गृहपृष्ठ लाेकप्रिय समाचार

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा : “जनताको करबाट तलब लिने अधिकार छैन
लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङको राजीनामा : “जनताको करबाट तलब लिने अधिकार छैन

३० वैशाख, बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । समानुपातिक प्रणालीअन्तर्गत जनमत पार्टीबाट प्रतिनिधित्व गरिरहेकी गुरुङले सोमबार सभामुखसमक्ष राजीनामा पत्र बुझाउँदै जिम्मेवारी त्याग गरेकी हुन्। राजीनामा पत्रमा उनले लेखेकी छन्, "राष्ट्र, देश र जनता भन्दा...

नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी
नेप्सेमा व्यापक सुधार: २०७ कम्पनी बढे, १०% ले उकालो लागे पाँच कम्पनी

२ मंसिर २०८२ मंगलबार  काठमाडौं । नेप्से परिसूचक मंगलबार १५.७० अंकले बढेर २५६६ मा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज सेयर बजारमा समूहगत रूपमा सबै सूचकहरू सकारात्मक रहे। कारोबार रकम पनि वृद्धि भएको छ। सोमबार ३ अर्ब ९४ करोड रूपैयाँको...

श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको शानदार विजयी
श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीको शानदार विजयी

बुटवल,कल्पना घिमिरे गुल्मीको रानीवासस्थित श्रृङ्गेश्वर बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले अत्यधिक मतसहित विजय हासिल गरेको छ। निर्वाचनमा नेविसंघ र अनेरास्ववियुको संयुक्त प्यानललाई पछि पार्दै क्रान्तिकारी समूहका अध्यक्ष पदका उम्मेदवार विशाल थापासहित सम्पूर्ण प्यानल विजयी बनेका...

एमाले विधान महाधिवेशनअघि केन्द्रीय कमिटी बैठक नबस्ने
एमाले विधान महाधिवेशनअघि केन्द्रीय कमिटी बैठक नबस्ने

 १६ भदौ २०८२ काठमाडौँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनअघि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक नबस्ने भएको छ । भदौ १३ गतेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । त्यसपछि १९ वा २० गते बैठक बस्ने भनिए पनि...

बुटवल ११ मा बढयो चुनावी माहोल , स्थानीय भन्छन् परिवर्तनको घन्टी बजिसक्यो”
बुटवल ११ मा बढयो चुनावी  माहोल , स्थानीय भन्छन् परिवर्तनको घन्टी बजिसक्यो”

९ फागुन २०८२ कल्पना घिमिरे बुटवल –२ अन्तर्गत वडा नं. ११ मा परिवर्तनको सन्देशसहित बृहत् चुनाबी र्याली तथा प्रचार–प्रसार कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। “अबको विकल्प रास्वपा हो, परिवर्तनको घन्टी बजिसक्यो” भन्ने नारासहित आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका नागरिकहरूको उल्लेखनीय...

“राप्ती स्वास्थ्य प्रतिष्ठान र गंगालाल हृदय केन्द्रबीच तीन वर्षे सहकार्य सम्झौता”
“राप्ती स्वास्थ्य प्रतिष्ठान र गंगालाल हृदय केन्द्रबीच तीन वर्षे सहकार्य सम्झौता”

लमही, १६ भदौ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी काठमाडौं र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङबीच मुटुरोग उपचार, चिकित्सा शिक्षा तथा अनुसन्धानमा पारस्परिक सहकार्य गर्ने उद्देश्यसहित तीन वर्षे सम्झौता सम्पन्न भएको छ । प्रतिष्ठानका रजिष्ट्रार प्रा. डा. श्याम लम्साल...

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा जलेका शव भेटियो
चुच्चेपाटीको भाटभटेनीमा ६ वटा जलेका शव भेटियो

भाद्र २९, २०८२  काठमाडौं — राजधानीको चुच्चेपाटीस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार भेटिएका शवहरू अत्यधिक जलेको कारण पहिचान गर्न नसकिने अवस्थामा छन्। उनले भने, “डीएनए परीक्षणपछि मात्रै...

सुन कारोबारमा राजस्व लुकाएको प्रमाण : रुपन्देहीमा दुईजनामाथि मुद्दा
सुन कारोबारमा राजस्व लुकाएको प्रमाण : रुपन्देहीमा दुईजनामाथि मुद्दा

कल्पना घिमिरे रुपन्देही । राजस्व अनुसन्धान विभागले ठूलो परिमाणको राजस्व चुहावट प्रकरणमा रुपन्देही जिल्ला अदालत, भैरहवामा अभियोगपत्र दायर गरेको छ। विभागका अनुसार अनुसन्धान कार्यालय बुटवलमार्फत गरिएको छानबिनपछि भारतको पंजाब, अमृतसर निवासी कुलदिप सिंह र रुपन्देहीको तिलोत्तमा–१६, कोटीहवाका रामबहादुर बिकविरुद्ध ‘राजस्व...

राजसंस्था र हिन्दू राष्ट्रको मागसहित राजावादीको धर्ना : निषेधित क्षेत्र तोड्ने प्रयासमा पाँच जना पक्राउ
राजसंस्था र हिन्दू राष्ट्रको मागसहित राजावादीको धर्ना : निषेधित क्षेत्र तोड्ने प्रयासमा पाँच जना पक्राउ

१८ जेठ, काठमाडौं — राजसंस्था पुनर्स्थापना र नेपाललाई हिन्दू राष्ट्र घोषणाको माग गर्दै आन्दोलनमा उत्रिएका राजावादी समूहले काठमाडौंको नारायणचौरमा धर्ना सुरु गरेका छन्। राप्रपाका अध्यक्ष कमल थापासहित पाँच जना नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएपछि आन्दोलनकारीहरू थप आक्रोशित बनेका हुन्।...

विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा
विशेष महाधिवेशनले कांग्रेस विभाजन हुँदैन : महामन्त्री शर्मा

पुस २१, २०८२ काठमाडौं, — नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजित नहुने स्पष्ट पारेका छन्। विशेष महाधिवेशनको विषयलाई लिएर पार्टीभित्र विभाजन हुन सक्ने आशंका व्यक्त भइरहेका बेला शर्माले कांग्रेस पंक्तिलाई ढुक्क हुन आग्रह गरेका हुन्। अनलाइनखबरसँग...