गृहपृष्ठ समसामयिक

जेनजी प्रदर्शनमा आयोगको कारबाही सिफारिस
जेनजी प्रदर्शनमा आयोगको कारबाही सिफारिस

२४ फागुन २०८२ बुटवल टाइम्स जेनजी प्रदर्शनको घटनाबारे छानबिन गर्न गठन गरिएको जाँचबुझ आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा रहेको आयोगले करिब पाँच महिनासम्म घटनाबारे अनुसन्धान गरी आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको हो। आयोगमा पूर्व...

नेपालको निर्वाचनपछि मोदीको प्रतिक्रिया: साझा समृद्धिका लागि भारत प्रतिबद्ध
नेपालको निर्वाचनपछि मोदीको प्रतिक्रिया: साझा समृद्धिका लागि भारत प्रतिबद्ध

२४ फागुन २०८२ बुटवल टाइम्स काठमाडौँ — भारतका प्रधानमन्त्री नरेन्द्र माेदीले नेपालमा सम्पन्न आम निर्वाचन सफल र शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा नेपाली जनता र सरकारलाई बधाई दिएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले उत्साहका साथ आफ्नो...

रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खानको फराकिलो जित
रुपन्देही–५ मा रास्वपाका तौफिक अहमद खानको फराकिलो जित

२३ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही–५ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ताैफिक अहमद खान विजयी भएका छन्। निर्वाचन आयोगले परिणाम घोषणा गरेअनुसार खानले आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसका भरत कुमार साहलाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । ताैफिक अहमद...

रूपन्देही १ मा अहिलेसम्मकै रेकर्डलाई ताेड्दै लम्साल विजयी
रूपन्देही १ मा अहिलेसम्मकै रेकर्डलाई ताेड्दै  लम्साल विजयी

२४ फागुन २०८२ कल्पना घिमिरे रुपन्देही–१ निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री सुनील लम्साल विजयी भएका छन्। निर्वाचन आयोगले परिणाम घोषणा गरेअनुसार लम्सालले आफ्नो निकटतम प्रतिस्पर्धी कांग्रेसका हिराबहादुर खत्री लाई फराकिलो मतान्तरले पराजित गरेका हुन् । लम्सालले ५४,८४५...

विशाल मतान्तरले केपी ओलीलाई हराउँदै: झापा ५ मा बालेन शाहको ऐतिहासिक जित
विशाल मतान्तरले केपी ओलीलाई  हराउँदै:  झापा ५ मा बालेन शाहको ऐतिहासिक जित

२३ फागुन २०८२ बुटवल टाइम्स झापा ५ मा स्वतन्त्र उम्मेदवार बालेन शाहले करिब दुई तिहाई मतसहित ऐतिहासिक विजय हासिल गरेका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम परिणाम अनुसार, बालेनले ६८,३४८ मत पाएका छन्। उनका प्रतिद्वन्द्वी, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

दुबै खुशी एकै दिन :छाेराकाे न्वारन र आमाको विजय
दुबै खुशी एकै दिन :छाेराकाे न्वारन र आमाको विजय

२२ फागुन २०८२ बुटवल टाइम्स काठमाडौं ।रञ्जु दर्शना राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्। उनले १५ हजार ४५५ मत प्राप्त गर्दै विजय हासिल गरेकी हुन्। निकटतम प्रतिस्पर्धी प्रबल थापा नेपाली कांग्रेसले ६ हजार ३६४...

प्रारम्भिक मतगणनामा देशभैरि रास्वपाकाे पक्षमा लहर
प्रारम्भिक मतगणनामा  देशभैरि रास्वपाकाे पक्षमा  लहर

२२ फागुन २०८ बुटवल टाइम्स काठमाडौं — निर्वाचनपछिको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले उल्लेख्य अग्रता लिएका छन्। विभिन्न जिल्लाबाट प्राप्त प्रारम्भिक नतिजाअनुसार रास्वपाले हालसम्म कम्तीमा ४२ निर्वाचन क्षेत्रमा अग्रता बनाएको छ। विशेषगरी शहरी क्षेत्रमा रास्वपाको पक्षमा जनलहर...

रूपन्देहीमा ४ लाख ४२ हजारभन्दा बढीले गरे मतदान
रूपन्देहीमा ४ लाख ४२ हजारभन्दा बढीले गरे मतदान

२१ फागुन २०८२ बुटवल टाइम्स बुटवल । रूपन्देही जिल्लाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा पुगेका छन्। जिल्लामा करिब ६५ दशमलव ८६ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतका अनुसार रूपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा कुल...

१ बजेसम्म ४४ लाख मत खस्याे ।
१ बजेसम्म ४४ लाख मत खस्याे  ।

२१ फागुन २०८२ बुटवल टाइम्स काठमाडौं । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ १ बजेसम्मको अवधिमा ४४ लाख ५५ खसेको जनाइएको छ सबैभन्दा बढी काठमाडौं उपत्यकामा...

रूपन्देही–२ मा रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालयमा आक्रमण, केही घाइते
रूपन्देही–२ मा रास्वपा उम्मेदवार सुलभ खरेलको सचिवालयमा आक्रमण, केही घाइते

२० फागुन २०८२ कल्पना घिमिरे रूपन्देही - निर्वाचन क्षेत्र नम्बर २ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार सुलभ खरेलमाथि आक्रमण भएको छ। बुटवल बसपार्क नजिकै रहेको होटल नमोबुद्धमा सञ्चालन गरिएको उनको सचिवालयमै प्रवेश गरेर अज्ञात समूहले कुटपिट गरेको जनाइएको छ।...