गृहपृष्ठ लाेकप्रिय समाचार
मंसिर २५, २०८२ काठमाडौं, — अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो १० वर्षमा स्वास्थ्य तथा शिक्षा जस्ता आधारभूत क्षेत्रमा बजेट घट्दै गएको बताए। काठमाडौंमा आयोजित कार्यक्रममा उनले स्वास्थ्य क्षेत्रमा बजेट कटौती हुनु राम्रो संकेत नभएको उल्लेख गर्दै यसमा अर्थ मन्त्रालय, योजना आयोग...
काठमाडौं । युक्रेनमाथि रुसले अहिलेसम्मकै ठूलो हवाई आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कोप्रति असन्तुष्टि व्यक्त गरेका छन्। साथसाथै उनको प्रशासनले रुसी अर्थतन्त्रलाई अझै कमजोर बनाउन नयाँ चरणका कडा प्रतिबन्धहरू लागू गर्ने तयारी गरेको अलजजिराले उल्लेख गरेको छ। आइतबार राति...
कार्तिक १६, २०८२ काठमाडौँ — माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी दललगायतका दलबीच कात्तिक २० गते पार्टी एकता घोषणा हुने भएको छ। माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले शनिबार बसेको सचिवालय बैठकपछि एकता मिति औपचारिक रूपमा तय गरिएको जानकारी दिएका...
काठमाडौँ — विभिन्न सरकारी तथा निजी कागजातहरू किर्ते गरी नक्कली बनाउने गिरोहका तीन सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो। प्रहरीले काठमाडौंको तारकेश्वर नगरपालिका–७, फुटुङस्थित स्थानमा छापा मारेर...
भाद्र २२, २०८२ काठमाडौं — सरकारले सूचीकृत नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि नेपाल इन्टरनेट स्वतन्त्रता खस्किने देशहरूको सूचीमा पर्ने चेतावनी विज्ञहरूले दिएका छन्। गत वर्ष टिकटकमाथि प्रतिबन्ध लगाउँदा नेपाल पहिलो पटक इन्टरनेट ‘सटडाउन’ सूचीमा परेको थियो। नेपाल राष्ट्र...
भदौ १९, २०८२ काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा अटिजम स्कुल स्थापना गर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्रा. डा. दीपकप्रकाश महराको संयोजकत्वमा गठित अध्ययन समितिले अटिजमसम्बन्धी प्रतिवेदन बुझाउँदा मन्त्री पौडेलले प्रारम्भिक चरणमा...
काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले हालै दिएको एक सार्वजनिक अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर आपत्ति जनाएको छ। आयोगले उक्त अभिव्यक्तिलाई उत्तेजनात्मक, लोकतान्त्रिक मूल्यविपरीत र सम्भावित मूठभेड निम्त्याउने खालको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। सोमबार जारी गरिएको विज्ञप्तिमा...
काठमाडौँ, २२ जेठ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी आप्रवासन नीतिमा कडाइ ल्याउने रणनीतिअन्तर्गत १२ मुलुकका नागरिकहरूलाई अमेरिकामा प्रवेश गर्न प्रतिबन्ध लगाउने आदेशमा हस्ताक्षर गरेका छन्। सुरक्षा जोखिमलाई कारण देखाउँदै लागू गरिएको यो कदम ट्रम्प प्रशासनको आप्रवासीविरोधी नीतिको निरन्तरताको रूपमा हेरिएको...
६ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा. पौडेललाई गभर्नरमा नियुक्त गर्ने निर्णय गरेसँगै राष्ट्र बैंकमा लामो समयदेखि जारी गभर्नरको अन्योल टुंगिएको छ। गभर्नर नियुक्तिको विषयलाई...
भाद्र २२, २०८२ काठमाडौं — सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध पत्रकार र सञ्चारकर्मीहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरू ब्यानरसहित प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनकारीहरूले ‘सञ्जाल बन्द, आवाज बन्द’,...




