गृहपृष्ठ समसामयिक

संस्कृति र पर्यटनसँग जोड्न सकिने तीज पर्व: सञ्चारिका समूह रुपन्देही
संस्कृति र पर्यटनसँग जोड्न सकिने तीज पर्व: सञ्चारिका समूह रुपन्देही

  ५ भदौ  ,रुपन्देहीमा सञ्चारिका समूहले आयोजना गरेको हरितालिका तीज संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि महिला पत्रकार अन्तरक्रिया तथा दर खाने कार्यक्रम मा सहभागी वक्ताहरूले तीजलाई भड्किलो भन्ने गलत धारणा हटाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले तीजलाई मौलिक संस्कृतिको रूपमा...

नयाँबस्तीको पार्कमा गुञ्जिएका मौलिक तीजका गीत 
नयाँबस्तीको पार्कमा गुञ्जिएका मौलिक तीजका गीत 

  २०८२ भदौ ३ गते कल्पना घिमिरे रुपन्देही — हरितालिका तीजको अवसरमा  सैनामैना वडा न ५ नयाँबस्तीका आमा–दिदीबहिनीले सोमबार सामूहिक दर खाई नजिकैको पार्कमा भव्य सांस्कृतिक कार्यक्रम आयोजना गरे। रंगीचंगी पोशाकमा सजिएका महिलाहरूको ठूलो सहभागिताले कार्यक्रमलाई चाडपर्वभन्दा बढी उत्सवको रुप...

बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त
बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त

मङ्गलबार, ०३ भदौ २०८२ काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। यसअघि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको छानबिन समितिले ओझा उक्त पदका लागि योग्य...

सुन कारोबारमा राजस्व लुकाएको प्रमाण : रुपन्देहीमा दुईजनामाथि मुद्दा
सुन कारोबारमा राजस्व लुकाएको प्रमाण : रुपन्देहीमा दुईजनामाथि मुद्दा

कल्पना घिमिरे रुपन्देही । राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको राजस्व चुहावट प्रकरणमा रुपन्देही जिल्ला अदालत, भैरहवामा अभियोगपत्र दायर गरेको छ। विभागका अनुसार अनुसन्धान कार्यालय बुटवलमार्फत गरिएको छानबिनपछि भारतको पंजाब, अमृतसर निवासी कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा–१६, कोटीहवाका रामबहादुर बिकविरुद्ध ‘राजस्व...

‘नेपाली कांग्रेस सबै जातजातिको विश्वासको केन्द्र हो’ — सभापति देउवा
‘नेपाली कांग्रेस सबै जातजातिको विश्वासको केन्द्र हो’ — सभापति देउवा

श्रावण ३०, २०८२ सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार आयोजित नेपाल राष्ट्रिय मगर संघको तेस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले नेपाली कांग्रेस आफ्नो आदर्श, मूल्य र मान्यताअनुरूप राष्ट्रियता, लोकतन्त्र र समाजवादप्रति प्रतिबद्ध रहँदै आदिवासी जनजाति, दलित, महिला, मुस्लिम तथा पिछडिएका...

त्रिविमा तोडफोडपछि प्रहरी तैनाथ, शुल्क घटाउने विवादले चुलायो तनाव
त्रिविमा तोडफोडपछि प्रहरी तैनाथ, शुल्क घटाउने विवादले चुलायो तनाव

साउन २८, काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा तोडफोड र असुरक्षापछि बुधबारदेखि प्रहरी तैनाथ गरिएको छ। विद्यार्थी संगठनहरूको आन्दोलनले दैनिक प्रशासनिक कार्यमा अवरोध पुर्‍याएपछि उपकुलपति (उपकुलपति) दीपक अर्यालसहित विश्वविद्यालय नेतृत्वले सरकारसँग सुरक्षा माग गरेको थियो। अखिल (क्रान्तिकारी) सम्वद्ध विद्यार्थीहरूले सोमबार...

सरकारको बहुविवाह कानुन संशोधन प्रस्ताव : ‘स्वतः बदर’ हटाउने तयारी, व्यापक विरोधपछि थप अध्ययनमा
सरकारको बहुविवाह कानुन संशोधन प्रस्ताव : ‘स्वतः बदर’ हटाउने तयारी, व्यापक विरोधपछि थप अध्ययनमा

२८ साउन २०८२ काठमाडौं — सरकारले बहुविवाहसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा ठूलो फेरबदल ल्याउने गरी तयार पारेको विधेयक संसद्मा पेस गर्नुअघि नै व्यापक विवादमा परेको छ। ‘मुलुकी अपराध संहिता, २०७४’ को दफा १७५ संशोधन गर्ने प्रावधानसहितको विधेयक अहिले मन्त्रिपरिषद्को विधेयक समितिमा...

माओवादी–एकीकृत समाजवादी संवाद: सहकार्यको नजिक
माओवादी–एकीकृत समाजवादी संवाद: सहकार्यको नजिक

श्रावण २७, २०८२ काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच साउन महिनामा मात्र चार पटक भेटवार्ता भइसकेको छ। यी भेटघाटहरूलाई दुवै पक्षले पार्टी एकताको आधार निर्माण गर्ने प्रक्रिया भनेर व्याख्या गरेका छन्।...

१८ भदौमा आईजीपी थापाको अवकाश, चन्द्रकुवेर खापुङको एकल प्रतिस्पर्धा
१८ भदौमा आईजीपी थापाको अवकाश, चन्द्रकुवेर खापुङको एकल प्रतिस्पर्धा

२७ साउन, काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा अबको २२ दिनपछि अनिवार्य अवकाशमा जान लागेका छन्। प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिअनुसार उनी १८ भदौ राति १२ बजेबाट अवकाश हुनेछन्। थापा अवकाशमा गएपछि ३२औं आईजीपीको प्रतिस्पर्धा खुल्नेछ, जसमा...

दार्चुलामा महालक्ष्मी विकास बैंकमा दुई करोड ८४ लाख हिनामिना, चार कर्मचारी पक्राउ
दार्चुलामा महालक्ष्मी विकास बैंकमा दुई करोड ८४ लाख हिनामिना, चार कर्मचारी पक्राउ

मंगलबार, साउन २७  काठमाडौं — दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित महालक्ष्मी विकास बैंक लिमिटेडको रकम हिनामिनासम्बन्धी सूचना केन्द्रीय कार्यालयसम्म पुगेपछि, दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा रहेको बैंकको मुख्य कार्यालयले गोप्य रूपमा अनुगमन टोली खटाएको छ। काठमाडौंबाट २३ साउनमा सुटुक्क दार्चुला पुगेको टोलीले शाखालाई...