गृहपृष्ठ समाचार

सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा प्रश्नोत्तर कार्यक्रम कार्यसूचीमा समावेश गरिएको छ, जसअनुसार अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात, र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उत्तर...

सडक दुर्घटना: काठमाडौँ-प्युठान बस र टाटा सुमो आपसमा ठोक्किए
सडक दुर्घटना: काठमाडौँ-प्युठान बस र टाटा सुमो आपसमा ठोक्किए

राप्ती गाउँपालिका–१, भालुबाङ नयाँ बसपार्कमा काठमाडौँबाट प्युठान जाँदै गरेको नाइट बस (लुम्बिनी प्र.०१–००१ख–००९४) र प्युठानबाट घोराही जाँदै गरेको टाटा सुमो (रा.१ज.७३८) आपसमा ठोक्किएको छ। बिहान करिब ८:२० बजे भएको उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको बताइएको छ। तर, दुवै सवारीसाधनमा...

प्रतिनिधिसभाको बैठक अवरोधपछि पुनः सञ्चालनमा
प्रतिनिधिसभाको बैठक अवरोधपछि पुनः सञ्चालनमा

काठमाडौं, १४ चैत – संघीय संसद प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय गरिएको छ। बुधबारको बैठक प्रमुख प्रतिपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको थियो। आजको बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदनहरू पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।...

सुपा मन्दिरबाट फर्कँदै गरेको बस दुर्घटना, मृतकको संख्या बढ्न सक्ने
सुपा मन्दिरबाट फर्कँदै गरेको बस दुर्घटना, मृतकको संख्या बढ्न सक्ने

अर्घाखाँची । मंगलबार साँझ शितगंगा नगरपालिका–२, भुवनपाटा स्थित गोरुसिङ्गे–सन्धिखर्क हाइवेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ भने दर्जनौँ यात्रु घाइते भएका छन्। लु २ ख ३०३ नम्बरको बस सुपा मन्दिर दर्शन गरी नवलपरासी फर्कँदै गर्दा अचानक अनियन्त्रित भई सडकबाट...

जनप्रतिनिधिको असामयिक निधन, सडक सुरक्षाप्रति चिन्ता
जनप्रतिनिधिको असामयिक निधन, सडक सुरक्षाप्रति चिन्ता

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ का वडा सदस्य खेमराज (रामकृष्ण) पाठकको सडक दुर्घटनामा परी निधन भएको छ। तिलोत्तमा-२, जानकीनगरका स्थायी बासिन्दा पाठक बुटवल जाने क्रममा बुटवल उपमहानगरपालिका वडा नं १०, चौराहमा दुर्घटनामा परेका थिए। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार,...

राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक संसद्मा पेस गरिँदै
राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित विधेयक संसद्मा पेस गरिँदै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो १:१५ बजे बस्नेछ। प्रतिनिधिसभामा 'बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०' राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित टेबुल गरिनेछ। साथै,...

त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु
त्रिशूली नदीमा ट्रक खस्यो, चालकको मृत्यु

त्रिशूली नदीमा ट्रक दुर्घटना : चालकको मृत्यु, सहचालक घाइते चितवन, चैत १२ – मुग्लिन–नारायणगढ सडकखण्डको जुगेडी प्रहरी चौकी नजिक कोइला बोकेको ट्रक त्रिशूली नदीमा खस्दा चालकको मृत्यु भएको छ। आज बिहान ६:३० बजे बागमती प्रदेश ०३–००१ ख ४८७४ नम्बरको ट्रक...

न्यायालयको डिजिटल युग : सर्वोच्च अदालतले अनलाइन प्रणाली सुरु गर्‍यो
न्यायालयको डिजिटल युग : सर्वोच्च अदालतले अनलाइन प्रणाली सुरु गर्‍यो

चैत  १२    प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालत कागजविहीन (पेपरलेस) प्रणालीमा प्रवेश गरिसकेको बताएका छन्। मंगलबार, सर्वोच्च अदालतबाट देशभरका सातै प्रदेशमा रहेका मुख्य न्यायाधिवक्ताको कार्यालयहरूलाई अनलाइनमार्फत पेशी सूचना पठाउने प्रणालीको शुभारम्भ गर्दै उनले न्यायालयको डिजिटल परिवर्तन आवश्यक रहेको उल्लेख...

ऊर्जा क्षेत्रमा नयाँ मोड : कुलमान घिसिङको युग समाप्त
ऊर्जा क्षेत्रमा नयाँ मोड : कुलमान घिसिङको युग समाप्त

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि लागेको चारबुँदे आरोपको पृष्ठभूमिमा पदमुक्त गर्ने निर्णय गरेको हो। घिसिङमाथि भारतसँग मूल्य बढाएर विद्युत् सम्झौता गर्ने, कार्यसम्पादन मूल्यांकनमा विवरण नबुझाउने, शून्य अंक प्राप्त गर्ने, र...

देउवाको कटाक्ष: “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्”
देउवाको कटाक्ष: “ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक छैनन्”

काठमाडौँ, चैत १० – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन सुझाव दिएका छन्। कांग्रेसको बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आइतबार आयोजित कार्यक्रममा सभापति देउवाले राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै राप्रपालाई उक्त...