गृहपृष्ठ लाेकप्रिय समाचार
२०८२ भदौ २६ काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेन–जी पुस्ताको आन्दोलनलाई ‘दुरुपयोग गर्न खोज्ने पछाडिका शक्ति’ सक्रिय भएको भन्दै सतर्क रहन आग्रह गरेका छन्। उनले आन्दोलनलाई जनताको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाज सम्बोधन गर्ने बाटोतर्फ मोड्न आवश्यक रहेको...
भाद्र ३१, २०८२ काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार गाजा सहरमा रातभर चलेको भीषण आक्रमणपछि “गाजा जलिरहेको छ” भन्ने अभिव्यक्ति दिएका छन् । इजरायलले गाजामाथि थप सैन्य कारबाहीको योजना बनाइरहेको सन्दर्भमा उनको यो टिप्पणी आएको हो । यसैबीच,...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनस्थित नेपाल नमूना माध्यमिक विद्यालयमा अवैध नियुक्ति र ओहदाको दुरुपयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। आयोगका अनुसार पौडेलसहित पाँच जनाले आफूमा नभएको अधिकार प्रयोग...
भाद्र २३, २०८२ विराटनगर । सामाजिक सञ्जाल बन्दको विरोधमा जेनरेसन जेड (जेनजी) ले विराटनगरमा गर्ने भनिएको प्रदर्शन रोक्न प्रहरीले बिहानैदेखि जिल्ला प्रशासन कार्यालय वरिपरि कडा सुरक्षा व्यवस्था गरेको छ। प्रशासन परिसर छिर्ने बाटोमै फलामे तारजालीसहितको ब्यारिकेट खडा गरिएको छ। बिहानैदेखि...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसासँगको ह्वाइट हाउस भेटका क्रममा सार्वजनिक रूपमा आलोचना गर्दै दक्षिण अफ्रिकामा श्वेतहरूमाथि "नरसंहार" भइरहेको दाबी गरे — यस्ता आरोपहरू प्रमाणविहीन र भ्रामक हुन् भन्ने व्यापक अन्तर्राष्ट्रिय मूल्याङ्कन हुँदाहुँदै। ट्रम्पको दाबी प्रायः दक्षिण...
आश्विन ७, २०८२ काठमाडौँ — भदौ २४ गते जेन–जी आन्दोलनपछि भड्किएको हिंसा र तोडफोडले मुलुकको सुरक्षा अवस्था गम्भीर बनेको नेपाल प्रहरीले आन्तरिक प्रतिवेदनमार्फत निष्कर्ष निकालेको छ। प्रहरीले गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीहरू मानसिक रूपमा आहत भई मनोबल खस्किएको उल्लेख...
सुडानी सशस्त्र बलले शनिवार राजधानी खार्तुममा नयाँ रणनीतिक स्थलहरू नियन्त्रणमा लिएको घोषणा गरेको छ । मध्य खार्तुममा रहेका सेनाहरूले मिलिशियालाई दबाब दिइरहेको सुडानी सेनाका प्रवक्ता नाबिल अब्दल्लाले बताए ।कोरिन्थिया होटल र रणनीतिक सुविधा प्रशासन नियन्त्रण लिएको बताउनु भयो । सेनाले...
कार्तिक २९, २०८२ कल्पना घिमिरे बुटवल । बुटवलको मोतिपुर–सेमलार खानेपानी संस्थाको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्यानलले नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धनलाई पराजित गर्दै क्लिनस्वीप गरेको छ।शुक्रबार राति सम्पन्न मतगणना अनुसार रास्वपा प्यानलले १४ सदस्यीय कार्यसमितिमध्ये उपाध्यक्ष, सहसचिव र...
आश्विन ६, २०८२ निर्माण भएको मन्त्री आवास झन्डै सात वर्षमा पूरा भएको थियो। कुल तीन अर्ब रुपैयाँ खर्चेर बनाइएको यो भवन एक दिनमै जलेर नष्ट भयो। भवनको बाहिरी भाग कालो धुँवाले ढाकिएको छ भने भित्रको कुनै सामान बचेको छैन।...
आश्विन २६, २०८२ पोखरा — पोखरास्थित मणिपाल शिक्षण अस्पतालका नर्सहरू पुनः आन्दोलित भएका छन्। उचित पारिश्रमिक र कार्यभार घटाउने मागसहित उनीहरू आइतबारदेखि पुनः आन्दोलनमा उत्रिएका हुन्। यसअघि पनि उनीहरूले यस्तै माग राख्दै आन्दोलन गरेका थिए। अस्पताल प्रशासनले माग सम्बोधन गर्ने...




