गृहपृष्ठ लाेकप्रिय समाचार

नेपालमै पहिलोपटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण, चिकित्सक भन्छन् – ‘विश्वमै दुर्लभ उपलब्धि’
नेपालमै पहिलोपटक एकै व्यक्तिमा मिर्गौला र कलेजो प्रत्यारोपण, चिकित्सक भन्छन् – ‘विश्वमै दुर्लभ उपलब्धि’

११ जेठ, काठमाडौं — शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालको चिकित्सा इतिहासमा एक महत्वपूर्ण सफलता हात पारेको छ। केन्द्रले मस्तिष्क मृत्यु भएका दाताबाट प्राप्त मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरी विश्वमै दुर्लभ मानिने शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको छ। केन्द्रका...

निर्माणाधीन बुटवल गोलपार्क ६ लेन सडक नदीजन्य पदार्थ अभावले सुस्त
निर्माणाधीन बुटवल गोलपार्क ६ लेन सडक नदीजन्य पदार्थ अभावले सुस्त

माघ १९, २०८२ लुम्बिनी । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको मुख्य बजार क्षेत्र र सिद्धार्थ राजमार्गमा पर्ने ३ किलोमिटर बुटवल गोलपार्क ६ लेन सडक विस्तारको कामले तीव्रता पाए पनि नदीजन्य पदार्थको अभावका कारण पछिल्लो समय निर्माणकार्यले सुस्त गति लिएको छ...

मोबाइलमा ५० रुपैयाँभन्दा कम रिचार्ज गर्न नमिल्ने
मोबाइलमा ५० रुपैयाँभन्दा कम रिचार्ज गर्न नमिल्ने

बुटवल | मोबाइलमा अब ५० रुपैयाँ भन्दा कम रकम रिचार्ज गर्न नमिल्ने भएको छ । नेपालका दुवै सेवा दूरसञ्चार सेवा प्रदायकले मोबाइल टपअपको सीमा न्यूनतम ५० रुपैयाँ कायम गरेका हुन् । यसअघि यो सीमा १० रुपैयाँ थियो । मोबाइलमा रिचार्ज...

हमासको नयाँ सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि जीवित
हमासको नयाँ सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि जीवित

आश्विन २६, २०८२ काठमाडौँ — गाजामा हमासले बन्धक बनाएका मध्ये २२ जना जीवित रहेको विश्वास गरिएको छ । वासिङ्टन पोस्टले सार्वजनिक गरेको उक्त सूचीमा नेपाली विद्यार्थी विपिन जोशीको नाम पनि समावेश गरिएको छ । यसअघि सीएनएनले २० जना मात्रै जीवित...

लिङ्देनको आरोप : ‘राजा र हिन्दू राष्ट्रको समर्थनले प्रताडित बनाइयो’
लिङ्देनको आरोप : ‘राजा र हिन्दू राष्ट्रको समर्थनले प्रताडित बनाइयो’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा, हिन्दू राष्ट्रको समर्थन र संघीयता खारेजीको माग उठाएको आधारमा आफूहरूलाई सरकारले प्रताडित बनाएको आरोप लगाएका छन्। शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले भने, “सरकारले हाम्रो विचारलाई अस्वीकार गर्दै लगातार संविधानको धारा...

“शुद्धोदन गाउँपालिका एमाले पूर्व अध्यक्ष रास्वपामा प्रवेश”
“शुद्धोदन गाउँपालिका एमाले पूर्व अध्यक्ष रास्वपामा प्रवेश”

  माघ १७, २०८२ कल्पना घिमिरे रुपन्देही  —  रुपन्देही जिल्लाको शुद्धोदन गाउँपालिकाका पूर्व एमाले अध्यक्ष कृष्णचन्द्र चौधरी ले एमाले पार्टी परित्याग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। लामो समयदेखि स्थानीय संगठन निर्माण र क्षेत्रीय राजनीतिक गतिविधिमा सक्रिय...

गहिरो आर्थिक सङ्कटमा पाकिस्तान, मन्त्रीहरूको तलबमा भारी वृद्धि
गहिरो आर्थिक सङ्कटमा पाकिस्तान, मन्त्रीहरूको तलबमा भारी वृद्धि

आर्थिक सङ्कट चर्किँदा पाकिस्तानी मन्त्रीहरूको तलबमा भारी वृद्धि पाकिस्तानमा अर्थतन्त्र गहिरो सङ्कटमा परेको बेला मन्त्री तथा सल्लाहकारहरूको तलबमा ठूलो वृद्धि गरिएको छ। महँगी, बेरोजगारी र करको भारले जनता संघर्ष गरिरहेका बेला सरकारले मन्त्रीहरूलाई प्रति महिना ५ लाख १९ हजार पाकिस्तानी...

धुर्कोटमा पोल चढ्दा करेन्ट लागेर युवककाे मृत्यु: शव बुझ्न आफन्तको अस्वीकार
धुर्कोटमा पोल चढ्दा करेन्ट लागेर युवककाे मृत्यु: शव बुझ्न आफन्तको अस्वीकार

कल्पना घिमिरे  गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्लामा विद्युत मर्मतका क्रममा पोलमा चढेका एक युवकको करेन्ट लागेर मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका–७ वाग्ला अजमिर द्ववानेटाका  अन्दाजी ४० वर्षीय झविन्द्र घिमिरे ( वसन्त   ) को करेन्ट...

नेकपा एकीकृत समाजवादीको सैद्धान्तिक आधारमा मात्रै पार्टी एकता सम्भव: अध्यक्ष माधव नेपाल
नेकपा एकीकृत समाजवादीको सैद्धान्तिक आधारमा मात्रै पार्टी एकता सम्भव: अध्यक्ष माधव नेपाल

कार्तिक १२, २०८२ काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कुनै कम्युनिस्ट घटकसँग एकताको सम्भावना आएमा त्यसलाई नकारात्मक रूपमा लिन नहुने बताएका छन्। तर, हालैको केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा उल्लेख छ कि आफ्नै पार्टीको सैद्धान्तिक अवधारणा छोडेर...

फरार कैदी र लुटिएका हतियारले चुनाव बिथोलिँदैन : गृहमन्त्री अर्याल
फरार कैदी र लुटिएका हतियारले चुनाव बिथोलिँदैन : गृहमन्त्री अर्याल

मंसिर १६, २०८२   गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी र लुटिएका हतियारका कारण आसन्न चुनाव प्रभावित नहुने बताएका छन्। मंगलबार धनगढीमा गृह मन्त्रालयद्वारा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले फरार कैदीबन्दी पक्राउ गर्ने तथा...