गृहपृष्ठ लाेकप्रिय समाचार
पुस १०, २०८२ बुटवल, बुटवलमा सञ्चालन भइरहेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवले दर्शकको उल्लेखनीय आकर्षण पाएको छ। रुपन्देही उद्योग संघको आयोजनामा भइरहेको महोत्सवमा बिहीबार मात्र ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार क्रिसमसको सार्वजनिक...
माघ २५, २०८२ काठमाडौं, – आइतबार साताको पहिलो कारोबार दिन सेयर बजार घटेको छ। NEPSE सूचक २६९८.४४ बिन्दुमा झरेको छ, जुन १०.२५ अंक (-०.३७%) कम हो। आज ‘अन्य’ र लगानी उपसूचक बाहेक सबै उपसूचकको मूल्य घटेको छ। सबैभन्दा बढी घाटा...
काठमाडौँ, १४ चैत। हरेक अंग्रेजी महिनाको अन्तिम शुक्रबार र शनिबार आयोजना हुने पलेँटी सांगीतिक कार्यक्रम यसपटक विशेष सहकार्यको साक्षी बन्ने भएको छ। अग्रज गीतकार कालीप्रसाद रिजाल र अनुज पुस्ताका संगीतकर्मी आभास बीचको सहकार्यमार्फत नयाँ गीतहरू प्रस्तुत हुनेछन्। गीतकार रिजालका ताजा...
पुस २१, २०८२ काठमाडौँ । हङकङको सिटी युनिभर्सिटीका इन्जिनियर युयु गाओको टोलीले मानिसको स्नायु प्रणालीजस्तै काम गर्ने न्यूरोमोर्फिक रोबोटिक छाला विकास गरेका छन्, जसले रोबोटलाई पीडासहितको स्पर्श महसुस गर्न सक्षम बनाउनेछ । यो प्रविधिले सामान्य दबाब र हानिकारक स्पर्शबीच फरक...
२०८२ जेठ ८ गते जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनपश्चात जनमत पार्टीका नवनियुक्त मन्त्री बसन्त कुशवाहा र संजय यादवले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्। जनकपुरधामस्थित मधेश भवनको मुख्यमन्त्री निवासमा आयोजित समारोहमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीको जिम्मेवारी पाएका...
२५ भदौ, काठमाडौं । जेन–जी आन्दोलनका क्रममा राजधानीमा भएको तोडफोड र आगजनीपछि नेपाली सेना समेत सुरक्षामा परिचालित भएको छ । मंगलबार राति १० बजेदेखि सेना र अन्य सुरक्षा निकायले काठमाडौंका मुख्य सडकदेखि गल्लीसम्म गस्ती बढाएका छन् । सेनाले घरबाहिर निस्किएका...
१४ जेठ, काठमाडौं — सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदलाई उपलब्ध गराइएको पर्सनल सेक्युरिटी अफिसर (पीएसओ) एकै पटक फिर्ता बोलाएको छ। पीएसओ फिर्ता गरिएका सांसदहरूमा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसद ध्रुवबहादुर प्रधान र दीपक सिंह रहेका छन्।...
मंसिर १५, २०८२ काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै नीतिगत दरमा कटौती गरेको छ। बैंकका अनुसार नीतिगत दरलाई ४.५० प्रतिशतबाट झारेर ४.२५ प्रतिशत कायम गरिएको छ। यससँगै स्थायी तरलता सुविधा (SLF) दर पनि...
काठमाडौँ, २ जेठ — संघीय निजामती सेवा सञ्चालनका लागि तयार गरिएको निजामती सेवा विधेयक संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले शुक्रबार बसेको बैठकबाट विधेयक पारित गरेको हो। विधेयकले निजामती सेवामा महत्वपूर्ण...
माघ १८, २०८२ काठमाडौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संघीय संसदबाट फिर्ता लिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त विधेयक संसदबाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो। सरकारले यसअघि...




