेदनशील व्यवस्थाको खण्डनसम्बन्धी त्रुटिका लागि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष विशेष छानबिन समितिले निकालेको छ। विशेष समितिको निष्कर्ष अनुसार, अवकाश वा...

कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं, साउन १९।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बिहान सम्पन्न बैठकले परीक्षाफल औपचारिकरूपमा सार्वजनिक गरेको हो। यस वर्ष देशभरका ५ हजार २०२ विद्यालयबाट ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये...

संघीय निजामती विधेयक: विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गर्ने
संघीय निजामती विधेयक: विशेष समितिको प्रतिवेदन आज संसदमा पेश गर्ने

१९ साउन, काठमाडौं । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा देखिएको त्रुटिको छानबिन गर्न गठित विशेष समितिको बैठक आज बिहानैदेखि निरन्तर चलिरहेको छ। समितिका सदस्यहरूका अनुसार हिजो राति १२ बजेसम्म छलफलपछि आज बिहान ७ बजेदेखि नै बैठक सुरु भएको हो। यद्यपि...

उपमेयर–वडाध्यक्ष विवादले बिर्तामोड तातेको छ, सामाजिक सञ्जालकै टिप्पणी बने मूल कारण
उपमेयर–वडाध्यक्ष विवादले बिर्तामोड तातेको छ, सामाजिक सञ्जालकै टिप्पणी बने मूल कारण

२०८२ साउन १८ गते  विराटनगर — सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर बिर्तामोड नगरपालिकाका उपमेयर नागेन्द्रप्रसाद सङ्ग्रौलामाथि कार्यकक्षमै हातपातको प्रयास भएपछि उत्पन्न विवाद झन् जटिल बन्दै गएको छ। उक्त घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी...

अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने
अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने

काठमाडौं । अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) १० वर्षसम्म मान्य हुने भएको छ। सरकारले केही नेपाल ऐनहरू संशोधन गर्न तयार पारेको विधेयक राजपत्रमा प्रकाशित गरेपछि यो नयाँ व्यवस्था लागू भएको हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अन्तर्गतको दफा ५४...