गृहपृष्ठ समाचार

मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा गर्न खोजिएको भन्दै पत्रकार महासंघको आपत्ति
मधेश प्रदेश सञ्चार ऐन संशोधन छलफल काठमाडौंमा गर्न खोजिएको भन्दै पत्रकार महासंघको आपत्ति

१९ भदौ,२०८२ जनकपुरधाम । मधेश प्रदेश सञ्चार ऐन संशोधनसम्बन्धी छलफल काठमाडौंमा आयोजना गर्न लागिएको भन्दै नेपाल पत्रकार महासंघ, मधेश प्रदेशले तीव्र आपत्ति जनाएको छ। गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले आज बिहीबार काठमाडौंको कोटेश्वरस्थित एक रेष्टुरेन्टमा परामर्श गोष्ठी आयोजना गरिएको...

सन्थाल समुदायका विश्वदीप बेश्रा बने नेपालका पहिलो जिल्ला न्यायाधीश
सन्थाल समुदायका विश्वदीप बेश्रा बने नेपालका पहिलो जिल्ला न्यायाधीश

२०८२ भदौ १६ झापाका विश्वदीप बेश्रा सन्थाल समुदायबाट पहिलो जिल्ला न्यायाधीश बनेका छन्। न्याय परिषद्ले उनलाई सहित ६ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको थियो। ४० वर्षीय बेश्रा यसअघि समुदायकै पहिलो शाखा अधिकृत र उपसचिव बनेका थिए। सन्थाल समुदाय आर्थिक, सामाजिक...

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने मुद्दामा आजदेखि अन्तिम सुनुवाइ
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने मुद्दामा आजदेखि अन्तिम सुनुवाइ

२०८२ भदौ १६ काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने योजनासम्बन्धी मुद्दामा आजदेखि अन्तिम सुनुवाइ सुरु हुने भएको छ। जिल्ला अदालत काठमाडौँमा करिब दुई वर्षदेखि विचाराधीन उक्त मुद्दा बुधबारदेखि अन्तिम बहसका लागि पेशी तोकिएको हो। हालसम्म साक्षी...

नेपाल कुनै सुरक्षा रणनीतिको हिस्सा हुँदैन : ओलीका सल्लाहकार खतिवडा
नेपाल कुनै सुरक्षा रणनीतिको हिस्सा हुँदैन : ओलीका सल्लाहकार खतिवडा

रासस भाद्र १६, प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडाले प्रधानमन्त्री ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको भेटवार्तामा चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) सम्बन्धी कुनै सहमति नभएको प्रष्ट पारेका छन्। सांघाई सहयोग संगठन (एससीओ) प्लस...

शैल्यशिखरमा इन्टरनेट संकटः ज्येष्ठ नागरिक भत्ता नवीकरण ठप्प, सेवाग्राही दिनहुँ अलपत्र
शैल्यशिखरमा इन्टरनेट संकटः ज्येष्ठ नागरिक भत्ता नवीकरण ठप्प, सेवाग्राही दिनहुँ अलपत्र

२०८२ साउन २९ दार्चुला — शैल्यशिखर नगरपालिकाका विभिन्न वडामा इन्टरनेट सुविधा नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकलगायत लाभग्राहीको नवीकरण कार्य ठप्प छ। सरकारले बायोमेट्रिक प्रमाणीकरण अनिवार्य गरेपछि इन्टरनेट अभावले वडामा सेवाग्राही दिनहुँ फर्किन बाध्य भएका छन्। वडा नं....

क्षमताभन्दा पाँच गुणा बढी कैदी, कमजोर प्रशासनले कैलाली कारागार संकटमा
क्षमताभन्दा पाँच गुणा बढी कैदी, कमजोर प्रशासनले  कैलाली कारागार संकटमा

धनगढी — सुरक्षित र शान्त रहनुपर्ने कैलाली कारागार शुक्रबार मध्यरात हिंसात्मक घटनाले अशान्त बन्यो। कैदीबन्दीबीचको झडपमा धनगढी उपमहानगरपालिका–४ का ३६ वर्षीय भरत चौधरीको मृत्यु भयो भने ४८ जना घाइते भए। १५० कैदीको क्षमता रहेको कारागारमा करिब ७०० जना कैदीबन्दी राखिँदा...

लाइसेन्स प्रणालीमा समस्या: सबै सेवा अनिश्चितकालका लागि बन्द
लाइसेन्स प्रणालीमा समस्या: सबै सेवा अनिश्चितकालका लागि बन्द

२० असार, काठमाडौं — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रणालीमा देखिएको प्राविधिक समस्या समाधान नभएसम्मका लागि सम्बन्धित सबै सेवा बन्द गरिएको छ। यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लाइसेन्ससँग सम्बन्धित सम्पूर्ण सेवा बन्द रहने...

तिलोत्तमामा सडक विकासको फरक दृष्टिकोण: ‘१ वडा १ नमुना सडक
तिलोत्तमामा सडक विकासको फरक दृष्टिकोण: ‘१ वडा १ नमुना सडक

’ कल्पना घिमिरे तिलोत्तमा, असार १९ तिलोत्तमा नगरपालिकाले समग्र पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ‘एक वडा, एक किमी नमुना सडक’ निर्माणको अभियान तीव्र गतिमा अघि बढाएको छ। चालु आर्थिक वर्ष २०८१/८२ को बजेट अन्तर्गत नगरपालिकाले प्रतिवडा एक करोड रुपैयाँ बराबरको लागतमा कालोपत्रे...

सुस्ताका विद्यालयमा गुणस्तरीय शिक्षातर्फको यात्रा, विद्यार्थी संख्या बढ्दै
सुस्ताका विद्यालयमा गुणस्तरीय शिक्षातर्फको यात्रा, विद्यार्थी संख्या बढ्दै

सम्झना पौडेल,  सुस्ता–५, नवलपरासी  १९ असार    पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाका सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमबाट शिक्षण सुरु भएसँगै विद्यार्थीहरूको आकर्षण बढ्दै गएको छ। शिक्षाको गुणस्तर अभिवृद्धिसँगै विद्यालयमा भर्ना हुने विद्यार्थीको संख्या उल्लेख्य रूपमा बढेको देखिन्छ। सुस्ता–२ स्थित श्री महेन्द्र माध्यमिक...

सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट कार्य सम्पन्न, लाइनिङ तीव्र गतिमा
सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट कार्य सम्पन्न, लाइनिङ तीव्र गतिमा

पाल्पा, असार १८ —राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गमा इन्भर्ट निर्माण कार्य सम्पन्न भएको छ। सुरुङमार्ग आयोजना कार्यालयका अनुसार मुख्य टनेलको १ हजार ८९ मिटर लामो खण्डमा इन्भर्ट निर्माण बुधबार सम्पन्न भएको हो। आयोजनाकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिँदै...