गृहपृष्ठ लाेकप्रिय समाचार
माघ १३, २०८२ काठमाडौँ — रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत भाषा तथा सीप परीक्षा उत्तीर्ण युवा–युवतीहरूले लामो समयसम्म दक्षिण कोरिया जान नपाएको भन्दै मंगलबार माइतीघरमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले कृषि तथा पानीजहाज क्षेत्रको रोस्टरमा वर्षौंसम्म नाम रहँदा पनि रोजगारदाताले छनोट...
काठमाडौं । आईतवार नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको अनुगमन गर्न पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस परियोजनालाई नेपालको ‘गौरवको विषय’ को रुपमा व्याख्या गरे। मन्त्रालयका सचिवसहित उच्चस्तरीय टोलीको साथमा निरीक्षणमा निस्केका मन्त्री दाहालले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सन् २०२६ को १ जनवरीदेखि सञ्चालन...
भारतमा केही समययता स्थिर देखिएको कोरोनाभाइरस (कोभिड-१९) संक्रमण फेरि विस्तार हुन थालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। सरकारी तथ्यांकलाई उद्धृत गर्दै टाइम्स अफ इन्डिया ले मे महिनायता संक्रमितको संख्या तीव्र रूपमा वृद्धि भएको उल्लेख गरेको छ। समाचार अनुसार, मे महिनाको सुरुवातसम्म...
हेटौंडा, मकवानपुर – मकवानपुरको थाहा नगरपालिकामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। थाहा नगरपालिका–३ स्थित गोपाली गाउँमा त्रिभुवन राजपथमा दुर्घटना भएको हो। बा ३ ख ५९९० नम्बरको बस गोपाली गाउँबाट थानाबजारतर्फ...
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालको कम्युनिष्ट आन्दोलन सैद्धान्तिक विचलनको चपेटामा परेको बताएका छन्। उनले यही विचलनका कारण राष्ट्रिय राजनीतिमा विविध संकटहरू उत्पन्न भएको दाबी गरे। शनिबार काठमाडौं निर्वाचन क्षेत्र नं ८ कमिटीले...
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको आज बसेको बैठकमा निलम्बित सांसद मोहनबहादुर बस्नेत र माया राईसम्बन्धी मुद्दा प्रमुख रूपमा उठेको छ। बैठकमा सहभागी नेताहरूले दुवै सांसदमाथि लागेको आरोपबारे छलफल गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बस्नेतविरुद्ध टेरामक्स प्रकरणमा मुद्दा दायर...
धकधई, ३ वैशाख — ‘जनतासँग माओवादी : तराई–मधेश हुलाकी मार्ग जागरण अभियान’ अन्तर्गत नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको केन्द्रीय टोली रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–४, धकधईमा भव्य स्वागतका साथ प्रवेश गरेको छ। नवलपरासी पश्चिम हुँदै...
२०८२ भदौ २६ काठमाडौं ।जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेन–जी पुस्ताको आन्दोलनलाई ‘दुरुपयोग गर्न खोज्ने पछाडिका शक्ति’ सक्रिय भएको भन्दै सतर्क रहन आग्रह गरेका छन्। उनले आन्दोलनलाई जनताको अधिकार, आत्मसम्मान, आकांक्षा र आवाज सम्बोधन गर्ने बाटोतर्फ मोड्न आवश्यक रहेको...
भाद्र ३१, २०८२ काठमाडौं । इजरायलका रक्षामन्त्री इजरायल काट्जले मंगलबार गाजा सहरमा रातभर चलेको भीषण आक्रमणपछि “गाजा जलिरहेको छ” भन्ने अभिव्यक्ति दिएका छन् । इजरायलले गाजामाथि थप सैन्य कारबाहीको योजना बनाइरहेको सन्दर्भमा उनको यो टिप्पणी आएको हो । यसैबीच,...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनस्थित नेपाल नमूना माध्यमिक विद्यालयमा अवैध नियुक्ति र ओहदाको दुरुपयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष तिलकराज शर्मा पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। आयोगका अनुसार पौडेलसहित पाँच जनाले आफूमा नभएको अधिकार प्रयोग...




