गृहपृष्ठ लाेकप्रिय समाचार
आश्विन २६, २०८२ दमक — ‘जेनजी आन्दोलन’का क्रममा नेपाल प्रहरीको हतियार लुट्ने घटनामा संलग्न समूहका एक सदस्यसहित आठ जना झापाबाट पक्राउ परेका छन् । उनीहरू लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित नियन्त्रणमा लिइएका हुन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार...
७ जेठ, धनगढी।कैलालीको गोदावरी नगरपालिका–१ मा सडकमा सुत्केरी व्यथाले छटपटाइरहेकी महिलालाई उद्धार गरी सुरक्षित प्रसूति गराएकी प्रहरी जवान चन्द्रिका देउवा पुरस्कृत भएकी छन्। जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी चौकी खैरानामा कार्यरत देउवालाई प्रशंसापत्र प्रदान गर्दै रेकर्डमा उल्लेख हुने गरी बुधबार...
१९ बैशाख २०८२, शुक्रबार काठमाडौं । शिक्षक आन्दोलनमा काध मिलाएर सँगै उभिएका विद्यालय कर्मचारीहरूलाई नेपाल शिक्षक महासंघले उपेक्षा गरेको आरोप लगाउँदै नेपाल विद्यालय कर्मचारी परिषदले नयाँ आन्दोलनको घोषणा गरेको छ। शुक्रबार पत्रकार सम्मेलन गर्दै परिषदले विभिन्न चरणका आन्दोलन कार्यक्रम सार्वजनिक...
७ वैशाख, काठमाडौं । सरकारले करिब एक महिनाअघि उपप्रधानमन्त्री तथा अर्थमन्त्रीको अध्यक्षतामा गठन गरेको नेपाल राष्ट्र बैंकका गभर्नर सिफारिस समिति हालसम्म एकपटक पनि बैठक बस्न सकेको छैन। नियुक्तिको प्रक्रिया अघि नबढ्दा केन्द्रीय बैंकको नेतृत्व रिक्त जस्तै देखिएको छ। यसैबीच, राष्ट्र...
मङ्गलबार, ०३ भदौ २०८२ काठमाडौँ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदमुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरेको हो। यसअघि उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा बनेको छानबिन समितिले ओझा उक्त पदका लागि योग्य...
बुटवल, २५ जेठ —बुटवलमा समावेशी पत्रकारितालाई सशक्त बनाउन तीन दिने क्षमता विकास तालिम सुरु भएको छ। प्रेस सेन्टर नेपाल रुपन्देहीको आयोजना र बुटवल उपमहानगरपालिकाको सहकार्यमा सञ्चालित तालिमको उद्घाटन आइतबार बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेले गरेका हुन्। कार्यक्रममा बोल्दै प्रमुख पाण्डेले...
भदौ २१, २०८२ काठमाडौं – सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन भइरहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भने कि संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण...
पुस ३, २०८२ काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको मतगणना सकिएको छ। बिहीबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न मतगणनाअनुसार अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। ओलीले १,६६३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले...
५ भदौ ,रुपन्देहीमा सञ्चारिका समूहले आयोजना गरेको हरितालिका तीज संस्कृति संरक्षण तथा पर्यटन प्रवर्द्धनका लागि महिला पत्रकार अन्तरक्रिया तथा दर खाने कार्यक्रम मा सहभागी वक्ताहरूले तीजलाई भड्किलो भन्ने गलत धारणा हटाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले तीजलाई मौलिक संस्कृतिको रूपमा...
पुस ७, २०८२ काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरिएको छ। कांग्रेसका सांसदहरूले पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीमार्फत पूरक रिटसहित हस्ताक्षर बुझाउन लागेका...




