गृहपृष्ठ लाेकप्रिय समाचार
चैत २९ , २०८२ काठमाडौ - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार शाहको बैंक खातामा एक करोड ४६ लाख रुपैयाँ रहेको उल्लेख गरिएको छ। सार्वजनिक विवरणमा उनका आम्दानीका...
माघ २९, २०८२ २९ माघ, काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका देशभरका महानगरपालिकामध्ये सबैभन्दा उत्कृष्ट ठहरिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले १७ वटा सूचकका आधारमा गरेको मूल्यांकनअनुसार विराटनगरले ७८.११ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको...
२४ वैशाख, काठमाडौं । भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको ‘अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि विश्वका विभिन्न देशहरूबाट प्रतिक्रिया आइरहेका छन् । यहीक्रममा बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’...
चैत ५ , २०८२ बुटवल टाइम्स काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री पदमा नियुक्त भई चैत १३ गते शपथ लिने भएका छन्। रास्वपाका सभापति रवि लामिछाने, उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्याल तथा वरिष्ठ...
२१ बैशाख २०८२, आईतवारनवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री गर्बुजालाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। प्रधानमन्त्री ओलीको सिफारिसमा...
३० जेठ, काठमाडौं ।नेपाल बैंक लिमिटेडका तत्कालीन सञ्चालक समिति अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७४ लाख रुपैयाँ घुस लिएको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारका अनुसार अधिकारीले भैरहवामा सञ्चालनको तयारीमा रहेको ‘र्याडिसन प्रोजेक्ट’लाई ऋण...
भाद्र २२, २०८२ काठमाडौँ । विश्वभर वायु गुणस्तर मापन गर्ने प्लेटफर्म ‘आईक्यूएअर’ को बुधबार बिहानको सूचकांकले काठमाडौँलाई फेरि पनि अत्यधिक प्रदूषित सहरहरूको सूचीमा उकासेको छ। पाकिस्तानको लाहोर ४५८ एक्यूआईसहित सर्वाधिक प्रदूषित सहर सूचीकृत भएको छ भने २२६ एक्यूआईसहित दिल्ली दोस्रो...
काठमाडौं, १६ चैत – सत्तारूढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास, बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले यस विषयमा गहन समीक्षा गर्दै पूर्वराजाको संलग्नता रहेको...
१२ चैत, काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरिएको विरोधमा स्वतन्त्र नागरिकहरूको तर्फबाट युवाहरूले प्रदर्शन गरेका छन्। आज मंगलबार काठमाडौंको माइतीघर मण्डलामा युवाहरूले विरोध प्रदर्शन गरेका हुन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय...
१३ जेठ, काठमाडौं । भिजिट भिसा काण्डको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकमाथि चर्को दबाब सिर्जना भएको छ। मंगलबार माइतीघर मण्डलमा विभिन्न युवा तथा विद्यार्थी संगठनहरूले संयुक्त प्रदर्शन गर्दै गृहमन्त्री लेखकको राजीनामा माग गरेका छन्। प्रदर्शनमा अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियू,...



