गृहपृष्ठ समसामयिक

परिवर्तन हाम्रो पालामै सम्भव छ: सुलभ खरेल
परिवर्तन हाम्रो पालामै सम्भव छ: सुलभ खरेल

१२ फागुन २०८२ कल्पना घिमिरे बुटवल - रूपन्देही क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार सुलभ खरेल जनताको घरददैलाेमा बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म उपस्थित भई उनिहरूका समस्या सुन्दै, समाधानका योजना बनाउँदै अघि बढिरहेकाछन । उनले भने " एउटा स्थिर,...

आसन्न निर्वाचनका लागि चीनको ४० लाख डलर अनुदान सहयोग
आसन्न निर्वाचनका लागि चीनको ४० लाख डलर अनुदान सहयोग

१२ फागुन २०८२ काठमाडौं । चीन सरकारले आसन्न निर्वाचनका लागि ४० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने भएको छ । उक्त रकम स्वीकार गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ । सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार बैठकले चालु आर्थिक...

झापा–५ मा बालेन्द्र शाहको वाचा–पत्र सार्वजनिक , भूमिहीन र कृषि प्राथमिकतामा
झापा–५ मा बालेन्द्र शाहको वाचा–पत्र सार्वजनिक  , भूमिहीन र कृषि प्राथमिकतामा

११ फागुन २०८२ झापा–५ का प्रमुख समस्या तथा विकासका एजेन्डा समेटिएको उक्त वाचा–पत्रमार्फत शाहले बेथिति र भ्रष्टाचारविरुद्ध संसदमा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता जनाएका छन्। उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई मुख्य प्राथमिकतामा राख्ने उल्लेख गरेका छन्। साथै राजनीतिलाई...

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु २४ जना घाइते
पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खस्दा १७ जनाको मृत्यु २४ जना घाइते

११ फागुन २०८२ काठमाडौ - धादिङ जिल्लामा सोमबार राति भएको बस दुर्घटनामा कम्तीमा १७ जनाको ज्यान गएको छ भने २४ जना घाइते भएका छन्। पोखराबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नजिक सडकबाट खस्दा दुर्घटना भएको प्रहरीले...

निर्वाचन तोकिएकै मितिमा हुन्छ : रामप्रसाद भण्डारी
निर्वाचन तोकिएकै मितिमा हुन्छ : रामप्रसाद भण्डारी

१० फागुन २०८२ काठमाडौं, १० फागुन । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने बताएका छन्। गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यस्ता...

सुन तोलामा ५ हजार ६ रूपैयाँले बढ्यो
सुन तोलामा ५ हजार ६ रूपैयाँले  बढ्यो

१० फागुन २०८२ काठमाडौँ — स्थानीय बजारमा सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला ३ सय ७५ रुपैयाँले वृद्धि भएको...

बुटवल ११ मा बढयो चुनावी माहोल , स्थानीय भन्छन् परिवर्तनको घन्टी बजिसक्यो”
बुटवल ११ मा बढयो चुनावी  माहोल , स्थानीय भन्छन् परिवर्तनको घन्टी बजिसक्यो”

९ फागुन २०८२ कल्पना घिमिरे बुटवल –२ अन्तर्गत वडा नं. ११ मा परिवर्तनको सन्देशसहित बृहत् चुनाबी र्याली तथा प्रचार–प्रसार कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। “अबको विकल्प रास्वपा हो, परिवर्तनको घन्टी बजिसक्यो” भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय...

प्रधानमन्त्री सुशीला कार्कीद्वारा लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे ब्रिफिङ
प्रधानमन्त्री सुशीला कार्कीद्वारा लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे ब्रिफिङ

 ९  फागुन  २०८२ बुटवल — प्रधानमन्त्री सुशीला कार्कीले लुम्बिनी प्रदेशको निर्वाचन तयारीबारे जानकारी लिएकी छिन्। शुक्रबार साँझ पोखराबाट हेलिकोप्टरमार्फत बुटवल आइपुगेकी प्रधानमन्त्री कार्कीले शनिबार यहाँ निर्वाचनसम्बन्धी तयारीका विषयमा सरोकारवाला निकायसँग ब्रिफिङ लिएकी हुन्। ब्रिफिङमा निर्वाचन आयोग, नेपाल प्रहरी र नेपाली...

प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अदालतले साधारण तारेख तोकेको छ
प्रतिनिधिसभा विघटनविरुद्ध रिटमा अदालतले साधारण तारेख तोकेको छ

८ फागुन २०८२ काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि सर्वोच्च अदालतले फागुन २२ गतेलाई साधारण तारेख तोकेको छ। रिटकर्ता मध्येका अधिवक्ता कृतिनाथ शर्मा पौडेलले यही मिति अदालतले दिएको जानकारी गराएका छन्। सर्वोच्च अदालतको संवैधानिक इजलासले कात्तिक १२ गते दायर १६...

भैरहवामा हुने रास्वपाको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित
भैरहवामा हुने रास्वपाको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित

८  फागुन  २०८२ कल्पना घिमिरे बुटवल  – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देहीको भैरहवा मा आयोजना गर्न लागेको ‘परिवर्तन उद्घोष कार्यक्रम’ तत्कालका लागि स्थगित गरेको जनाएको छ। फागुन ९ गतेका लागि तय गरिएको उक्त कार्यक्रममा बालेन्द्र शाह प्रमुख वक्ता तथा पार्टी...