गृहपृष्ठ समसामयिक
भदौ १७,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले संकटको घडीमा देशको नेतृत्वले आँसुमा डुबेर विश्राम लिने नभई नागरिकलाई हिम्मत, आँट र भरोसा दिनुपर्ने बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवा, नुवाकोट र धादिङमा आएको विपत्तिबाट ज्यान...
भदौ १७,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आज बस्ने प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे सम्बोधन गर्ने भएका छन्। आजको बैठकमा भोटेकोशी बाढीबारे सरकारले सदनलाई जानकारी गराउने कार्यसूची तय गरिएको छ। संघीय संसद सचिवालयका अनुसार प्रधानमन्त्री शाह आफैंले संसदलाई बाढीबाट...
भदौ १७,२०८३ बुटवल टाइम्स पश्चिम नवलपरासीस्थित नारायणी नदीमा भेटिएका १७० शवमध्ये ६८ शवको डीएनए नमुना संकलन गरी सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ। चार शवको सनाखत भएको छ भने बाँकी ९८ शवको सनाखत तथा व्यवस्थापन हुन बाँकी रहेको जिल्ला प्रहरी...
भदाै १७, २०८३ बुटवल टाइम्स काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–३ स्थित परेवाभिरमा वैकल्पिक ट्रयाक खोलिएको छ। त्रिशूली नदीको बाढीले सडक कटान गरेपछि उक्त खण्डको सडक भासिएर यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार अहिले सोही...
भदौ १६,२०८३ बुटवल टाइम्स काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर पहिरो क्षेत्रमा तत्काल सवारी सञ्चालनका लागि ग्याबियन ब्रेस्ट वालमाथिबाट सवारी गुडाउन मिल्ने संरचना निर्माण गरिने भएको छ। मंगलबार बसेको पूर्वाधार विकास मन्त्रालयको बैठकले विपद् प्रभावित क्षेत्र र राजधानीबीचको आपूर्ति शृङ्खला पुनःस्थापना...
भदौ १६,२०८३ बुटवल टाइम्स काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बोलाएको सर्वदलीय बैठकले विपद् प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत र पुनर्स्थापनाका लागि संघ, प्रदेश र स्थानीय तहमा सर्वदलीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका...
भदाै १६,२०८३ बुटवल टाइम्स काठमाडौँ । रसुवा क्षेत्रमा आएको बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाले ४४ सदस्यीय आपत्कालीन राहत टोली नेपाल पठाउने भएको छ। दक्षिण कोरियाली परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाल सरकारको आग्रहअनुसार...
भदौ १५,२०८३ बुटवल टाइम्स काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका लागि कार्यदल गठन गरेको छ। कार्यदलले २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउनेछ। सडक, पुल, खानेपानी,...
भदौ १५ ,२०८३ कल्पना घिमिरे नुवाकोट - त्रिशूली नदीमा रहेका पुलहरूमा क्षति पुगेपछि सडक सम्पर्कबाट प्रभावित बनेको नुवाकोटको त्रिशूलीपारिको भूभाग पुनः सडक सञ्जालमा जोडिएको छ। पुर्वधार विकास मन्त्रालयका अनुसार त्रिशूली राजमार्गअन्तर्गत त्रिशूली पुलपारिबाट त्रिशूली नदीको दायाँ किनार हुँदै कल्लेरीटार, कोशीखोला,...
भदौ १५,२०८३ कल्पना घिमिरे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिनकुमार आचार्यले भोटेकोशी बाढीलगायतका विपद्बाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्। आचार्यले व्यक्तिगत,...











