गृहपृष्ठ लाेकप्रिय समाचार

इरानका शीर्ष सुरक्षा अधिकारी मारिए, युद्ध तनाव बढ्यो
इरानका शीर्ष सुरक्षा अधिकारी मारिए, युद्ध तनाव बढ्यो

चैत्र ४, २०८२ तेहरान/वाशिंगटन – इजरायल–अमेरिकी हवाई आक्रमणमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख अली लारीजानी मारिएको पुष्टि भएको छ। यसैसाथ, इरानी पारामिलिटरी कमाण्डर घोलामरेजा सोलेइमानी समेत मारिएका छन्। यो घटना इरानको नेतृत्वमा ठूलो धक्का भएको मानिएको छ। इरान–अमेरिका/इजरायलबीचको संघर्ष...

मनाङमा हिमपात: १५ सय नागरिक र २ सय विदेशी सेनाद्वारा उद्धार
मनाङमा हिमपात: १५ सय नागरिक र २ सय विदेशी सेनाद्वारा उद्धार

कार्तिक १२, २०८२ , काठमाडौं ।मनाङ क्षेत्रमा परेको भारी हिमपातमा फसेका करिब १५ सय जनाको नेपाली सेनाले उद्धार गरेको छ। तिलिचो, खाङ्सार, पिसाङ, अप्पर मनाङ तथा हुम्दे आसपासका क्षेत्रमा फसेकाहरूलाई सेनाले सुरक्षा निकाय र स्थानीयवासीको समन्वयमा उद्धार गरी सुरक्षित स्थानमा...

न्युजील्याण्डसँग पराजित भएपछि श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो
न्युजील्याण्डसँग पराजित भएपछि श्रीलंका टी–२० विश्वकपबाट बाहिरियो

१४ फागुन २०८२ काठमाडौँ — न्यूजील्याण्ड राष्ट्रिय क्रिकेट टोलीसँग ६१ रनले पराजित भएपछि श्रीलंका राष्ट्रिय क्रिकेट टोली जारी आईसीसी पुरुष टी-२० विश्वकपबाट बाहिरिएको छ। बुधबार सम्पन्न सुपर आठ अन्तर्गतको खेलमा न्यूजील्याण्डले श्रीलंकालाई ६१ रनले हराएको हो। १६९ रनको लक्ष्य पछ्याएको...

प्रत्यक्षतर्फ २,९२५ उम्मेदवारी दर्ता, महिला ११ प्रतिशत
प्रत्यक्षतर्फ २,९२५ उम्मेदवारी दर्ता, महिला ११ प्रतिशत

माघ ६, २०८२ काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ हालसम्म २,९२५ जनाको उम्मेदवारी दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता प्रक्रिया उत्साहजनक र...

सरकारद्वारा १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना मापदण्ड स्वीकृत
सरकारद्वारा १ लाख ४९ हजार म्यादी प्रहरी भर्ना मापदण्ड स्वीकृत

पुस २२, २०८२ काठमाडौँ — सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन (म्यादी) प्रहरी भर्ना गर्ने निर्णय गरेको छ । गृह मन्त्रालयले ‘निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति र परिचालनसम्बन्धी मापदण्ड–२०८२’ स्वीकृत गर्दै भर्ना प्रक्रिया...

वेस्ट इन्डिज सुपर–८मा, नेपाल लगातार तेस्रो हारमा
वेस्ट इन्डिज सुपर–८मा, नेपाल लगातार तेस्रो हारमा

३माघ २०८२ काठमाडौं – ट्वान्टी–२० विश्वकपको समूह चरणमा West Indies cricket team ले लगातार तेस्रो खेल जित्दै सुपर–८मा स्थान पक्का गरेको छ। भने, Nepal national cricket team ले लगातार तेस्रो खेल हार व्यहोरेको छ। नेपालले मंगलबार आफ्नो समूह चरणको अन्तिम...

गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन मन्त्रिपरिषद्को सिफारिस”
गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्य बनाउन मन्त्रिपरिषद्को सिफारिस”

१ चैत २०८२ बुटवल टाइम्स काठमाडौं — मन्त्रिपरिषद्ले गृहमन्त्री ओमप्रकाश अर्याल लाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारको तर्फबाट नियुक्त गरिने एक सिटमा उनको नाम सिफारिस गरेको हो। बैठकले प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठलाई...

इटली विरूद्व नेपालको कमजोर प्रदर्शन
इटली विरूद्व नेपालको कमजोर प्रदर्शन

२९ माघ २०२८ मुम्बई, माघ २९ — फितलो ब्याटिङ र निष्प्रभावी बलिङका कारण नेपाल ट्वान्टी–२० विश्वकपअन्तर्गत इटालीसँग १० विकेटले पराजित भएको छ। वानखडे रंगशालामा बिहीबार भएको खेलमा नेपालले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा विकेटको आधारमा सबैभन्दा ठूलो हार बेहोरेको हो। टस हारेर पहिले...

कार्यवाहक प्रमुख निर्वाचन अायुक्त भण्डारी भन्छन् “निर्वाचन एकै चरणमा हुन्छ”
कार्यवाहक प्रमुख  निर्वाचन अायुक्त भण्डारी भन्छन्  “निर्वाचन एकै चरणमा  हुन्छ”

२६ माघ २०८२ काठमाडौँ — कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन एक चरणमा वा बहुचरणमा हुने भन्ने विषयमा पछिल्ला दिनमा चर्चा भए पनि निर्वाचन आयोगले यस्तो अवधारणालाई कहिल्यै स्वीकार नगरेको स्पष्ट पारेका छन्। काठमाडौं पोस्टसँगको अन्तर्वार्तामा उनले भने, “निर्वाचन...

इरानले भन्यो– स्ट्रेट अफ होर्मुज अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द
इरानले भन्यो– स्ट्रेट अफ होर्मुज अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द

१ चैत २०८२ बुटवल टाइम्स १ चैत, काठमाडौं। इरानका विदेशमन्त्री अब्बास अरघचीले विश्वको प्रमुख पेट्रोलियम ढुवानी मार्ग स्ट्रेट अफ होर्मुज पूर्ण रूपमा बन्द नभएको बताएका छन्। उनका अनुसार यो समुद्री मार्ग अमेरिका र इजरायलका जहाजका लागि मात्र बन्द गरिएको हो।...