गृहपृष्ठ समाचार

ट्राफिक आइल्याण्ड ढल्यो तर ढलेको छैन प्रहरीको उच्च मनोबल
ट्राफिक आइल्याण्ड ढल्यो तर ढलेको छैन प्रहरीको उच्च मनोबल

भाद्र ३१, २०८२ काठमाडौं । भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनका क्रममा देशभरका प्रहरी चौकीमा तोडफोड, आगजनी र लुटपाट मच्चिएको थियो । त्यसका कारण काठमाडौं उपत्यकाका अधिकांश प्रहरी चौकी खण्डहरमा परिणत भएका छन् । महाराजगन्ज र कोटेश्वर...

जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो
जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७३ पुग्यो

  भाद्र ३१, २०८२ ३१ भदौ, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७३ पुगेको छ । प्रहरी प्रधान कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार भदौ २३ र २४ गते भएको प्रदर्शन र त्यसपश्चात् भड्किएका घटनामा सुरक्षाकर्मी र नागरिक...

विराटनगरमा जेनजीको विरोध रोक्न प्रहरीको ब्यारिकेट
विराटनगरमा जेनजीको विरोध रोक्न प्रहरीको ब्यारिकेट

भाद्र २३, २०८२ विराटनगर । सामाजिक सञ्जाल बन्दको विरोधमा जेनरेसन जेड (जेनजी) ले विराटनगरमा गर्ने भनिएको प्रदर्शन रोक्न प्रहरीले बिहानैदेखि जिल्ला प्रशासन कार्यालय वरिपरि कडा सुरक्षा व्यवस्था गरेको छ। प्रशासन परिसर छिर्ने बाटोमै फलामे तारजालीसहितको ब्यारिकेट खडा गरिएको छ। बिहानैदेखि...

घोराहीमा जेनजीको प्रदर्शन : ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’
घोराहीमा जेनजीको प्रदर्शन : ‘सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन’

भाद्र २३, २०८२  दाङ — सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयको विरोधमा जेनजी युवाहरूले दाङको घोराहीमा प्रदर्शन गरेका छन्। राष्ट्रिय झण्डा बोकेर सडकमा उत्रिएका युवाहरूले “सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुक्दैन” लेखिएको ठूलो ब्यानर प्रदर्शन गरे। साथै, उनीहरूले भ्रष्टाचार र...

सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकार प्रदर्शन: ‘जनताको मुख थुन्न पाइँदैन’ नारासहित माइतीघरमा विरोध
सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध पत्रकार प्रदर्शन: ‘जनताको मुख थुन्न पाइँदैन’ नारासहित माइतीघरमा विरोध

भाद्र २२, २०८२ काठमाडौं — सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धविरुद्ध पत्रकार र सञ्चारकर्मीहरूले आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। नेपाल पत्रकार महासंघ, नेपाल प्रेस युनियन लगायतका विभिन्न पत्रकार संगठनका प्रतिनिधिहरू ब्यानरसहित प्रदर्शनमा उत्रेका थिए। प्रदर्शनकारीहरूले ‘सञ्जाल बन्द, आवाज बन्द’,...

प्रतिनिधि सभा समितिमा नेपाल प्रहरी विधेयक छलफल अगाडि बढाउने तयारी
प्रतिनिधि सभा समितिमा नेपाल प्रहरी विधेयक छलफल अगाडि बढाउने तयारी

भाद्र २२, २०८२  काठमाडौं – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरीसम्बन्धी कानुन संशोधन तथा एकीकरण गर्ने विधेयकमाथि छलफल अघि बढाउँदैछ। समितिले सोमबार बिहान ११ बजे बैठक राखेको छ, जसमा विधेयकमा दर्ता भएका संशोधन प्रस्तावहरूसँग सांसदहरूले छलफल...

संसदमा एआई प्रयोगले नीति निर्माणलाई सहज बनाउने सभामुख घिमिरेको विश्वास
संसदमा एआई प्रयोगले नीति निर्माणलाई सहज बनाउने सभामुख घिमिरेको विश्वास

भदौ २१, २०८२  काठमाडौं – सभामुख देवराज घिमिरेले संसदीय प्रक्रिया र संघीय संसद सचिवालयमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबारे अध्ययन भइरहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा उनले भने कि संसद तथा समितिमा हुने भाषणलाई स्वचालित रूपमा ‘स्पीच–टु–टेक्स्ट’ मा रूपान्तरण...

देशभर ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन्
देशभर ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन्

भाद्र २१, २०८२ काठमाडौं । आर्थिक वर्ष २०८२/८३ सुरु भएको दुई महिना बितिसक्दा पनि देशभरका ६१ स्थानीय तहले अझै बजेट सार्वजनिक गर्न सकेका छैनन्। संवैधानिक व्यवस्था अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आगामी वर्षको बजेट सार्वजनिक गर्नुपर्ने भए पनि...

काठमाडौं प्रहरीको ‘शान्त छिमेकी अभियान’ : अबेर राति फ्लस र प्रेसर कुकर प्रयोगमा ध्यान दिन अनुरोध
काठमाडौं प्रहरीको ‘शान्त छिमेकी अभियान’ : अबेर राति फ्लस र प्रेसर कुकर प्रयोगमा ध्यान दिन अनुरोध

भदौ १९, २०८२ काठमाडौं — काठमाडौं उपत्यका प्रहरी कार्यालयले ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै नागरिकहरूलाई छिमेकीसँग शान्तिपूर्वक बसोबास गर्न अनुरोध गरेको छ। बुधबार सुरु गरिएको अभियानमा पाँच बुँदा र त्यसका उपबुँदाहरू सार्वजनिक गर्दै प्रहरीले विशेषगरी अबेर राति वा...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद् विधेयक फिर्ता, पाँच आधारमा पुनर्विचार माग
राष्ट्रपतिद्वारा संवैधानिक परिषद् विधेयक फिर्ता, पाँच आधारमा पुनर्विचार माग

भदौ १९, २०८२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी विधेयकमाथि पाँचवटा संवैधानिक र व्यावहारिक आधार देखाउँदै प्रतिनिधि सभामा पुनर्विचारका लागि पठाएका छन् । राष्ट्रपति कार्यालयका अनुसार पौडेलले सबैभन्दा बढी चासो राखेको प्रावधान भनेको— परिषद्को बैठकमा प्रधानमन्त्री बाहेक एक जना...