गृहपृष्ठ समाचार

शिक्षक महासङ्घको अनवरत संघर्ष: सरकारको विफलता र नीतिगत अक्षमताका बीच शिक्षा सुधारको अविलम्ब, अपरिहार्य एवं दायित्वपूर्ण आह्वान
शिक्षक महासङ्घको अनवरत संघर्ष: सरकारको विफलता र नीतिगत अक्षमताका बीच शिक्षा सुधारको अविलम्ब, अपरिहार्य एवं दायित्वपूर्ण आह्वान

काठमाण्डौ नेपालको शिक्षा क्षेत्र यस समय पुनः आन्दोलनको केन्द्रमा उभिएको छ। शिक्षक महासङ्घले लामो समयदेखि उठाउँदै आएको शिक्षा सुधारको माग अझैसम्म पुरा नभएको अवस्थामा आन्दोलनको कठोर र स्पष्ट मार्ग अवलम्बन गरेको छ। यस आन्दोलनको विचित्र पक्ष भनेको सरकारको वार्ता प्रयासलाई...

ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ ।
ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ ।

20 चैत, बैङकक । थाइल्याण्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पेतोङत्रान सिनावात्रा शिनावात्राबीच आज भेटवार्ता भएको छ । भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार...

रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन
रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद दीपक बोहराको निधन

९ चैत, काठमाडौं । रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए। पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले...

सरकारद्वारा संसद् हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस
सरकारद्वारा संसद् हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस

१९ चैत  सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य गर्ने सिफारिस गर्ने निर्णय गरेको हो।​ गत माघ १८ गतेदेखि सुरु...

राष्ट्रिय सभा बैठकबाट पाँच विधेयक स्वीकृत, अब प्रतिनिधि सभामा छलफल
राष्ट्रिय सभा बैठकबाट पाँच विधेयक स्वीकृत, अब प्रतिनिधि सभामा छलफल

काठमाडौं, १८ चैत – राष्ट्रिय सभाको सोमबार बसेको बैठकले विभिन्न पाँच वटा विधेयक पारित गरेको छ । दफावार छलफलपछि ती विधेयकहरूलाई पारित गरिएको हो । पारित विधेयकहरू १. सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने...

जनताको आवाज दबाउने सरकारलाई अब जनताले नै जवाफ दिनेछन् – लामिछाने
जनताको आवाज दबाउने सरकारलाई अब जनताले नै जवाफ दिनेछन् – लामिछाने

१८ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार आफूविरुद्ध निरन्तर षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । रास्वपाको केन्द्रीय समितिको बैठकमा सहभागी हुन पुगेका लामिछानेले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै वर्तमान सरकार जनताको पक्षमा नभई सत्ता जोगाउन...

रास्वपाको केन्द्रीय समिति बैठक सुरु, संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल
रास्वपाको केन्द्रीय समिति बैठक सुरु, संगठन सुदृढीकरण र राजनीतिक रणनीतिबारे छलफल

काठमाडौं, १८ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ। बैठकमा पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूको उपस्थिति रहेको छ। बैठकमा पार्टीको सांगठनिक संरचना, आगामी राजनीतिक योजना, संसदमा पार्टीको भूमिकाबारे समीक्षा, र...

प्रचण्डले सुविधानगर पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरे
प्रचण्डले सुविधानगर पुगेर कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरे

१८ चैत, काठमाडौं – वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालाको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रद्धाञ्जली अर्पण गरेका छन्। आइतबार दिवंगत भएका कोइरालाको पार्थिव शरीर नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, सुविधानगरमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो। प्रचण्डसहित...

निर्वाचनमार्फत प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व: कमल गिरी अध्यक्ष निर्वाचित
निर्वाचनमार्फत प्रेस सेन्टर नेपालको नयाँ नेतृत्व: कमल गिरी अध्यक्ष निर्वाचित

प्रेस सेन्टर नेपालले आफ्नो इतिहासमा पहिलोपटक निर्वाचनमार्फत नेतृत्व चयन गरेको छ। काठमाडौंको थापागाउँस्थित काठमाडौं बैंक्वेटमा शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि निर्वाचन सम्पन्न भएको हो। संगठनका मुख्य पदहरूमा सहमति नभएपछि अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव, र...

तीनकुने घटनामा नियोजित हिंसा कि स्वतःस्फूर्त आन्दोलन? कांग्रेसले पूर्वराजालाई ठहर्यायो मुख्य दोषी
तीनकुने घटनामा नियोजित हिंसा कि स्वतःस्फूर्त आन्दोलन? कांग्रेसले पूर्वराजालाई ठहर्यायो मुख्य दोषी

काठमाडौं, १६ चैत – सत्तारूढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ। शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास, बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी बैठकले यस विषयमा गहन समीक्षा गर्दै पूर्वराजाको संलग्नता रहेको...