गृहपृष्ठ लाेकप्रिय समाचार

‘घुस नखाने व्यवस्था बनाउन सकिएन’, भुसालको तीव्र कटाक्ष
‘घुस नखाने व्यवस्था बनाउन सकिएन’, भुसालको तीव्र कटाक्ष

६ साउन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले विगत ३५ वर्षमा विभिन्न राजनीतिक आन्दोलनबाट व्यवस्था परिवर्तन त भए पनि सुशासन कायम गर्न नसकिएको बताएका छन्। काठमाडौंमा स्कुल अफ मार्क्सिज्मले पुष्पलाल स्मृति दिवसको पूर्वसन्ध्यामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...

राष्ट्रिय सभा बैठकबाट पाँच विधेयक स्वीकृत, अब प्रतिनिधि सभामा छलफल
राष्ट्रिय सभा बैठकबाट पाँच विधेयक स्वीकृत, अब प्रतिनिधि सभामा छलफल

काठमाडौं, १८ चैत – राष्ट्रिय सभाको सोमबार बसेको बैठकले विभिन्न पाँच वटा विधेयक पारित गरेको छ । दफावार छलफलपछि ती विधेयकहरूलाई पारित गरिएको हो । पारित विधेयकहरू १. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने...

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै
लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन आजदेखि सुरु हुने भएको छ। अधिवेशनको पहिलो बैठक आज (बुधबार) दिउँसो १ बजेका लागि तय गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुनले जानकारी दिए। यसअघि, लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्ले वैशाख ३१ गते बसेको बैठकमा अधिवेशन आह्वानका...

भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप ब्याजदर थप घट्यो
भदौमा वाणिज्य बैंकहरूको मुद्दती निक्षेप ब्याजदर थप घट्यो

काठमाडौं, १ भदौ – भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा दिने ब्याजदर घटाएका छन्। २० वटै वाणिज्य बैंकले सार्वजनिक गरेको नयाँ सूचीअनुसार साउनको तुलनामा भदौमा औसत ब्याजदर ०.११ प्रतिशत विन्दुले घटेर ५.५७ प्रतिशतमा झरेको छ। साउन महिनामा...

नेप्से ३० अंकले उक्लियो, १८ अर्बको कारोबार
नेप्से ३० अंकले उक्लियो, १८ अर्बको कारोबार

काठमाडौं, साउन १३ ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक मंगलबार ३० दशमलव ७६ अंकले उक्लँदै ३,००२.०७ विन्दुमा पुगेको छ। सोमबारको तुलनामा नेप्से एक दशमलव ०३ प्रतिशतले उकालो लागेको हो। आज दिनभरिमा ३२१ कम्पनीका चार करोड १८ लाख आठ हजार ९६६ कित्ता...

देउवा दम्पतीमाथि जेन–जीको आक्रमण,
देउवा दम्पतीमाथि जेन–जीको आक्रमण,

भ्रष्टाचारविरोधी आन्दोलनमा उत्रिएका जेन–जी युवाहरूको आक्रोशमा पूर्वप्रधानमन्त्री एवं नेपालीकांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी सांसद आरजु राणा देउवा समेत कुटपिटमा परेका छन्। उग्र आन्दोलनमा सहभागी युवाहरूले सिंहदरबार, संसद् भवनलगायत शीर्ष नेताहरूको निवासमा आक्रमण गर्दै आगजनी गरेका छन्। त्यस्तै, कांग्रेसलगायत...

सन्थाल समुदायका विश्वदीप बेश्रा बने नेपालका पहिलो जिल्ला न्यायाधीश
सन्थाल समुदायका विश्वदीप बेश्रा बने नेपालका पहिलो जिल्ला न्यायाधीश

२०८२ भदौ १६ झापाका विश्वदीप बेश्रा सन्थाल समुदायबाट पहिलो जिल्ला न्यायाधीश बनेका छन्। न्याय परिषद्ले उनलाई सहित ६ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको थियो। ४० वर्षीय बेश्रा यसअघि समुदायकै पहिलो शाखा अधिकृत र उपसचिव बनेका थिए। सन्थाल समुदाय आर्थिक, सामाजिक...

समीकरणमाथि आलोचना ः शक्ति सन्तुलन वा राजनीतिक बाध्यता? – बसन्त कुँवर
समीकरणमाथि आलोचना ः शक्ति सन्तुलन वा राजनीतिक बाध्यता? –          बसन्त कुँवर

हालैका दिनहरूमा विभिन्न जिल्लामा देखिएको राजनीतिक समीकरण, स्थानीय नेतृत्वको असक्षमता, विद्यालय व्यवस्थापन समितिमा उत्पन्न विवाद तथा निर्वाचन प्रक्रियामा देखिएका कमजोरीहरूले स्थानीय तहमा सत्ता सन्तुलन र व्यवस्थापन क्षमताप्रति गम्भीर प्रश्न उठाएका छन्। १. समीकरणको आवश्यकता सत्ता समीकरण र सन्तुलनः जिल्लामा एउटै...

गाउँघरमै सीमित सरायँ, शहरमा पुनःजागरण गर्ने पहलहरू
गाउँघरमै सीमित सरायँ, शहरमा पुनःजागरण गर्ने पहलहरू

बिष्णु घर्ती "भनभनेली" बुटवल टाइम्स, नेपालको सामाजिक र सांस्कृतिक जीवनमा विभिन्न खालका प्राचीन परम्पराहरू जरा गाडेर बसेका छन्। विशेष गरी दशैं जस्तो महान पर्वमा देखिने संस्कार, संस्कृतिहरूले समुदायबीच एकता, सहकार्य र ऐतिहासिक स्मरणको भाव जगाउने काम गर्दै आएका छन्। यसै...

गणतन्त्र दिवस : जनताको शासन, अधिकार र आशाको पुनःपुष्टि
गणतन्त्र दिवस : जनताको शासन, अधिकार र आशाको पुनःपुष्टि

१५ जेष्ठ २०८२ काठमाडौँ -   नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको अभ्यास थालेको आज १८ वर्ष पुगेको छ। तत्कालीन   सात   राजनीतिक दलले निरङ्कुश राजतन्त्रविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र माओवादीद्वारा सञ्चालित सशस्त्र संघर्षको साझा उपलब्धिका रूपमा २०६५ जेठ १५ गतेदेखि गणतन्त्र कार्यान्वयनमा...