गृहपृष्ठ लाेकप्रिय समाचार

प्रधानमन्त्री बालेन शाहको घोषणा : अब सबै स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा
प्रधानमन्त्री बालेन शाहको घोषणा : अब सबै स्थानीय तहबाटै जग्गासम्बन्धी सेवा

कार्तिक १६,२०८३ बुटवल टाइम्स काठमाडौ । काठमाडौ । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत सार्वजनिक शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअनुसार जग्गा प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै प्रवाह गर्ने प्रक्रिया अघि बढाइएको छ। सरकारका अनुसार हालसम्म ३३ वटा स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी सेवा सफलतापूर्वक सञ्चालन...

सदस्य सचिव पाण्डेयको पहलमा लुम्बिनीका विद्युतीय सवारी पुनः सञ्चालनको तयारी
सदस्य सचिव पाण्डेयको पहलमा लुम्बिनीका विद्युतीय सवारी पुनः सञ्चालनको तयारी

मंसिर ९ , २०८३ बुटवल टाइम्स कल्पना घिमिरे रूपन्देही  । लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका लुम्बिनीका विद्युतीय सवारीसाधन पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ। लुम्बिनी भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटक र तीर्थयात्रीको आवागमनलाई सहज, सरल र सुविधाजनक बनाउने...

लुम्बिनी बौद्ध विश्वविद्यालयको संकाय पुनर्गठनले विद्यार्थीको भविष्य अन्योलमा
लुम्बिनी बौद्ध विश्वविद्यालयको संकाय पुनर्गठनले विद्यार्थीको भविष्य अन्योलमा

कार्तिक १५ ,२०८३ बुटवल टाइम्स रूपन्देही । विश्वविद्यालयले यसअघि विभिन्न संकायअन्तर्गत सञ्चालन हुँदै आएका शैक्षिक कार्यक्रमलाई दुईवटा संकायमा समेट्ने निर्णय गरेपछि विद्यार्थीहरूले प्रमाणपत्रको मान्यता, समकक्षता र पेसागत अवसरबारे चिन्ता व्यक्त गरेका हुन्। विश्वविद्यालय सभाको गत असार २६ गते बसेको बैठकले...

आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीलाई सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार
आईजीपीबाट हटाउने निर्णयविरुद्ध कार्कीलाई सर्वोच्चबाट अन्तरिम आदेश दिन अस्वीकार

मंसिर , ९ , २०८३ बुटवल टाइम्स काठमाडौं । सर्वोच्च अदालतले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय नृपध्वज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीको रिटमाथि सुनुवाइ...

कृष्णभिरमा पहिरोको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउने योजना
कृष्णभिरमा पहिरोको दीर्घकालीन समाधान खोजिँदै, सुरुङ वा भायोडक्ट बनाउने योजना

  असाेज ५ , २०८३ बुटवल टाइम्स  काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा पटक–पटक हुने पहिरो र सडक अवरोधको दीर्घकालीन समाधानका लागि सरकारले सुरुङ वा भायोडक्ट निर्माण गर्ने विकल्पमा प्राविधिक अध्ययन अघि बढाएको छ । सडक विभागका महानिर्देशक डा. विजय...

रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौंका सात वडाको ३०२ रोपनी जग्गा सरकारको नाममा कायम
रावल आयोगको प्रतिवेदन कार्यान्वयन : काठमाडौंका सात वडाको ३०२ रोपनी जग्गा सरकारको नाममा कायम

कार्तिक १३,२०८३ बुटवल टाइम्स काठमाडौ ।रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा काठमाडौं महानगरपालिकाका सात वटा वडामा रहेको ३०२ रोपनी जग्गा नेपाल सरकारको नाममा ल्याइएको छ। सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ अनुसार...

लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा कपिलवस्तुका तीन पुरातात्विक स्थलको निरीक्षण
लुम्बिनी विकास कोषका पदाधिकारीद्वारा कपिलवस्तुका तीन पुरातात्विक स्थलको निरीक्षण

मंसिर ५ ,२०८३ बुटवल टाइम्स बुटवल । लुम्बिनी विकास कोषका नवनियुक्त उपाध्यक्ष आनी छोइङ डोल्मा र सदस्य–सचिव इ. सन्तोष पाण्डेयले कपिलवस्तु जिल्लामा रहेका महत्वपूर्ण बौद्ध तथा पुरातात्विक स्थलहरूको निरीक्षण गरेका छन्। शुक्रबार गोटिहवा, कुदान र तिलौराकोट पुगेर उनीहरूले ती स्थलको...

मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी
मनोज केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी

कार्तिक १८, २०८३ बुटवल टाइम्स काठमाडौं । सरकारले नेपाल प्रहरीको नेतृत्वमा परिवर्तन गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएर एआईजी मनोज केसीलाई नयाँ आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको स्रोतले जनाएको छ। त्यस्तै,...

७ वर्षदेखि अलपत्र बाजुराका दुई पुल निर्माण प्रक्रिया अघि बढ्यो : मन्त्री लम्साल
७ वर्षदेखि अलपत्र बाजुराका दुई पुल निर्माण प्रक्रिया अघि बढ्यो  : मन्त्री लम्साल

कार्तिक १४,२०८३ बुटवल टाइम्स काठमाडौ । बाजुरामा करिब ७ वर्षदेखि अलपत्र अवस्थामा रहेका बूढीगंगा–त्रिवेणी र बडिमालिका–गौमुल जोड्ने दुई पुल निर्माणको प्रक्रिया अघि बढाइएको छ। २०७५ सालमा दुवै पुल निर्माणका लागि ‘डिजाइन एण्ड बिल्ड’ मोडलमा ठेक्का आह्वान गरिएको थियो। तर, निर्माण...

नेपाल–भारत पर्यटन सम्बन्ध विस्तारमा मन्त्री पौडेलको पहल, हवाई सहकार्यलाई प्राथमिकता
नेपाल–भारत पर्यटन सम्बन्ध विस्तारमा मन्त्री पौडेलको पहल, हवाई सहकार्यलाई प्राथमिकता

मंसिर ३, २०८३ बुटवल टाइम्स नयाँदिल्ली । भारतको नयाँदिल्लीमा आयोजित ‘नेपाल कलिङ’ गन्तव्य प्रवर्द्धन कार्यक्रममा सहभागी हुँदै मन्त्री पौडेलले नेपाल–भारतबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई पर्यटनमार्फत थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल पर्यटन बोर्ड र नयाँदिल्लीस्थित नेपाली राजदूतावासको...