गृहपृष्ठ लाेकप्रिय समाचार

मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री शाहको आग्रह : विपद् व्यवस्थापनबारे ढुक्क हुनुस्, सरकार खटिरहेको छ
मुख्यमन्त्रीहरूलाई प्रधानमन्त्री शाहको आग्रह : विपद् व्यवस्थापनबारे ढुक्क हुनुस्, सरकार खटिरहेको छ

असाेज  १९ , २०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयमा भदौ १० गतेयता विपद् व्यवस्थापनका काम निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय...

मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड निर्माण अन्तिम चरणमा: पुर्वधार मन्त्रालय
मुग्लिन–पोखरा सडकको पश्चिम खण्ड निर्माण अन्तिम चरणमा: पुर्वधार मन्त्रालय

असाेज १३, २०८३ बुटवल टाइम्स काठमाडौ - मुग्लिन–पोखरा सडक आयोजनाको आबुखैरेनी–पोखरा पश्चिम खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। पश्चिम खण्डमा विद्युत् पोल स्थानान्तरण, मादी पुलको पहुँच मार्गका लागि जग्गा प्राप्ति तथा दमौली डिभिजन कार्यालयको भवन स्थानान्तरणमा देखिएका समस्या समाधान...

प्राकृतिक बिपत्तिबाट पाठ सिक्दै बदल्नुपर्छ पुर्वाधार नीति : आशिष न्यााैपाने
प्राकृतिक बिपत्तिबाट पाठ सिक्दै बदल्नुपर्छ  पुर्वाधार नीति :  आशिष न्यााैपाने

भदौ १३,२०८३ बुटवल टाइम्स बुटवल - नेपाल प्राकृतिक जलविपत्तिको पीडामा छ। भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ। सडक, पुल, घर तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने धेरै मानिसको मृत्यु र बेपत्ता भएको अवस्था छ। यो घटना...

भैरहवामा कृषि उद्योगी–व्यवसायीसँग मन्त्री चौधरीको छलफल, समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता
भैरहवामा कृषि उद्योगी–व्यवसायीसँग मन्त्री चौधरीको छलफल, समस्या समाधानमा पहल गर्ने प्रतिबद्धता

असाेज १७,२०८३ कल्पना घिमिरे भैरहवा । भैरहवास्थित NARC कार्यालयमा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरी र कृषि उद्योगी–व्यवसायीबीच कृषि क्षेत्रको विकास, औद्योगिकीकरण तथा निजी क्षेत्रले भोग्दै आएका समस्या र चुनौतीबारे छलफल भएको छ। छलफलमा उद्योगी–व्यवसायीले कृषि उत्पादनको व्यावसायीकरण, कृषि...

सभापति बनेपछि गगन थापा पहिलोपटक सानेपा जाँदै
सभापति बनेपछि गगन थापा पहिलोपटक सानेपा जाँदै

असाेज २४,२०८३ बुटवल टाइम्स काठमाडौं, २४ असोज । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा शनिबार पहिलोपटक पार्टी केन्द्रीय कार्यालय सानेपा जाने भएका छन्। १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि थापा दिउँसो २ बजे पार्टी कार्यालय पुग्ने कार्यक्रम रहेको छ। त्यसक्रममा उनले...

१२ समस्याग्रस्त सहकारीका २३५ बचतकर्ताको रकम फिर्ता
१२ समस्याग्रस्त सहकारीका २३५ बचतकर्ताको रकम फिर्ता

असाेज २७,२०८३ बुटवल टाइम्स काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले १२ वटा समस्याग्रस्त सहकारीका २३५ जना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार पहिलो चरणमा साना बचतकर्तालाई प्राथमिकता दिँदै रकम फिर्ता गरिएको हो। सरकारले समस्याग्रस्त सहकारीबाट ऋण असुली तथा सम्पत्ति...

निजामती सेवा विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति
निजामती सेवा विधेयक संसदमा पेस गर्न मन्त्रिपरिषद्को स्वीकृति

असाेज १३,२०८३ बुटवल टाइम्स काठमाडौ -सरकारले बहुप्रतीक्षित निजामती सेवा विधेयक संसदमा पेस गर्न स्वीकृति दिएको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विधेयक पारित गर्दै संघीय संसदमा पेस गर्ने निर्णय गरेको हो। विधेयकमा कर्मचारीलाई ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि...

नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको मान्यता दिलाउन प्रस्ताव
नेपालका थप ६ हिमाललाई आठ हजार मिटरमाथिको मान्यता दिलाउन प्रस्ताव

कार्तिक ,१३,२०८३ बुटवल टाइम्स १३ कात्तिक, काठमाडौं । नेपालले थप ६ वटा हिमाललाई ८ हजार मिटरभन्दा अग्ला हिमालको मान्यता दिन अन्तर्राष्ट्रिय पर्वतारोहण तथा आरोहण महासंघ (यूआईएए) समक्ष औपचारिक प्रस्ताव पेस गरेको छ। काठमाडौंमा जारी यूआईएएको महासभामा नेपाल पर्वतारोहण संघका अध्यक्ष...

११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा
११ वर्षपछि धनुषाका २३३ परिवारले पाए लालपुर्जा

असाेज २९ २०८३ बुटवल टाइम्स काठमाडौ । धनुषाको धनौजी गाउँपालिका–३ का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्मका यी परिवारले लामो समयदेखि...

दोलखामा अलपत्र २२ निर्माण ठेक्का तोडियो : पूर्वाधार मन्त्रालय
दोलखामा अलपत्र २२ निर्माण ठेक्का तोडियो  :  पूर्वाधार मन्त्रालय

असाेज २३,२०२४ बुटवल टाइम्स दोलखा - दोलखामा वर्षौंदेखि अलपत्र रहेका २२ वटा निर्माण आयोजनाका ठेक्का सम्झौता तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन चरिकोटले विभिन्न आयोजनाको जिम्मा लिएर निर्माण कार्य अघि नबढाउने व्यवसायीहरूसँगको ठेक्का सम्झौता तोडेको हो। आर्थिक वर्ष २०७९/८०...