गृहपृष्ठ लाेकप्रिय समाचार

मानव बेचबिखन कानुन संशोधन: विदेशमा बसेर अपराध गरे पनि सजाय हुनेछ
मानव बेचबिखन कानुन संशोधन: विदेशमा बसेर अपराध गरे पनि सजाय हुनेछ

नेपाल बाहिर बसेर मानव बेचबिखन तथा ओसारपसारमा संलग्न हुने व्यक्तिहरू अब नेपालकै कानुन अनुसार कारबाहीमा पर्ने भएका छन्। नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्दै नयाँ विधेयक संसदमा दर्ता गरेको छ, जसले कानुनी कारबाहीको दायरालाई...

गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कांग्रेसभित्रै प्रश्न: डा. शेखर कोइरालाको असन्तुष्टि, कार्यकर्ताको समर्थन
गृहमन्त्रीको राजीनामा माग्ने नेताहरूलाई कांग्रेसभित्रै प्रश्न: डा. शेखर कोइरालाको असन्तुष्टि, कार्यकर्ताको समर्थन

विराटनगर, १४ जेठ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्ने कांग्रेस नेता डा. शेखर कोइरालालगायत नेताहरूलाई पार्टीभित्रै आलोचना भोग्नुपरेको छ। तर उनीहरूले उठाएको प्रश्नको पक्षमा कार्यकर्ताहरू खुलेर उत्रिएका छन्। शनिबार कोइरालाले नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने सुझाव...

काठमाडौं आइपुगे रुसी गायक मिसा लुजिन
काठमाडौं आइपुगे  रुसी गायक मिसा लुजिन

  काठमाडौं । धुलिखेलमा आयोजना हुने ‘वर्ल्ड युथ फेस्टिभल २०२५’मा सहभागी हुन  रुसी गायक मिसा लुजिन बिहीबार काठमाडौं आइपुगे । उनलाई फेस्टिभलका मनोरञ्जन प्रमुख एवं गीतकार दयाराम पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भादगाउँले टोपी लगाइदिएर स्वागत गरेका छन गायक लुजिनले फेस्टिभलमा...

प्रचण्ड सहित सिंगो माओवादी हेडक्वाटर टिम रुपन्देहीमा
प्रचण्ड सहित सिंगो माओवादी हेडक्वाटर टिम रुपन्देहीमा

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहित सिंगो माओवादी हेडक्वाटरको टिम रुपन्देही आउँदैछ । मगर राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन लगायतका कार्यक्रमलाई सम्बोधन गर्न बुधवार माओवादी नेताहरु रुपन्देही आउन लागेका हुन् । पुर्व प्रधानमन्त्रीसमेत...

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीसहित सयौँ नेता–कार्यकर्ता रास्वपा प्रवेश
एमालेका  रुपन्देही सचिव  चित्रबहादुर कार्कीसहित सयौँ नेता–कार्यकर्ता रास्वपा प्रवेश

मंसिर २८, २०८२ कल्पना घिमिरे बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव तथा सैनामैना नगरपालिकाका पूर्वनगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । सैनामैनामा आयोजित विशेष कार्यक्रममा कार्कीसहित विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ जना नेता तथा...

NPL भिडन्त: सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सलाई पहिलो ब्याटिङ
NPL भिडन्त: सुदूरपश्चिमविरुद्ध लुम्बिनी लायन्सलाई पहिलो ब्याटिङ

काठमाडौँ— काठमाडौँमा जारी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (NPL) अन्तर्गत आज बिहीबार लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलका लागि टस सम्पन्न भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले फिल्डिङ रोजेका छन्। त्यसअनुसार लुम्बिनी लायन्सले...

मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा गर्न खोजिएको भन्दै पत्रकार महासंघको आपत्ति
मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा गर्न खोजिएको भन्दै पत्रकार महासंघको आपत्ति

१९ भदौ,२०८२ जनकपुरधाम । मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल काठमाडौंमा आयोजना गर्न लागिएको भन्दै नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले तीव्र आपत्ति जनाएको छ। गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आज बिहीबार काठमाडौंको कोटेश्वरस्थित एक रेष्टुरेन्टमा परामर्श गोष्ठी आयोजना गरिएको...

स्थानीय बादल विकाससँगै क्षणिक वर्षाको सम्भावना, मौसम विभागको आकस्मिक सन्देश जारी
स्थानीय बादल विकाससँगै क्षणिक वर्षाको सम्भावना, मौसम विभागको आकस्मिक सन्देश जारी

काठमाडौं । आइतबार देशभरको मौसम आंशिक रूपले बदली हुने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, आज विशेषगरी पहाडी भूभागहरूमा दिउँसोपछि मेघगर्जन, चट्याङ् र असिना पानीसहित हल्का वर्षा हुने सम्भावना छ। बिहानैदेखि अधिकांश स्थानमा आकाश आंशिक रूपमा खुलेको...

लोअर अर्डरको चमत्कार: स्कटल्याण्डमा नेपाली क्रिकेटले लेख्यो रोमाञ्चक पुनरागमनको कथा
लोअर अर्डरको चमत्कार: स्कटल्याण्डमा नेपाली क्रिकेटले लेख्यो रोमाञ्चक पुनरागमनको कथा

२० जेठ, काठमाडौं । नेपालले स्कटल्याण्ड विरुद्ध एकदिवसीय क्रिकेटमा २९७ रनको विशाल लक्ष्य पछ्याउँदै १ विकेटले ऐतिहासिक जित निकालेको छ। यो नेपालको उच्चतम रन चेज हो। जितका नायक रहे—करण केसी र गुल्सन झा। गुल्सनले सातौं र करणले नवौं नम्बरमा आएर...

विश्वस्तरीय कराते लिगमा नेपालको पहिलो सहभागिता, पहिलो पदक
विश्वस्तरीय कराते लिगमा नेपालको पहिलो सहभागिता, पहिलो पदक

काठमाडौँ । नेपालकी कराते खेलाडी एरिका गुरुङले विश्व कराते महासंघद्वारा आयोजित प्रतिष्ठित प्रतियोगिता कराते १ प्रिमियर लिग मा कांस्य पदक जित्दै नेपाली खेल इतिहासमा ऐतिहासिक उपलब्धि हासिल गरेकी छन्। ६८ केजीभन्दा बढी तौल समूहमा प्रतिस्पर्धा गर्दै एरिकाले फ्रान्सकी प्रतिस्पर्धीलाई पराजित...