गृहपृष्ठ समसामयिक

नेपाल निर्माणमा मुस्लिम समुदायको ऐतिहासिक योगदान : राष्ट्रपति पौडेल
नेपाल निर्माणमा मुस्लिम समुदायको ऐतिहासिक योगदान : राष्ट्रपति पौडेल

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल निर्माणमा मुस्लिम समुदायको योगदान उल्लेखनीय रहेको बताएका छन्। शुक्रबार राष्ट्रपति भवन, शीतल निवासमा हजको लागि मक्का-मदिनातर्फ प्रस्थान गर्न लागेका हजयात्रीहरूलाई शुभकामना दिँदै उनले बहुसांस्कृतिक समाजमा मुस्लिम समुदायको विशिष्ट पहिचान र योगदानको चर्चा गरे। “नेपाल...

प्रधानमन्त्री ओली : हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो
प्रधानमन्त्री ओली : हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो

२०८२ जेठ २ गते काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल संरक्षणलाई पृथ्वी, महासागर र सम्पूर्ण मानवताको रक्षासँग जोडिएको यथार्थका रूपमा व्याख्या गर्दै, यिनै दृष्टिकोणका आधारमा ‘सगरमाथा संवाद’को आयोजना गरिएको बताएका छन्। नेपाल सरकारले पहिलोपटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन...

निजामती सेवामा ऐतिहासिक सुधार: २ वर्ष कुलिङ पिरियड र ६० वर्ष उमेरहद सहित विधेयक पारित
निजामती सेवामा ऐतिहासिक सुधार: २ वर्ष कुलिङ पिरियड र ६० वर्ष उमेरहद सहित विधेयक पारित

काठमाडौँ, २ जेठ — संघीय निजामती सेवा सञ्चालनका लागि तयार गरिएको निजामती सेवा विधेयक संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बसेको बैठकबाट विधेयक पारित गरेको हो। विधेयकले निजामती सेवामा महत्वपूर्ण...

लुम्बिनीमा सबैभन्दा कम बेरुजु देखाउने पाणिनि गाउँपालिका, देशभर छैटौँ स्थानमा
लुम्बिनीमा सबैभन्दा कम बेरुजु देखाउने पाणिनि गाउँपालिका, देशभर छैटौँ स्थानमा

अर्घाखाँची, ०२ जेठ । लुम्बिनी प्रदेशको अर्घाखाँची जिल्लास्थित पाणिनि गाउँपालिका प्रदेशमै सबैभन्दा कम बेरुजु देखिएको स्थानीय तह बनेको छ। महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाएको ६२औँ वार्षिक प्रतिवेदनअनुसार पाणिनि गाउँपालिकाको लेखा परीक्षणमा जम्मा ०.११ प्रतिशत अर्थात् १५ लाख ३५ हजार...

पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि तीन अर्बको भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा
पूर्वमन्त्री बस्नेतसहित १६ जनामाथि तीन अर्बको भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा

१ जेष्ठ २०८२, बिहीबार काठमाडौं — नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले बिहीबार बस्नेतसहितका व्यक्तिहरूमाथि दूरसञ्चार ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (TMFC) खरिद प्रक्रियामा मिलेमतो गरी...

न्यूजरूमको सबभन्दा उल्लू पत्रकार म!
न्यूजरूमको सबभन्दा उल्लू पत्रकार म!

सेताेपाटीबाट साभार म सिक्छु, म लेख्छु कहिलेकाहीँ यस्तो लाग्छ, यो संसारको सबभन्दा 'उल्लू' मान्छे मै हुँ! कम्तिमा सेतोपाटी न्यूजरूमको सबभन्दा उल्लू पत्रकार त पक्कै मै हुँ! मैले आफूलाई 'उल्लू' भनेर यही नामधारी पन्छीलाई हेप्न खोजेको होइन। छिट्टै कुरा नबुझ्ने, जुन...

प्रधानमन्त्री ओलीको गुनासो : “मिडियाले नेपाली भाषाको गरिमा खल्बल्याउँदै छन्
प्रधानमन्त्री ओलीको गुनासो : “मिडियाले नेपाली भाषाको गरिमा खल्बल्याउँदै छन्

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरूमा प्रयोग हुने भाषाप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका छन्। गोरखापत्र दैनिकको १२५ औं वर्ष प्रवेश तथा ६३ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाली भाषाको सम्मानमा गोरखापत्रले देखाएको...

नीति तथा कार्यक्रमले सरकारको लय र चरित्र प्रस्ट पारेको छ : वाग्ले
नीति तथा कार्यक्रमले सरकारको लय र चरित्र प्रस्ट पारेको छ : वाग्ले

काठमाडाै   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य प्रस्ट पारेको टिप्पणी गरेका छन्। प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले कांग्रेस–एमालेबीच भएको सात बुँदे...

एमाले धनुषा अधिवेशनमा झडप, नामावली विवादमा कुर्सी हानाहान
एमाले धनुषा अधिवेशनमा झडप, नामावली विवादमा कुर्सी हानाहान

२३ वैशाख, जनकपुरधाम — नेकपा एमाले धनुषाको ८औं जिल्ला अधिवेशनमा उम्मेदवारको अन्तिम नामावली प्रकाशनलाई लिएर विवाद चुलिँदा कुर्सी हानाहानसम्मको अवस्था सिर्जना भएको छ। निर्वाचन समितिमाथि केही नेता–कार्यकर्ताले कुर्सी प्रहार गरेका छन्। जनकपुरधाममा गत वैशाख २० गतेदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मत...

जानकी नवमीकाे दिन मधेशमा आज सार्वजनिक बिदा
जानकी नवमीकाे दिन मधेशमा  आज सार्वजनिक बिदा

जनकपुरधाम, वैशाख ९ — आदर्श नारी सीताको जन्म स्मृतिमा जनकपुरधाममा आज जानकी नवमी हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन जानकी नवमीको अवसरमा यहाँ विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूमार्फत श्रद्धा अर्पण गरिन्छ। आज बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुको बाक्लो...