गृहपृष्ठ लाेकप्रिय समाचार

कांग्रेससहित ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्चमा, प्रतिनिधिसभा पुनर्स्थापनामा बहुमत
कांग्रेससहित ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्चमा, प्रतिनिधिसभा पुनर्स्थापनामा बहुमत

 पुस ७, २०८२ काठमाडौँ । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेपाली कांग्रेसका ६५ र अन्य दलका ३ गरी ६८ सांसदको हस्ताक्षर सोमबार सर्वोच्च अदालतमा बुझाइने तयारी गरिएको छ। कांग्रेसका सांसदहरूले पूर्वमहान्यायाधिवक्ता तथा वरिष्ठ अधिवक्ता खम्मबहादुर खातीमार्फत पूरक रिटसहित हस्ताक्षर बुझाउन लागेका...

पतञ्जली जग्गा प्रकरण : मुख्य नाइके शालिग्राम
पतञ्जली जग्गा प्रकरण :  मुख्य नाइके शालिग्राम

२२ जेठ, काठमाडौं । काभ्रे जिल्लाको साँगास्थित पतञ्जली योगपीठको नाममा खरिद भएको हदबन्दी जग्गा प्रकरणमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार दायर गरेको मुद्दामा...

कपिलवस्तुका पेट्रोल पम्पमा इन्धन नापतौलमा ठगी, दुई पम्प सिलबन्दी
कपिलवस्तुका पेट्रोल पम्पमा इन्धन नापतौलमा ठगी, दुई पम्प सिलबन्दी

कपिलवस्तुका अधिकांश पेट्रोल पम्पले उपभोक्ता ठग्दै आएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तु र गुणस्तर तथा नाप तौल कार्यालय बुटवलको संयुक्त अनुगमन टोलीले पेट्रोलियम पदार्थ वितरण पम्पमा गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएको हो । ठगी गरी मापदण्ड भन्दा कम मात्रामा...

“नेपाली नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा”
“नेपाली नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा”

मंसिर ७, २०८२ नयाँ पार्टी घोषणा: काठमाडौंमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा नेसपा (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियान, र रास्वपाबाट आएका सन्तोष परियारसहित नयाँ प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गरिएको छ। चिह्न र संरचना: पार्टीले नेसपा नयाँ शक्तिले प्रयोग गर्दै आएको...

कालीकोट पुगेर बालेनले भने: कर्णालीका सपना अब हाम्रा सपना
कालीकोट पुगेर बालेनले भने: कर्णालीका सपना अब हाम्रा सपना

१६ माघ २०८२ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कर्णालीका सपना अब आफ्ना सपना भएको बताएका छन्। सुदूरपश्चिम प्रदेशको भ्रमण सकाएर कर्णाली प्रदेश पुगेका बालेनले कालीकोटको मान्मबाट सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै “कर्णालीका सुइना, अब हाम्रा...

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार मुद्दा: पाँच सदस्यीय संवैधानिक इजलास गठन
प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार मुद्दा: पाँच सदस्यीय संवैधानिक इजलास गठन

 कात्तिक १२, २०८२ काठमाडौँ । प्रतिनिधिसभा विघटन र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दाबीसहित दर्ता भएका १६ वटा रिटको सुनुवाइका लागि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित न्यायाधीश सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार शर्माको सहभागितामा...

३ करोडभन्दा कमका आयोजना स्थगित गर्ने निर्णय : स्रोत पुनर्निर्माणमा प्रयोग हुने
३ करोडभन्दा कमका आयोजना स्थगित गर्ने निर्णय : स्रोत पुनर्निर्माणमा प्रयोग हुने

आश्विन ५, २०८२ काठमाडौँ — संघीय सरकारले आगामी आर्थिक वर्षको बजेटमा समावेश ३ करोड रुपैयाँभन्दा कम लागतका आयोजना स्थगित गर्ने निर्णय गरेको छ। अर्थमन्त्रालयले गरेको यस निर्णयलाई स्रोतको दुरुपयोग रोक्ने र भत्किएका संरचनाको पुनर्निर्माणमा खर्च गर्न सकिने अवसरका रूपमा स्वागत...

डडेल्धुराबाटै अन्तिम पटक चुनाव लड्ने देउवाको तयारी
डडेल्धुराबाटै अन्तिम पटक चुनाव लड्ने देउवाको तयारी

मंसिर २३, २०८२ नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो गृह जिल्ला डडेल्धुराबाट नै उम्मेदवार बन्ने संकेत गरेका छन्। महाराजगञ्जस्थित निवासमा डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग भएको...

निर्माणाधीन बुटवल गोलपार्क ६ लेन सडक नदीजन्य पदार्थ अभावले सुस्त
निर्माणाधीन बुटवल गोलपार्क ६ लेन सडक नदीजन्य पदार्थ अभावले सुस्त

माघ १९, २०८२ लुम्बिनी । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवलको मुख्य बजार क्षेत्र र सिद्धार्थ राजमार्गमा पर्ने ३ किलोमिटर बुटवल गोलपार्क ६ लेन सडक विस्तारको कामले तीव्रता पाए पनि नदीजन्य पदार्थको अभावका कारण पछिल्लो समय निर्माणकार्यले सुस्त गति लिएको छ...

पर्यटनमा नीति, बजेट र पहुँच सुधार बिना प्रगति असम्भव : सरोकारवाला
पर्यटनमा नीति, बजेट र पहुँच सुधार बिना प्रगति असम्भव : सरोकारवाला

पुस ११, २०८२ बुटवल  पर्यटन क्षेत्रको नीतिगत सुधार, बजेटको प्रभावकारी उपयोग र पर्यटकीय गन्तव्यहरूबीच सहज पहुँच विस्तार गर्नुपर्नेमा पर्यटन क्षेत्रका विज्ञ तथा सरोकारवालाहरूले जोड दिएका छन् । धार्मिक स्थलहरूमा सोहीअनुसारको पर्यटकीय वातावरण निर्माण गर्नुपर्ने उनीहरूको सुझाव छ । रुपन्देही उद्योग...