गृहपृष्ठ लाेकप्रिय समाचार

दैलेखमा भेटियो ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस,
दैलेखमा भेटियो ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस,

५ असार, काठमाडौं ।नेपालमा ऊर्जा स्रोतको क्षेत्रमा ऐतिहासिक खोज भएको छ। दैलेखको जलजले क्षेत्रबाट ११२ अर्ब घनमिटर मिथेन ग्याँस रहेको प्रारम्भिक रिपोर्ट प्राप्त भएपछि नेपालले दीर्घकालीन इन्धन आपूर्तिमा आत्मनिर्भर हुने सम्भावना देखिएको छ। चिनियाँ सरकारी निकाय चाइना जिओलोजिकल सर्भे र...

जिबी राई कहाँ छन्?’ : रवि–छवि प्रकरणमा न्यायाधीशको प्रश्न,
जिबी राई कहाँ छन्?’ : रवि–छवि प्रकरणमा न्यायाधीशको प्रश्न,

। रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध दायर बन्दी प्रत्यक्षीकरण निवेदन र रिटमाथि सर्वोच्च अदालतमा भएको बहस बिहीबार पनि हेर्दा हेर्दैमा राखिएको छ। बहसका क्रममा सरकारी वकिल र न्यायाधीशबीच पटक–पटक तीखा प्रश्नोत्तर...

शिक्षकहरूको आन्दोलनको २० औं दिन: प्रधानमन्त्रीले गरे संवादको प्रस्ताव
शिक्षकहरूको आन्दोलनको २० औं दिन: प्रधानमन्त्रीले गरे संवादको प्रस्ताव

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न आग्रह गरेका छन्। शिक्षकहरूको जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै उनले आन्दोलन अन्त्य गरी विद्यालय फर्कन पनि आह्वान गरेका हुन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री...

इट्टाभट्टा हत्या आरोपमा पूर्वसांसद अफताब आलम निर्दोष ठहर
इट्टाभट्टा हत्या आरोपमा पूर्वसांसद अफताब आलम निर्दोष ठहर

काठमाडौँ — उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले जिउँदै इट्टाभट्टामा जलाएर हत्या गरेको अभियोगमा दोषी ठहर भई जेल सजाय भोगिरहेका पूर्वसांसद तथा नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई सफाइ दिएको छ। बुधबार न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले जिल्ला...

बुद्धभूमिमा प्रचण्डको पाईला: भौगोलिक भ्रमणसँगै वैचारिक पुनर्संरचना
बुद्धभूमिमा प्रचण्डको पाईला: भौगोलिक भ्रमणसँगै वैचारिक पुनर्संरचना

भैरहवा,बैशाख ४ नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको हुलाकी राजमार्ग केन्द्रित तराई–मधेस जागरण अभियान अन्तर्गत पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' वैशाख ३ गते भैरहवामा प्रवेश गर्दैछन्। यो अभियान केवल राजमार्ग भ्रमण होइन, पार्टीको सांगठानिक पुनरुत्थानको संकेतस्वरूप जनस्तरसम्मको गहिरो...

डा. चिरञ्जीवी देवकोटाको नेतृत्वमा त्रिवि प्राध्यापक संघ बुटवल क्याम्पसमा नयाँ कार्यसमिति चयन
डा. चिरञ्जीवी देवकोटाको नेतृत्वमा त्रिवि प्राध्यापक संघ बुटवल क्याम्पसमा नयाँ कार्यसमिति चयन

कल्पना घिमिरे बुटवल, असार  ३१  – त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, बुटवल बहुमुखी क्याम्पस इकाईको अधिवेशन–२०८२ सम्पन्न भई डा. चिरञ्जीवी देवकोटाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। सर्वसम्मत रूपमा चयन भएको यस कार्यसमितिले क्याम्पसभित्र शैक्षिक उत्तरदायित्व, प्राध्यापक अधिकार संरक्षण तथा संस्थागत सुदृढीकरणमा...

भैरहवामा विद्युत कटौतीविरुद्धको सभामा बोल्दा बाेल्दै जिफन्ट उपाध्यक्षको अकस्मात निधन
भैरहवामा विद्युत कटौतीविरुद्धको सभामा बोल्दा बाेल्दै  जिफन्ट उपाध्यक्षको अकस्मात निधन

कार्तिक १३, २०८२ रुपन्देही । नेपाल विद्युत प्राधिकरणद्वारा गरिएको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा सम्बोधनका क्रममा ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ । भैरहवास्थित विद्युत कार्यालय अगाडि विरोधसभामा बोल्दै गर्दा अचानक बेहोस भएका...

बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु
बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु

फागुन ८ प्यूठान , प्यूठानकाे बाग्दुलामम ना ४ ख १३०९ नं.को बसको ठक्करबाट नौबहिनी गाउँपालिका ७ की डेढ बर्षिया बालिका तिर्सना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक बालिकाको...

क्षमताभन्दा पाँच गुणा बढी कैदी, कमजोर प्रशासनले कैलाली कारागार संकटमा
क्षमताभन्दा पाँच गुणा बढी कैदी, कमजोर प्रशासनले  कैलाली कारागार संकटमा

धनगढी — सुरक्षित र शान्त रहनुपर्ने कैलाली कारागार शुक्रबार मध्यरात हिंसात्मक घटनाले अशान्त बन्यो। कैदीबन्दीबीचको झडपमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो भने ४८ जना घाइते भए। १५० कैदीको क्षमता रहेको कारागारमा करिब ७०० जना कैदीबन्दी राखिँदा...

पूर्वमन्त्री बद्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा: सर्वोच्चमा आज पहिलो सुनुवाइ
पूर्वमन्त्री बद्री न्यौपानेविरुद्ध भ्रष्टाचार मुद्दा: सर्वोच्चमा आज पहिलो सुनुवाइ

काठमाडौँ, असार २० – पूर्वमन्त्री बद्री न्यौपानेविरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा शुक्रबार पहिलो पटक सुनुवाइ हुन लागेको छ। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो। न्यौपानेलाई विशेष अदालतले दोषी ठहर...