गृहपृष्ठ समसामयिक
कासाउन २७, २०८२ ठमाडौं — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको वार्तामा युक्रेनका केही भूभाग फिर्ता ल्याउने प्रयास गर्ने बताएका छन्। ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “रुसले युक्रेनको ठूलो हिस्सा कब्जा गरिसकेको छ ।...
मङ्गलबार, २७ साउन काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई केवल भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमानमै राष्ट्र निर्माणका महत्वपूर्ण शक्ति भएको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले युवाहरूको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक...
तेल अविव — कञ्चनपुरको भीमदत्त नगरपालिका–३ भासीका २२ वर्षीय नेपाली विद्यार्थी विपिन जोशी हमास लडाकु समूहको कब्जामा परेको २२ महिना पूरा भइसकेको छ । अब उनको रिहाइका लागि अन्तर्राष्ट्रियस्तरमा दबाब सिर्जना गर्न इजरायल सरकारले विपिनकी आमा पद्मा जोशी र बहिनी...
२७ साउन, काठमाडौं।नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालबीच आपसी आरोप–प्रत्यारोपलाई सार्वजनिक रूपमा नगर्ने भद्र सहमति भएको छ। पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा वरिष्ठ नेता वेदुराम भुसाल, प्रमेश हमाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालसहितको...
कल्पना घिमिरे बुटवल – मिलिजुली आमा समूहले यस वर्षको तीज पर्वलाई भड्किलो र खर्चिलो प्रदर्शनभन्दा पर राख्दै, मौलिक संस्कृति र सामूहिक आत्मीयताको भावनासहित विशेष शैलीमा मनाएको छ। साधारण पहिरन, शालीन पोशाक र परम्परागत खानेकुरा सहित महिलाहरू एकै स्थानमा भेला भई...
कल्पना घिमिरे, बुटवल सामाजिक न्याय, किसान अधिकार र महिला सशक्तीकरणका मुद्दामा लामो समयदेखि सक्रिय रहँदै आएकी रिता केसी लुम्बिनी प्रदेशको नेपाल किसान महासंघको अध्यक्षमा निर्वाचित भएकी छन्। बिहीबार लमहीमा सम्पन्न महासंघको प्रथम अधिवेशनले उनलाई सर्वसम्मत रूपमा नेतृत्व सुम्पिएको हो। रुपन्देहीकी...
काठमाण्डौ, २२ साउन । भारत हुँदै तेस्रो मुलुक पठाउन लागिएका ४० जना नेपाली महिलाको उद्धार गरी नेपाल फर्काइिएको छ। गैरकानुनी रूपमा खाडी मुलुकहरूमा घरेलु श्रमिकका रूपमा पठाउने तयारीमा रहेका ती महिलाहरूलाई भारतीय सुरक्षाकर्मीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरी बुधबार नेपाल...
२१ साउन, काठमाडौं — प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पारित गर्ने उद्देश्यसहित भोली बैठक बोलाएको छ। समितिका सभापति अम्मर बहादुर थापाका अनुसार, आज बसेको परामर्श उपसमितिको छलफलपछि मुख्य समितिको बैठक भोलीका लागि तय गरिएको हो।...
श्रावण २०, २०८२ काठमाडौँ — संघीय निजामती सेवा सम्बन्धी विधेयकमा गरिएको एक संवेदनशील व्यवस्थाको खण्डनसम्बन्धी त्रुटिका लागि प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष विशेष छानबिन समितिले निकालेको छ। विशेष समितिको निष्कर्ष अनुसार, अवकाश वा...
काठमाडौं, साउन १९।राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको आज बिहान सम्पन्न बैठकले परीक्षाफल औपचारिकरूपमा सार्वजनिक गरेको हो। यस वर्ष देशभरका ५ हजार २०२ विद्यालयबाट ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये...




