गृहपृष्ठ समसामयिक

निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित
निर्वाचन वातावरण शान्तिपूर्ण, मतदाता उत्साहित

२० फागुन २०८२ बुटवल टाइम्स काठमाडौँ — आमनिर्वाचन पर्यवेक्षण समिति (जियोक)ले प्रतिनिधिसभा सदस्यको फागुन २१ गते हुने निर्वाचनका लागि देशभर शान्तिपूर्ण र व्यवस्थित वातावरण रहेको जनाएको छ। स्थलगत अनुगमन तथा कल सेन्टरमा प्राप्त सूचनाका आधारमा तयार गरिएको प्रतिवेदन सार्वजनिक गर्दै...

रुपन्देही– २ मा डा . निकाेलसले गरे रास्वपालाइ समर्थन
रुपन्देही– २ मा  डा . निकाेलसले गरे रास्वपालाइ  समर्थन

१८ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही, — रुपन्देही क्षेत्र नम्बर २ मा स्वतन्त्र उम्मेदवारी दिएका डा. कमल (निकोलस) भुसालले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार सुलभ खरेललाई समर्थन गर्ने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार जारी...

दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन
दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन

बुटवल टाइम्स १८ फागुन २०८२ काठमाडौं — राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले आइतबार बिहान पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको हो। पारिवारिक स्रोतका अनुसार बिहान...

दाहालको अपिल: एकता, स्वाधीनता र समृद्धिका पक्षमा मत दिनुहोस्
दाहालको अपिल: एकता, स्वाधीनता र समृद्धिका पक्षमा मत दिनुहोस्

१६ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही–५ को लुम्बिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले राष्ट्रको एकता, स्वाधीनता र समृद्धिका पक्षमा नेकपालाई समर्थन गर्न आग्रह गरे। देशमा अस्थिरता र तनाव निम्त्याउने प्रवृत्तिविरुद्ध सचेत रहनुपर्ने बताए...

बिश्वदीप पाण्डेको घरदैलो अभियान तीव्र, तारा चिन्हमा मतदान गर्न अपिल
बिश्वदीप पाण्डेको घरदैलो अभियान तीव्र, तारा चिन्हमा मतदान गर्न अपिल

१६ फागुन २०८२ बुटवल, — रूपन्देही क्षेत्र नं–२ का उम्मेदवार बिश्वदीप पाण्डेले शुक्रबार बुटवल उपमहानगरपालिकाका विभिन्न वस्तीमा घरदैलो अभियानलाई तीव्रता दिएका छन्। सयौं नेता–कार्यकर्ताको सहभागितामा सञ्चालन भएको कार्यक्रममा उनले सुशासन, विकास र समृद्धिका लागि नयाँ सोचसहितको नेतृत्व आवश्यक रहेको बताएका...

देश हेटौँडा सिमेन्टजस्तै ठप्प, अब वाइवाइजस्तै चल्नुपर्छ” वालेन साह
देश हेटौँडा सिमेन्टजस्तै ठप्प, अब वाइवाइजस्तै चल्नुपर्छ” वालेन साह

१५ फागुन २०८२ चितवन–२ मा आयोजित सभामा बोल्दै वालेन साहले मेसिन, जनशक्ति र स्रोत हुँदाहुँदै पनि देश ठप्प जस्तै बनेको उल्लेख गरे। “हाम्रो देश हेटौँडा सिमेन्ट कारखानाजस्तै भएको छ। मेसिन पनि छ, म्यानपावर पनि छ, खानी पनि छ, तर बन्द।...

घरदैलोमै विकासको आशा जगाउँदै पाण्डे
घरदैलोमै विकासको आशा जगाउँदै पाण्डे

१५ फागुन २०८२ रूपन्देही क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार विश्वदीप पाण्डे यतिबेला घरदैलो अभियानमा सक्रिय छन्। उनले घर–घर पुगेर मतदातासँग भेटघाट गर्दै आफ्ना एजेन्डा र योजनाबारे जानकारी गराइरहेका छन्। घरदैलोका क्रममा पाण्डेले जनताको समस्या, गुनासा र सुझाव ध्यानपूर्वक सुन्ने...

चुनाव नजिकिँदै गर्दा देउवा सिंगापुरतर्फ
चुनाव नजिकिँदै गर्दा देउवा सिंगापुरतर्फ

१४ फागुन २०८२ काठमाडौं, १४ फागुन — शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि बुधबार सिंगापुर प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार देउवा Singapore Airlinesको उडानमार्फत सिंगापुर उडेका हुन्। उनीसँग केही सहयोगीसमेत सिंगापुर गएका छन्। पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति...

न्युजील्याण्डसँग पराजित भएपछि श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो
न्युजील्याण्डसँग पराजित भएपछि श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो

१४ फागुन २०८२ काठमाडौँ — न्यूजील्याण्ड राष्ट्रिय क्रिकेट टोलीसँग ६१ रनले पराजित भएपछि श्रीलंका राष्ट्रिय क्रिकेट टोली जारी आईसीसी पुरुष टी-२० विश्वकपबाट बाहिरिएको छ। बुधबार सम्पन्न सुपर आठ अन्तर्गतको खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ६१ रनले हराएको हो। १६९ रनको लक्ष्य पछ्याएको...

बुटवलको नयाँ युग प्रारम्भ: पर्यटन र विकासमा रास्वपाकाे ठोस प्रतिबद्धता”
बुटवलको नयाँ युग प्रारम्भ: पर्यटन र विकासमा रास्वपाकाे  ठोस प्रतिबद्धता”

१३ फागुन २०८२ कल्पना घिमिरे बुटवल, रुपन्देही –राष्ट्रिय स्वतन्त्र पार्टीले बुटवललाई ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सहरको रूपमा पहिचान स्थापित गर्दै यसलाई राष्ट्रिय स्तरकै प्रमुख पर्यटन तथा आर्थिक केन्द्र बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ क्षेत्र नं. २ का उम्मेदवार...