गृहपृष्ठ समाचार

राष्ट्रपतिद्वारा दिइएको आममाफी उल्ट्याउने अधिकृत पक्राउ, चौधरी पक्राउको नयाँ मोड
राष्ट्रपतिद्वारा दिइएको आममाफी उल्ट्याउने अधिकृत पक्राउ, चौधरी पक्राउको नयाँ मोड

काठमाडौं — सर्वोच्च अदालतको मुद्दा शाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ गर्न आदेशसम्बन्धी पत्र काटेको आरोपमा काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई सर्वोच्च अदालत परिसरबाटै पक्राउ गरेको हो। प्रहरी स्रोतका...

दाउन्ने सडकखण्डमा थप १५ दिन राति सवारी आवागमन निषेध, सडक विस्तारलाई तीव्रता
दाउन्ने सडकखण्डमा थप १५ दिन राति सवारी आवागमन निषेध, सडक विस्तारलाई तीव्रता

वैशाख १६, २०८२ परासी— पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने खण्डमा थप १५ दिन रातको समयमा यातायात रोकेर मर्मत तथा विस्तारको काम गरिने भएको छ। नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत पर्ने यस क्षेत्रमा आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य अगाडि बढाइनेछ।...

शिक्षक र चिकित्सक आन्दोलनप्रति सरकारको बेवास्ता : प्रतिपक्षी दलद्वारा संसद्मा जरुरी प्रस्ताव
शिक्षक र चिकित्सक आन्दोलनप्रति सरकारको बेवास्ता : प्रतिपक्षी दलद्वारा संसद्मा जरुरी प्रस्ताव

काठमाडौं, १५ वैशाख । देशभर फैलिँदै गएको शिक्षक आन्दोलन र लामो समयदेखि जारी चिकित्सकहरूको संघर्षलाई लिएर संसद्‌मा प्रतिपक्षी दलहरूले गम्भीर चासो व्यक्त गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज...

शिक्षा मन्त्रालयको पुनः पहल: आज ७:३० बजे निर्णायक वार्ता तय
शिक्षा मन्त्रालयको पुनः पहल: आज ७:३० बजे निर्णायक वार्ता तय

१३ बैशाख २०८२, शनिबार काठमाडौँ । आज बिहान सरकार र आन्दोलनरत शिक्षकबीच बहुप्रतीक्षित निर्णायक वार्ता हुँदैछ। शिक्षा मन्त्रालयले बिहान ७:३० बजेका लागि वार्ता तय भएको जनाएको छ। शुक्रबार साँझ मन्त्रालयका सहसचिव युवराज पौडेलले विज्ञप्तिमार्फत वार्ताका लागि शिक्षकहरूलाई आमन्त्रण गरेका हुन्।...

आफ्ना माग पूरा नभए सेवा प्रवाह बन्द गर्ने
आफ्ना माग पूरा नभए सेवा प्रवाह बन्द गर्ने

१२ वैशाख, काठमाडौं राजपत्र अनंकित कर्मचारीहरूले आफ्ना मागहरू पूरा नभए सेवा प्रवाह बन्द गर्ने चेतावनी दिएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिबाट आफ्ना मागको सुनुवाइ नभए आन्दोलनमा उत्रिने तयारीसमेत गरिएको छ। संघीय निजामती सेवा ऐनमा वृत्ति विकास, सेवाको सुरक्षा, पेसागत...

जम्मु कश्मीरको ‘मिनी स्वीट्जरल्यान्ड’ मा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु, आतंकवादले पर्यटकको जीवन लियो
जम्मु कश्मीरको ‘मिनी स्वीट्जरल्यान्ड’ मा नेपाली युवा सुदीप न्यौपानेको मृत्यु, आतंकवादले पर्यटकको जीवन लियो

१० वैशाख, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा रुपन्देहीका सुदीप न्यौपानेको मृत्यु भएको जानकारी दिएका छन्। नेपालमा इन्जिनियरिङ अध्ययन गर्दै गरेका न्यौपाने बिदाको समयमा आमासँगै घुम्न गएका बेला उक्त घटनामा परी निधन भएको मन्त्री...

शिक्षकहरूको आन्दोलनको २० औं दिन: प्रधानमन्त्रीले गरे संवादको प्रस्ताव
शिक्षकहरूको आन्दोलनको २० औं दिन: प्रधानमन्त्रीले गरे संवादको प्रस्ताव

८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूलाई वार्तामा बस्न आग्रह गरेका छन्। शिक्षकहरूको जायज माग पूरा गर्न सरकार तयार रहेको भन्दै उनले आन्दोलन अन्त्य गरी विद्यालय फर्कन पनि आह्वान गरेका हुन्। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री...

शिक्षा ऐनको मागमा राजधानी ठप्प : निर्णायक आन्दोलनतर्फ शिक्षक महासंघ
शिक्षा ऐनको मागमा राजधानी ठप्प : निर्णायक आन्दोलनतर्फ शिक्षक महासंघ

काठमाडौँ, वैशाख ४ — शिक्षा ऐन तुरुन्त जारी गरिनुपर्ने माग गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरूले काठमाडौं केन्द्रित आन्दोलनलाई थप तीव्र बनाएका छन्। २० चैतदेखि सुरु भएको आन्दोलन अब निर्णायक मोडमा पुगेको भन्दै बिहीबार देशभरबाट आएका शिक्षकहरूको सहभागिता बाक्लिएको छ। माइतीघर–बबरमहल...

शिक्षक महासङ्घको अनवरत संघर्ष: सरकारको विफलता र नीतिगत अक्षमताका बीच शिक्षा सुधारको अविलम्ब, अपरिहार्य एवं दायित्वपूर्ण आह्वान
शिक्षक महासङ्घको अनवरत संघर्ष: सरकारको विफलता र नीतिगत अक्षमताका बीच शिक्षा सुधारको अविलम्ब, अपरिहार्य एवं दायित्वपूर्ण आह्वान

काठमाण्डौ नेपालको शिक्षा क्षेत्र यस समय पुनः आन्दोलनको केन्द्रमा उभिएको छ। शिक्षक महासङ्घले लामो समयदेखि उठाउँदै आएको शिक्षा सुधारको माग अझैसम्म पुरा नभएको अवस्थामा आन्दोलनको कठोर र स्पष्ट मार्ग अवलम्बन गरेको छ। यस आन्दोलनको विचित्र पक्ष भनेको सरकारको वार्ता प्रयासलाई...

ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ ।
ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ ।

20 चैत, बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार...