गृहपृष्ठ लाेकप्रिय समाचार

कांग्रेस नेता रिजालको टिप्पणी: सामाजिक सञ्जाल बन्द गर्नु हत्केलाले सूर्य रोक्ने जस्तो काम
कांग्रेस नेता रिजालको टिप्पणी: सामाजिक सञ्जाल बन्द गर्नु हत्केलाले सूर्य रोक्ने जस्तो काम

भाद्र २२, २०८२ काठमाडौँ — कांग्रेस नेता मीनेन्द्र रिजालले सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयलाई हत्केलाले सूर्य रोक्ने जस्तो काम भएको टिप्पणी गरेका छन्। कान्तिपुरसँगको कुराकानीमा उनले सामाजिक सञ्जाल बन्द गरेपछि भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) डाउनलोड गर्नेको संख्या बढेको र...

बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ
बालेन्द्र शाहले लिए प्रधानमन्त्री पदको शपथ

चैत १३ २०८२ बुटवल टाइम्स काठमाडौं — बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। उनलाई रामचन्द्र पौडेल ले शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको शपथ गराएका हुन्। राष्ट्रपति पौडेलले नेपालको संविधान २०७२ को धारा ७६ (१)...

अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु आश्विन १०, २०८२
अर्थ मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली सुरु  आश्विन १०, २०८२

आश्विन ११, २०८२ काठमाडौँ । अर्थ मन्त्रालयले शुक्रबारदेखि एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (Integrated Office Management System) को सुरुवात गरेको छ । मन्त्री रामेश्वर खनालले मन्त्रालयभित्र फाइल स्वीकृत गर्ने प्रक्रियामार्फत प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् । सरकारी निकायमा सम्पादन हुने कार्यलाई...

प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएमा एकता घोषणा
प्रधानमन्त्रीको उपस्थितिमा एनआरएनएमा एकता घोषणा

मंसिर १४, २०८२  काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) का दुई विभाजित पक्षबीच आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा एकता सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको छ। महेश श्रेष्ठ र डा. बद्री केसीले संयुक्त रूपमा सहमतिमा हस्ताक्षर गरेका हुन्। एनआरएनए केही वर्षदेखि...

बुटवलको औद्योगिक प्रदर्शनीमा दर्शकको अपार भीड, एकैदिन ६० हजारभन्दा बढीको सहभागिता
बुटवलको औद्योगिक प्रदर्शनीमा दर्शकको अपार भीड, एकैदिन ६० हजारभन्दा बढीको सहभागिता

पुस १०, २०८२ बुटवल, बुटवलमा सञ्चालन भइरहेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवले दर्शकको उल्लेखनीय आकर्षण पाएको छ। रुपन्देही उद्योग संघको आयोजनामा भइरहेको महोत्सवमा बिहीबार मात्र ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका छन्। प्रदर्शनी प्रबन्धक यादव भण्डारीका अनुसार क्रिसमसको सार्वजनिक...

विवाहपञ्चमीमा जनकपुरधाममा राम–सीताको भव्य विवाह उत्सव
विवाहपञ्चमीमा जनकपुरधाममा राम–सीताको भव्य विवाह उत्सव

मंसिर ९, २०८२ काठमाडौँ। त्रेतायुगमा भगवान् राम र सीताको दिव्य विवाह भएको दिनको स्मरणमा आज देशभर विवाहपञ्चमी पर्व श्रद्धा र उत्साहका साथ मनाइँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा यस अवसरमा भव्य धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू हुँदैछन्। रङ्गभूमिमा भव्य समारोह गोस्वामी तुलसीदासद्वारा...

नेपाल प्रहरी इन्स्पेक्टर दिनेश गुरुङ पुर्पक्षका लागि कारागार चलान
नेपाल प्रहरी इन्स्पेक्टर दिनेश गुरुङ पुर्पक्षका लागि कारागार चलान

भाद्र २२, २०८२  काठमाडौं — पूर्वपत्नीको उजुरीपछि पक्राउ परेका नेपाल प्रहरीका इन्स्पेक्टर दिनेश गुरुङलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश ध्रुवराज त्रिपाठीको इजलासले गुरुङलाई नख्खु कारागार पठाउने आदेश दिएको थियो। गुरुङमाथि बलात्कार र ज्यान मार्ने उद्योगको...

जानकी नवमीकाे दिन मधेशमा आज सार्वजनिक बिदा
जानकी नवमीकाे दिन मधेशमा  आज सार्वजनिक बिदा

जनकपुरधाम, वैशाख ९ — आदर्श नारी सीताको जन्म स्मृतिमा जनकपुरधाममा आज जानकी नवमी हर्षोल्लासका साथ मनाइँदैछ। प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन जानकी नवमीको अवसरमा यहाँ विविध सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूमार्फत श्रद्धा अर्पण गरिन्छ। आज बिहानैदेखि जानकी मन्दिरमा श्रद्धालुको बाक्लो...

कीर्तिपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सरकारद्वारा १० अर्ब लागतको गुरुयोजना स्वीकृत
कीर्तिपुरमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : सरकारद्वारा १० अर्ब लागतको गुरुयोजना स्वीकृत

आश्विन ३१, २०८२ ३१ असोज, काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसर, कीर्तिपुरमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणको गुरुयोजना स्वीकृत गरेको छ । सहरी विकास मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुयोजना स्वीकृत गर्दै उक्त आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको...

शिक्षक महासंघ र सरकारबीच भएकाे यी हुन ९ बुँदे सहमति
शिक्षक महासंघ र सरकारबीच भएकाे यी हुन ९ बुँदे सहमति

बुधबार, १७ वैशाख २०८२ काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच लामो वार्तापछि ९ बुँदे औपचारिक सहमति भएको छ। शिक्षा मन्त्रालयका तर्फबाट शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिका विषयहरू मन्त्रिपरिषदबाट पारित भइसकेको र कार्यान्वयन...