गृहपृष्ठ समाचार

दशैंअघि चीनबाट कन्टेनर कम: व्यापारीहरू मारमा
दशैंअघि चीनबाट कन्टेनर कम: व्यापारीहरू मारमा

आश्विन ११, २०८२ काभ्रेपलाञ्चोक, ११ असोज — दशैं नजिकिँदै गर्दा पनि चीनको तातोपानी नाकाबाट नेपाल भित्रिने कन्टेनरको संख्या अत्यन्तै न्यून भएको व्यापारीहरूले गुनासो गरेका छन्। करीब दुई महिना पहिरोका कारण बन्द भएको तातोपानी नाका बल्ल खुले पनि दशैंलक्षित सामान ल्याउन...

निर्वाचन आयोगको आह्वान : छिट्टै दल दर्ता गर्न आग्रह
निर्वाचन आयोगको आह्वान : छिट्टै दल दर्ता गर्न आग्रह

आश्विन १०, २०८ काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेकाले राजनीतिक दलहरूलाई छिटोभन्दा छिटो दल दर्ताका लागि आउन निर्वाचन आयोगले आह्वान गरेको छ। नयाँ दल दर्तामा कुनै कानुनी समस्या नरहे पनि समयको चाप भएकाले आयोगले तयारी पुरा गरेर निवेदन दिन...

दुई महिनामा यूएईमा ५१ नेपालीको मृत्यु
दुई महिनामा यूएईमा ५१ नेपालीको मृत्यु

आश्विन ७, २०८२ काठमाडौं — खाडी राष्ट्र संयुक्त अरब इमिरेट्स (यूएई)मा पछिल्ला दुई महिनामा ५१ जना नेपालीको मृत्यु भएको छ। यूएईस्थित नेपाली दूतावासका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा ३२ र भदौ महिनामा १९ गरी दुई महिनामा ५१...

जेन–जी आन्दोलनपछि सुरक्षा संकट : प्रहरीको आन्तरिक प्रतिवेदन
जेन–जी आन्दोलनपछि सुरक्षा संकट : प्रहरीको आन्तरिक प्रतिवेदन

आश्विन ७, २०८२ काठमाडौँ — भदौ २४ गते जेन–जी आन्दोलनपछि भड्किएको हिंसा र तोडफोडले मुलुकको सुरक्षा अवस्था गम्भीर बनेको नेपाल प्रहरीले आन्तरिक प्रतिवेदनमार्फत निष्कर्ष निकालेको छ। प्रहरीले गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाएको प्रतिवेदनमा सुरक्षाकर्मीहरू मानसिक रूपमा आहत भई मनोबल खस्किएको उल्लेख...

शिक्षा मन्त्रालयले थाल्यो लैनचौरस्थित केशरमहलबाट सेवा
शिक्षा मन्त्रालयले थाल्यो लैनचौरस्थित केशरमहलबाट  सेवा

आश्विन ६, २०८२ काठमाडौँ — आन्दोलनका क्रममा भवनमा लागेको आगलागीले कागजपत्र, फर्निचर र कार्यालयको अन्य सामग्री समेत व्यापक रूपमा क्षति पुर्‍याएको बताइएको छ। यस घटनापछि मन्त्रालयले तत्काल आफ्नो सेवा सञ्चालन जारी राख्न अस्थायी व्यवस्था गर्दै लैनचौरस्थित केशरमहलबाट कामकाज सुरु गरेको छ...

जेन–जी आन्दोलन छानबिन गर्न उच्चस्तरीय आयोग
जेन–जी आन्दोलन छानबिन गर्न उच्चस्तरीय आयोग

आश्विन ६, २०८२ काठमाडौँ — सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन, आगजनी र तोडफोडबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय...

जेनजी आन्दोलन छानबिनका लागि आयोग गठन गर्ने सरकारको तयारी
जेनजी आन्दोलन छानबिनका लागि आयोग गठन गर्ने सरकारको तयारी

असोज ५, २०८२ काठमाडौँ — भदौ २३ र २४ गते जेनजी पुस्ताले गरेको प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने तयारी गरेको छ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले यसअघि मन्त्रिपरिषद बैठकमार्फत् छानबिन आयोग गठन गर्ने सैद्धान्तिक...

हिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प, ११ हजारभन्दा बढी गाडी अलपत्र
हिरोका कारण नारायणगढ–मुग्लिन सडक ठप्प, ११ हजारभन्दा बढी गाडी अलपत्र

आश्विन ५, २०८२ चितवन — नारायणगढ–मुग्लिन सडकखण्ड तीन दिनदेखि अवरुद्ध हुँदा करिब साढे ११ हजार गाडी सडकमै फसेका छन्। चितवनको तुइन खोलामा शुक्रबार साँझ आएको भीषण पहिरो पन्छाउने प्रयास भइरहेको भए पनि आइतबार बिहानसम्म पनि पूर्ण रूपमा सडक खुलेको छैन।...

जेनजी आन्दोलनले कर्णालीमा अर्बौँको क्षति, सर्वाधिक प्रभावित सुर्खेत
जेनजी आन्दोलनले कर्णालीमा अर्बौँको क्षति, सर्वाधिक प्रभावित सुर्खेत

आश्विन १, २०८२ सुर्खेत । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले कर्णाली प्रदेशभर अर्बौँ रुपैयाँ बराबरको भौतिक क्षति पुर्‍याएको छ। आन्दोलनरत पक्षबाट भएको आगजनी र तोडफोडका कारण १० जिल्लामध्ये पाँच जिल्लामा मात्र ठूलो क्षति पुगेको छ। अनौपचारिक क्षेत्र...

जेनजी आन्दोलन : ७२ मृतकमध्ये १० जनाको शवयात्रा काठमाडौंमा, चारको पशुपतिमा अन्त्येष्टि
जेनजी आन्दोलन : ७२ मृतकमध्ये १० जनाको शवयात्रा काठमाडौंमा, चारको पशुपतिमा अन्त्येष्टि

भाद्र ३१, २०८२ काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको शवयात्रा आज नगर परिक्रमा गर्दै पशुपति आर्यघाटतर्फ अघि बढेको छ। टिचिङ अस्पतालमा पोष्टमार्टम प्रक्रिया पूरा भएपछि शव परिवारलाई बुझाइएसँगै महाराजगन्ज र चाबहिल हुँदै शवयात्रा अघि बढाइएको हो। यस क्रममा सयौँ युवा...