गृहपृष्ठ लाेकप्रिय समाचार
२०८२ भदौ ७ कल्पना घिमिरे बुटवल । संघ–संस्था वा सम्पर्क समाजहरूको पहिलो अधिवेशन प्रायः औपचारिकता, निर्वाचन र भोजभतेरमै सीमित हुने गर्छ। तर गुल्मीको वाग्ला लाहाँटा–रुपन्देही सम्पर्क समाजले भने आफ्नै पहिलो अधिवेशनलाई समाजसेवामुखी कार्य र मानवीय सहयोगमार्फत उदाहरणीय बनाएको छ। शनिबार...
काठमाडौँ । नेपालका पहाडी र हिमाली जिल्लामा आज (बिहीबार) होली अर्थात् फागु पर्व मनाईँदै छ। फागुन शुक्ल पूर्णिमाको दिन मनाईने होली आज पहाडी र हिमाली जिल्ला तथा भोली (शुक्रबार) तराईका जिल्लामा मनाइने छ। होली पर्वका अवसरमा सरकारले आज देशका पहाडी...
ढाका, असार १७ — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतले अवमाननाको अभियोगमा ६ महिनाको जेल सजाय सुनाएको छ। बुधबार न्यायाधीश मोहम्मद गोलाम मोर्तुजा मजुमदारको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले यो फैसलासँगै बंगलादेशको राजनीतिमा नयाँ तरंग थपिएको छ। फैसला शेख हसिनाको...
बुटवल — बुटवलमा दिनदहाडै कुकुरको टोकाइबाट सर्वसाधारण पीडित बन्न थालेका छन्। फाल्गुन २७ गतेदेखि गोलपार्क क्षेत्रमा मात्रै एकै दिन ४५ जना कुकुरको टोकाइबाट घाइते भएको तथ्यांकले देखाएको छ। ट्राफिक चोकमा सावित्रा काेइरालालाई कुकुरले टोक्दा हातको ठूलो नशा र मासु क्षतविक्षत...
चैत्र ३१, नेपालमा पछिल्ला दिनहरूमा सुन र चाँदीको मूल्य लगातार वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आर्थिक वर्षको अन्तिम दिन अर्थात् चैत ३१ गते, नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले वृद्धि भई १ लाख ८६...
२०८२ साउन २९ दार्चुला — शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकलगायत लाभग्राहीको नवीकरण कार्य ठप्प छ। सरकारले बायोमेट्रिक प्रमाणीकरण अनिवार्य गरेपछि इन्टरनेट अभावले वडामा सेवाग्राही दिनहुँ फर्किन बाध्य भएका छन्। वडा नं....
३० साउन, काठमाडौं अवैध रूपमा ६ करोड रुपैयाँभन्दा बढीको क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका–३ का २७ वर्षीय ओमप्रकाश जयसवाल, महागढीमाई–५ का २५ वर्षीय मनमोहन कुमार सिंह, भारत बिहारका...
ढाका, बंगलादेश — बंगलादेशको गोपालगञ्ज जिल्लामा बुधबार भएको एक राजनीतिक र्याली हिंसात्मक झडपमा परिणत हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। नेशनल सिटिजन पार्टी (एनसीपी) द्वारा आयोजित ‘जुलाई क्रान्ति’को वार्षिक र्यालीलाई लिएर उत्पन्न तनाव हिंसात्मक...
मंगलबार, साउन २७ काठमाडौं — दार्चुलाको शैल्यशिखर नगरपालिका–९, गोकुलेश्वरस्थित महालक्ष्मी विकास बैंक लिमिटेडको रकम हिनामिनासम्बन्धी सूचना केन्द्रीय कार्यालयसम्म पुगेपछि, दरबारमार्गस्थित अन्नपूर्ण आर्केडमा रहेको बैंकको मुख्य कार्यालयले गोप्य रूपमा अनुगमन टोली खटाएको छ। काठमाडौंबाट २३ साउनमा सुटुक्क दार्चुला पुगेको टोलीले शाखालाई...
प्युठान, साउन ५ – सामाजिक उत्तरदायित्वअन्तर्गत दारी ग्याङ प्युठानको आयोजनामा मल्लरानी गाउँपालिका–३ बन्चरेमा अवस्थित श्री सरस्वती आधारभूत विद्यालयमा ५० जना बिपन्न विद्यार्थीहरूलाई झोला सहित शैक्षिक सामग्री वितरण गरिएको छ। शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पुर्याउने उद्देश्यले सञ्चालित यस अभियानमा दारी ग्याङका...




