गृहपृष्ठ समसामयिक

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिबाट अलग राख्ने एमालेको निर्णय
पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिबाट अलग राख्ने एमालेको निर्णय

काठमाडौँ, साउन ७ — नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन औपचारिक आग्रह गरेको छ। पार्टीको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिक भूमिकाभन्दा ‘पूर्वराष्ट्रपतिको गरिमायुक्त’ हैसियतमा अभिभावकको भूमिकामा सीमित रहन आग्रह गर्ने निर्णय गरेको हो। मंगलबार मध्यरातसम्म चलेको बैठकमा अध्यक्ष...

सरकारको ऋण संकलन अभियान: १० अर्बको विकास ऋणपत्र आज बिक्रीमा, तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण संकलनको वार्षिक योजना
सरकारको ऋण संकलन अभियान: १० अर्बको विकास ऋणपत्र आज बिक्रीमा, तीन खर्ब ६२ अर्ब आन्तरिक ऋण संकलनको वार्षिक योजना

काठमाडौं, साउन 7 — सरकारले आन्तरिक स्रोतबाट बजेट कार्यान्वयनका लागि ठूलो परिमाणमा ऋण संकलन गर्दै आएको छ। त्यसैअनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज 'विकास ऋणपत्र–२०८५' नामक तीन वर्षे अवधिको रु १० अर्ब बराबरको ऋणपत्र बिक्री गर्दैछ। बोलकबोल प्रक्रियाबाट हुने यो बिक्रीका...

‘घुस नखाने व्यवस्था बनाउन सकिएन’, भुसालको तीव्र कटाक्ष
‘घुस नखाने व्यवस्था बनाउन सकिएन’, भुसालको तीव्र कटाक्ष

६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विगत ३५ वर्षमा विभिन्न राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन त भए पनि सुशासन कायम गर्न नसकिएको बताएका छन्। काठमाडौंमा स्कुल अफ मार्क्सिज्मले पुष्पलाल स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...

पृथ्वीको घुमाइ तीव्र, दिनको लम्बाइ मिलिसेकेन्डले घट्दै
पृथ्वीको घुमाइ तीव्र, दिनको लम्बाइ मिलिसेकेन्डले घट्दै

काठमाडौं, साउन ६ — पृथ्वीको घुमाइ (रोटेसन) गत वर्षको तुलनामा यो गर्मीमा अझ तीव्र भएको वैज्ञानिकहरूले पत्ता लगाएका छन्। यसले गर्दा केही दिनहरू सामान्य २४ घण्टाभन्दा मिलिसेकेन्डले छोटा भएका छन्। इन्टरनेसनल अर्थ रोटेसन एन्ड रिफरेन्स सिस्टम्स सर्भिस (IERS) र अमेरिकी...

एक वर्षमा २ खर्ब ७७ अर्बको निर्यात, व्यापार घाटा केही घट्ने आशा
एक वर्षमा २ खर्ब ७७ अर्बको निर्यात, व्यापार घाटा केही घट्ने आशा

६ साउन, काठमाडौं ।नेपालको विदेशी व्यापार गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय रूपमा बढेको छ । भन्सार विभागका अनुसार अन्य मुलुकहरूसँगको व्यापार अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँबराबरको...

नेपाली छात्राको मृत्युमा केआईआईटी दोषी: यूजीसी छानबिनमा गम्भीर लापरबाही पुष्टि
नेपाली छात्राको मृत्युमा केआईआईटी दोषी: यूजीसी छानबिनमा गम्भीर लापरबाही पुष्टि

काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत दुई नेपाली छात्राको आत्महत्यामा संस्थागत लापरबाही पुष्टि भएको छ। विश्वविद्यालय अनुदान आयोग (यूजीसी), भारतले गठित उच्चस्तरीय छानबिन समितिको प्रतिवेदन अनुसार, यदि विश्वविद्यालय प्रशासनले समयमै उचित कदम चालेको भए...

बंगलादेशमा राजनीतिक ध्रुवीकरण चुलियो
बंगलादेशमा राजनीतिक ध्रुवीकरण चुलियो

ढाका, बंगलादेश — बंगलादेशको गोपालगञ्ज जिल्लामा बुधबार भएको एक राजनीतिक र्‍याली हिंसात्मक झडपमा परिणत हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। नेशनल सिटिजन पार्टी (एनसीपी) द्वारा आयोजित ‘जुलाई क्रान्ति’को वार्षिक र्‍यालीलाई लिएर उत्पन्न तनाव हिंसात्मक...

त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुख बनेका प्रशासनका अनुशासनप्रिय अनुहार
त्रिभुवन विमानस्थलको अध्यागमन प्रमुख बनेका प्रशासनका अनुशासनप्रिय अनुहार

कल्पना घिमिरे बुटवल  नेपालको प्रशासनिक वृत्तमा नरहरी घिमिरे एउटा यस्तो नाम हो, जसलाई कठोर अनुशासन, नियतिप्रति प्रतिबद्धता, र कानूनी विवेकसहितको प्रशासनिक कौशलका रूपमा चिनिन्छ। हालै गृहमन्त्रालयको निर्णयले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारी दिएको छ। यो पद अत्यन्तै...

डा. चिरञ्जीवी देवकोटाको नेतृत्वमा त्रिवि प्राध्यापक संघ बुटवल क्याम्पसमा नयाँ कार्यसमिति चयन
डा. चिरञ्जीवी देवकोटाको नेतृत्वमा त्रिवि प्राध्यापक संघ बुटवल क्याम्पसमा नयाँ कार्यसमिति चयन

कल्पना घिमिरे बुटवल, असार  ३१  – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस इकाईको अधिवेशन–२०८२ सम्पन्न भई डा. चिरञ्जीवी देवकोटाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। सर्वसम्मत रूपमा चयन भएको यस कार्यसमितिले क्याम्पसभित्र शैक्षिक उत्तरदायित्व, प्राध्यापक अधिकार संरक्षण तथा संस्थागत सुदृढीकरणमा...

घुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताको राजीनामा
घुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताको राजीनामा

काठमाडौं, असार  ३१ — घुस ‘डिल’ सम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता आज बालुवाटार पुगेर राजीनामा पत्र बुझाएका हुन्। प्रधानमन्त्री ओली सुदूरपश्चिम विश्वविद्यालयको सिनेट बैठकमा व्यस्त...