गृहपृष्ठ लाेकप्रिय समाचार
जेठ १२ , २०८३ बुटवल टाइम्स काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली नागरिकको जीवनस्तर सुधार, सुशासन र समावेशी आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौं र नयाँदिल्लीस्थित युरोपेली संघ (इयू) तथा विभिन्न...
साउन २२ , २०८३ कल्पना घिमिरे रूपन्देही - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीले नवनिर्वाचित पदाधिकारी तथा जिल्ला कार्यसमिति सदस्यहरूको पदस्थापना, सम्मान तथा बृहत् पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने भएको छ। रास्वपा रुपन्देहीका अनुसार कार्यक्रम २०८३ साल श्रावण २३ गते शनिबार...
असाेज १८,२०८३ बुटवल टाइम्स कल्पना घिमिरे बुटवल । चेम्बर अफ कमर्स, रुपन्देहीको आयोजनामा “सिद्धार्थ सडक खाना महोत्सव–२०८३” हुने भएको छ। “सडकमा खाऊँ, सडकमै रमाऊँ” भन्ने मूल नारासहित असोज २४ र २५ गते दुई दिन महोत्सव सञ्चालन गरिने आयोजकले जनाएको छ।...
२१ भदौ, २०८२ विराटनगर । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा प्रवेश गर्न संविधानले रोक नगरेको स्पष्ट पारेका छन् । सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, “संविधानमा यसबारे निषेध गर्ने वा अनुमति दिने...
पुस २५, २०८२ काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा बस्ने मन्त्रीहरू कुनै पनि दलप्रति ढल्किन नहुने बताएका छन् । शुक्रबार (पुस २५) ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले नागरिक सरकारका मन्त्रीहरू निष्पक्ष रहनुपर्नेमा जोड दिए । गृह...
भदौ १०,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणका लागि विदुरतर्फ प्रस्थान गर्नुभएको छ। प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे सडकमार्ग हुँदै विदुरतर्फ प्रस्थान गर्नुभएको हो। स्थलगत निरीक्षणका क्रममा प्रधानमन्त्री शाहले...
६ फागुन २०८२ काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ले पहिलो चुनावी भाषण दिएका छन्। बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले संक्षिप्त मन्तव्य व्यक्त गरेका हुन्। झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहेका शाहले...
भदौ ११,२०८३ बुटवल टाइम्स काठमाडौं, भदौ ११ — भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। वेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक बाढीका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गल्छीदेखि...
भदौ २०,२०८३ बुटवल टाइम्स काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीपहिरोमा आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको बताएका छन्। पीडितको दुःख र आक्रोशलाई बुझ्नुपर्ने भन्दै उनले पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने तथा थप पीडा दिने प्रयास गर्नेहरूप्रति सरकार...
असाेज ८, २०८३ बुटवल टाइम्स काठमाडौं । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका महासचिव तथा सांसद विपिन कुमार आचार्यले सरुवा–बढुवामा हुने भनसुन र नातावाद अन्त्य गर्न स्वायत्त सरुवा बोर्ड गठन गरी विधिमा आधारित प्रणाली लागू गर्न सरकारसँग आग्रह गरेका छन्।...











