गृहपृष्ठ लाेकप्रिय समाचार
६ साउन, काठमाडौं ।नेपालको विदेशी व्यापार गत आर्थिक वर्ष २०८१/८२ मा उल्लेखनीय रूपमा बढेको छ । भन्सार विभागका अनुसार अन्य मुलुकहरूसँगको व्यापार अघिल्लो वर्षको तुलनामा १९.२४ प्रतिशतले वृद्धि भएको हो । उक्त अवधिमा नेपालले कुल १८ खर्ब ४ अर्ब रुपैयाँबराबरको...
२७ साउन, काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापा अबको २२ दिनपछि अनिवार्य अवकाशमा जान लागेका छन्। प्रहरी नियमावलीमा तोकिएको ३० वर्षे सेवा अवधिअनुसार उनी १८ भदौ राति १२ बजेबाट अवकाश हुनेछन्। थापा अवकाशमा गएपछि ३२औं आईजीपीको प्रतिस्पर्धा खुल्नेछ, जसमा...
साउन २८, काठमाडौं — त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा तोडफोड र असुरक्षापछि बुधबारदेखि प्रहरी तैनाथ गरिएको छ। विद्यार्थी संगठनहरूको आन्दोलनले दैनिक प्रशासनिक कार्यमा अवरोध पुर्याएपछि उपकुलपति (उपकुलपति) दीपक अर्यालसहित विश्वविद्यालय नेतृत्वले सरकारसँग सुरक्षा माग गरेको थियो। अखिल (क्रान्तिकारी) सम्वद्ध विद्यार्थीहरूले सोमबार...
काठमाडौँ, २२ जेठ। देशभरको मौसममा पछिल्ला केही दिनदेखि देखिएको बदली प्रवृत्ति आज पनि जारी रहने जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायु, स्थानीय वायु र कोशी प्रदेशमा सक्रिय मनसुनी प्रभावका कारण विभिन्न प्रदेशमा वर्षा र...
रचिन रविन्द्र र कप्तान रुतुराज गायक्वाडको अर्धशतकको मद्दतमा चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा विजयी सुरुआत गरेको छ। रचिन रविन्द्रको अविजित ६५ रन र कप्तान रुतुराज गायक्वाडको ५३ रनको अर्धशतकले चेन्नईलाई जित दिलाएको हो। मुम्बईले प्रस्तुत गरेको १५६...
आश्विन ३१, २०८२ काठमाडौं । नेपाली सेनाले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाउने ७६ जनामध्ये ४१ जनाको मृत्युको कारण र जिम्मेवार पक्ष स्पष्ट नभएको जनाएको छ । शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलनमार्फत चैत २३ र २४ गतेका घटनासँग सम्बन्धित विस्तृत...
रुपन्देही, असार १८ — लामो प्रतिक्षापछि लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत चौधौँ बैठक आज दिउँसो ३ बजे बस्न लागेको छ। असार १ गते बजेट सार्वजनिक भएयता सत्ता गठबन्धनभित्रै असहमति देखिँदा बैठक लगातार स्थगित हुँदै आएको थियो। आजको बैठकले आर्थिक...
काठमाडौं, १८ जेठ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पूर्वाधार, दक्षता र सेवा दायरा विस्तार गरी देशमै सबै प्रकारका रोग परीक्षण सुनिश्चित गर्ने दिशामा सरकार सक्रिय रहेको बताएका छन्। नेपाल प्रेस युनियनको ३४औँ स्थापना दिवसको अवसरमा...
जेठ ४ गते काठमाडौं — प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले मुलुकमा राजनीति व्यवस्था र संविधानविरोधी तत्वहरू सक्रिय हुन थालेको भन्दै त्यसप्रति अत्यन्तै गम्भीर बन्न निर्देशन दिएका छन्। आइतबार बिहान भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा उपत्यकाभित्रका प्रहरी कार्यालय प्रमुखहरूलाई सम्बोधन गर्दै उनले...
मङ्गलबार, २७ साउन काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरूलाई केवल भविष्यका नेतृत्वकर्ता मात्र नभई वर्तमानमै राष्ट्र निर्माणका महत्वपूर्ण शक्ति भएको बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले युवाहरूको ऊर्जाशीलता, सृजनशीलता, वैज्ञानिक...




