गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौं, साउन 7 — सरकारले आन्तरिक स्रोतबाट बजेट कार्यान्वयनका लागि ठूलो परिमाणमा ऋण संकलन गर्दै आएको छ। त्यसैअनुसार सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आज 'विकास ऋणपत्र–२०८५' नामक तीन वर्षे अवधिको रु १० अर्ब बराबरको ऋणपत्र बिक्री गर्दैछ। बोलकबोल प्रक्रियाबाट हुने यो बिक्रीका...
२८ साउन २०८२ काठमाडौं — सरकारले बहुविवाहसम्बन्धी विद्यमान कानुनी व्यवस्थामा ठूलो फेरबदल ल्याउने गरी तयार पारेको विधेयक संसद्मा पेस गर्नुअघि नै व्यापक विवादमा परेको छ। ‘मुलुकी अपराध संहिता, २०७४’ को दफा १७५ संशोधन गर्ने प्रावधानसहितको विधेयक अहिले मन्त्रिपरिषद्को विधेयक समितिमा...
काठमाडौं, चैत १० — नेपालमा पहिलो पटक फेसन र मोडलिङमा आधारित टेलिभिजन रियालिटी शो ‘नेपाल्स नेक्स्ट टप मोडल’ सञ्चालन हुने भएको छ। उक्त शोको निर्णायकको रूपमा पूर्वमिस नेपाल अस्मी श्रेष्ठ र अभिनेता तथा मोडल अनुपविक्रम शाही नियुक्त भएका छन्। हिमालय...
शुक्रबार, १६ साउन काठमाडौं — सर्वोच्च अदालतमा आज (शुक्रवार) तीनवटा इजलासमा जम्मा ९९ वटा भ्रष्टाचारसम्बन्धी मुद्दाहरूको सुनुवाइ तोकिएको छ। मुद्दाहरूमा शिक्षक नियुक्तिका लागि झुटा प्रमाणपत्र प्रयोगदेखि लिएर सरकारी अनुदान रकम हिनामिना, सरकारी जग्गाको फर्जी स्रेस्ता सृजना, र परीक्षा परिणाम हेरफेरसम्मका...
२०८२ साउन १८ गते विराटनगर — सामाजिक सञ्जालमा गरिएको टिप्पणीलाई लिएर बिर्तामोड नगरपालिकाका उपमेयर नागेन्द्रप्रसाद सङ्ग्रौलामाथि कार्यकक्षमै हातपातको प्रयास भएपछि उत्पन्न विवाद झन् जटिल बन्दै गएको छ। उक्त घटनापछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टी...
इलाका प्रहरी कार्यालय सैनामैना ११ सालझण्डीको हाता भित्र दारी ग्याङ रुपन्देहीद्वारा निर्मित "दारी ग्याङ चिल्ड्रेन पार्क" निर्माण सम्पन्न पश्चात् मिति २०८१ फागुन १७ गते शनिवारका दिन एक औपचारिक कार्यक्रम बिच बृक्षारोपण, पुष्परोपण र बालबालिकाका लागि मनोरञ्जनका सामग्री इलाका प्रहरी कार्यालय...
पाल्पा, असार १८ —राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट निर्माण कार्य सम्पन्न भएको छ। सुरुङमार्ग आयोजना कार्यालयका अनुसार मुख्य टनेलको १ हजार ८९ मिटर लामो खण्डमा इन्भर्ट निर्माण बुधबार सम्पन्न भएको हो। आयोजनाकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिँदै...
रुपन्देही — तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थामा करोडौं रुपैयाँ अपचलनको आरोप लागेपछि अध्यक्ष र सचिव फरार भएका छन्। उनीहरू फरार भएपछि आक्रोशित बचतकर्ताले सम्पूर्ण सञ्चालक समिति सदस्यलाई कार्यालयमै बोलाई ‘थुना आन्दोलन’ थालेका छन्। असार १७ गतेदेखि सम्पर्कविहीन अध्यक्ष घनश्याम...
२० जेठ, काठमाडौं । सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष तथा पूर्वगृहमन्त्री रवि लामिछानेले रुपन्देहीबाट डिल्लीबजार कारागार, काठमाडौं सरुवा गरिनुपर्ने इच्छा व्यक्त गरेका छन्। सर्वोच्च अदालतबाट थुनामै राख्न आदेश भएपछि हिरासत अवधि लम्बिने...
६ साउन, काठमाडौं ।नेपालको विदेशी व्यापार गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय रूपमा बढेको छ । भन्सार विभागका अनुसार अन्य मुलुकहरूसँगको व्यापार अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँबराबरको...




