गृहपृष्ठ समसामयिक
फाल्गुन ७, २०८२ कल्पना घिमिरे बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन ९ गते शनिबार रुपन्देहीमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्ने भएको छ। पार्टीले पत्रकार सम्मेलनमार्फत सभाबारे औपचारिक जानकारी दिएको हो। पार्टीका केन्द्रीय सदस्य तथा मूल आयोजक समिति संयोजक सन्ताेष गिरिले...
७ फागुन २०८२ काठमाडौँ, फागुन ७ । रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ का अवसरमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सबैलाई एकताबद्ध भएर लाग्न आह्वान गरेका छन्। आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले प्रजातन्त्र...
६ फागुन २०८२ जनकपुरधाम, २०८२ – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कांग्रेसले अब देशको नेतृत्व सम्हाल्दै कुशासन अन्त्य गर्ने प्रतिज्ञा गरेका छन्। जनकपुरधामस्थित तिरूहुतिया गाछीमा आयोजित प्रतिज्ञासभामा सभापति थापाले कांग्रेस सबैलाई समेटेर अघि बढ्न सक्षम रहेको दाबी गरे। उनले...
६ फागुन २०८२ काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले पहिलो चुनावी भाषण दिएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संक्षिप्त मन्तव्य व्यक्त गरेका हुन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शाहले...
६ फागुन २०८२ मुम्बई — दीपेन्द्रसिंह ऐरीको लगातार दोस्रो अर्धशतकको मद्दतले नेपालले मंगलबार स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकपमा १२ वर्षपछि ऐतिहासिक जित दर्ता गरेको छ। मुम्बईस्थित Wankhede Stadium मा १ सय ७१ रनको लक्ष्य पछ्याएको नेपालले ४ बल...
५ फागुन २०८२ काठमाडौं — नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पहिलो पार्टी बन्ने दाबी गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नि सापकोटाले देशभरबाट यस्तो रिपोर्ट आएको र त्यसअनुसार पार्टी...
५ फागुन २०८२ काठमाडौं — पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन प्रणालीमा पारदर्शिता कायम गर्न गरिएका प्रयास पर्याप्त नरहेको बताएका छन्। ‘ढोकाबाट भन्दा झ्यालबाट’ हुने खर्च बढ्दै गएको उल्लेख गर्दै उनले निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन आचारसंहिताको कडाइका साथ पालना...
५ फागुन २०८२ काठमाडौं। नेपाली बजारमा मंगलबार पनि सुनको मूल्यमा गिरावट देखिएको छ। सोमबार तोलामा ३ हजार रुपैयाँले घटेको सुन मंगलबार थप ९ सय रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार...
४ फागुन २०८२ काठमाडौं, सोमबार, ०४ फागुन २०८२ – मेडिकल व्यवसायी तथा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान” का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतका अनुसार, प्रसाईंलाई सोमबार घरबाटै पक्राउ...
४ फागुन २०८२ कल्पना घिमिरे बुटवल - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुलभ खरेलले तिलोत्तमा–१ र २ काे घरदैलो कार्यक्रमकाे अवसरमा खरेलले इमानदार प्रतिनिधि चयन गर्न मतदातासँग आग्रह गरेका छन्। उनले विगतमा गलत व्यक्तिलाई निर्वाचित गरेर पठाउँदा देशले आजको...











