गृहपृष्ठ लाेकप्रिय समाचार
काठमाडौँ, २२ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवासन नीतिमा कडाइ ल्याउने रणनीतिअन्तर्गत १२ मुलुकका नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। सुरक्षा जोखिमलाई कारण देखाउँदै लागू गरिएको यो कदम ट्रम्प प्रशासनको आप्रवासीविरोधी नीतिको निरन्तरताको रूपमा हेरिएको...
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेसँगै राष्ट्र बैंकमा लामो समयदेखि जारी गभर्नरको अन्योल टुंगिएको छ। गभर्नर नियुक्तिको विषयलाई...
काठमाडौँ । ईन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार प्लेअफमा पुगेका दुई सशक्त टिम — मुम्बई इन्डियन्स र पञ्जाव किंग्सबीच रोमाञ्चक भिडन्त हुँदैछ। जयपुरमा नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुने उक्त खेल दुवै टिमका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको छ। लिग...
कार्तिक ११, २०८२ काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान रक्षा र राष्ट्रिय स्वाधीनता सुदृढीकरणका लागि सबै माओवादी धारासहित वामपन्थी शक्तिहरूबीच एकता आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत विचार व्यक्त गर्दै प्रचण्डले वर्तमान...
आश्विन २७, २०८२ काठमाडौँ — भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट फरार भएका कैदीमध्ये अधिकांश बलात्कार, हत्या र लागुऔषध मुद्दामा थुनामा रहेका रहेको खुलासा भएको छ। गृह मन्त्रालयअन्तर्गतको कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको विवरणअनुसार दुई दिनमा...
२५ भदौ २०८२ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले देशमा नयाँ राजनीतिक संरचना निर्माण गर्दा लामो संवैधानिक रिक्तता र शून्यता नआउने उपाय अपनाउन आग्रह गरेका छन्। बुधबार सार्वजनिक वक्तव्य जारी गर्दै उनीहरूले भनेका छन्, “जेन–जी पुस्ताको...
माघ १२, २०८२ काठमाडौं, – नेपाली कांग्रेसले आफ्ना मातहतका पार्टी संरचनाहरुलाई राष्ट्रिय झन्डाको प्रयोगमा विशेष ध्यान दिन परिपत्र जारी गरेको छ। उपसभापति एवं निर्वाचन परिचालन समितिका प्रमुख विश्वप्रकाश शर्माले सातवटा प्रदेश, जिल्लासहित निर्वाचन क्षेत्रलाई परिपत्रमार्फत निर्देशन दिएका हुन्। परिपत्र अनुसार,...
आश्विन ११, २०८२ सामाजिक सञ्जालमार्फत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना पुनले दशैं–तिहारको अवसरमा शिक्षकहरूको तलब रोकिएकोबारे गुनासो आएको भन्दै स्पष्ट पारिन्। उनले लेखेकी छन्, “विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले तलब निकासा नगरेको भन्ने धेरै गुनासो आएको छ। शिक्षा मन्त्रालयले...
वैशाख १, २०८३ काठमाडौँ । सरकारले राष्ट्रिय प्राथमिकता निर्धारणका लागि तयार गरिएको ‘राष्ट्रिय प्रतिबद्धता’ सम्बन्धी मस्यौदामा प्रमुख राजनीतिक दलहरूसँग विस्तृत सुझाव माग गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रिय मान्यता प्राप्त गरेका...
माघ १३, २०८२ काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण युवा–युवतीहरूले लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले कृषि तथा पानीजहाज क्षेत्रको रोस्टरमा वर्षौंसम्म नाम रहँदा पनि रोजगारदाताले छनोट...




