गृहपृष्ठ लाेकप्रिय समाचार

जेन–जी आन्दोलन छानबिन गर्न उच्चस्तरीय आयोग
जेन–जी आन्दोलन छानबिन गर्न उच्चस्तरीय आयोग

आश्विन ६, २०८२ काठमाडौँ — सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन, आगजनी र तोडफोडबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय...

सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल
सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल

भदौ १९, २०८२ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा अटिजम स्कुल स्थापना गर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्रा. डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित अध्ययन समितिले अटिजमसम्बन्धी प्रतिवेदन बुझाउँदा मन्त्री पौडेलले प्रारम्भिक चरणमा...

पर्यटनमा नीति, बजेट र पहुँच सुधार बिना प्रगति असम्भव : सरोकारवाला
पर्यटनमा नीति, बजेट र पहुँच सुधार बिना प्रगति असम्भव : सरोकारवाला

पुस ११, २०८२ बुटवल  पर्यटन क्षेत्रको नीतिगत सुधार, बजेटको प्रभावकारी उपयोग र पर्यटकीय गन्तव्यहरूबीच सहज पहुँच विस्तार गर्नुपर्नेमा पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन् । धार्मिक स्थलहरूमा सोहीअनुसारको पर्यटकीय वातावरण निर्माण गर्नुपर्ने उनीहरूको सुझाव छ । रुपन्देही उद्योग...

रवि लामिछानेको जनसम्पर्क तथा घन्टी अभिवादन कार्यक्रम रूपन्देहीमा सुरु
रवि लामिछानेको जनसम्पर्क तथा घन्टी अभिवादन कार्यक्रम  रूपन्देहीमा  सुरु

माघ २६, २०८२ रुपन्देही क्षेत्र नम्बर १ को देवदह–खैरेनीमा ‘जनसम्पर्क’ कार्यक्रमअन्तर्गत आयोजित कार्यक्रममा सम्बोधन गर्दै रवि लामिछानेले अहिलेसम्मका निर्वाचनमा दल र नेताहरू मात्र जित्दै आएको बताएका छन्। उनले हरेक निर्वाचनमा दलहरू विजयी हुँदै आए पनि आगामी फागुन २१ मा हुने...

राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी, दर्ता प्रक्रिया पुनः खुलेको
राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी, दर्ता प्रक्रिया पुनः खुलेको

आश्विन ८, २०८२ काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन्। फागुन २१ गते हुने भनिएको मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेन–जी (Gen-Z) पुस्ताका नागरिकलाई समेत मताधिकार दिलाउन अध्यादेश ल्याएको हो। गत असार १६ मा...

निलम्बित सांसद बस्नेत र राईमाथि कांग्रेस बैठकमा छलफल, देउवाको जवाफ— ‘हामी पनि थुनाबाट आएका हौं’
निलम्बित सांसद बस्नेत र राईमाथि कांग्रेस बैठकमा छलफल, देउवाको जवाफ— ‘हामी पनि थुनाबाट आएका हौं’

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको आज बसेको बैठकमा निलम्बित सांसद मोहनबहादुर बस्नेत र माया राईसम्बन्धी मुद्दा प्रमुख रूपमा उठेको छ। बैठकमा सहभागी नेताहरूले दुवै सांसदमाथि लागेको आरोपबारे छलफल गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा मुद्दा दायर...

रोबोटले पनि पीडा महसुस गर्ने प्रविधि विकास
रोबोटले पनि पीडा महसुस गर्ने प्रविधि विकास

पुस २१, २०८२ काठमाडौँ । हङकङको सिटी युनिभर्सिटीका इन्जिनियर युयु गाओको टोलीले मानिसको स्नायु प्रणालीजस्तै काम गर्ने न्यूरोमोर्फिक रोबोटिक छाला विकास गरेका छन्, जसले रोबोटलाई पीडासहितको स्पर्श महसुस गर्न सक्षम बनाउनेछ । यो प्रविधिले सामान्य दबाब र हानिकारक स्पर्शबीच फरक...

‘सामाजिक सञ्जाल रोक्दा परिस्थिति चर्कियो’ — कांग्रेस महामन्त्रीहरूको आत्मालोचना
‘सामाजिक सञ्जाल रोक्दा परिस्थिति चर्कियो’ — कांग्रेस महामन्त्रीहरूको आत्मालोचना

२५ भदौ २०८२ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले देशमा नयाँ राजनीतिक संरचना निर्माण गर्दा लामो संवैधानिक रिक्तता र शून्यता नआउने उपाय अपनाउन आग्रह गरेका छन्।  बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनीहरूले भनेका छन्, “जेन–जी पुस्ताको...

रामेछापका दुई युवकबीचको झगडा हत्या सम्म पुग्यो
रामेछापका दुई युवकबीचको झगडा हत्या सम्म पुग्यो

ललितपुर, इमाडोल – ललितपुरको महालक्ष्मी नगरपालिका–४, ओचुहाइटमा गएराति खुकुरी प्रहार गरी एक युवकको हत्या भएको छ। प्रहरीका अनुसार मृतक ३० वर्षीय रिपक खाती हुन्, जो रामेछापका स्थायी बासिन्दा थिए तर हाल इमाडोलमा बस्दै आएका थिए। घटना राति करिब १२:४५ बजे...

गाजा सहरमा भीषण आक्रमण
गाजा सहरमा भीषण आक्रमण

  भाद्र ३१, २०८२ काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार गाजा सहरमा रातभर चलेको भीषण आक्रमणपछि “गाजा जलिरहेको छ” भन्ने अभिव्यक्ति दिएका छन् । इजरायलले गाजामाथि थप सैन्य कारबाहीको योजना बनाइरहेको सन्दर्भमा उनको यो टिप्पणी आएको हो । यसैबीच,...